Business and CSR Health Social

गुण सिनेमाको २१औं वार्षिकोत्सवमा रक्तदान

ने.सं. ११३८ गुँलागा दशमी । मंगलवार २०७५ भाद्र १९ । सेप्टेम्वर ४, २०१८

गुण सिनेमा प्रा लि को २१आें बार्षिकोत्सवको उपलक्ष्यमा ग्वार्कोमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रतm सचार केन्द्र ललितपर जिल्लाको प्राबिधिक सहयोगमा युथ फर नेपाल ललितपर को ब्यवस्थापनमा गरिएको सो रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए । रगत अभाब भेरहेको समयमा रक्तदान कार्यक्रम गर्नेे सामाजिक दायित्व निर्वाह गर्न पाएकाले वार्षिकोत्सव अर्थपूर्ण रहन गएको आयोजक र गुण सिनेमा प्रा.लि.ले ब्यतm गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *