Arts and Crafts Business and CSR National

अर्थ राज्यमन्त्रीद्वारा स्वर्णजयन्ति स्तम्भको अनावरण

सोमवार, असोज ९, ललितपुर ललितपुर उद्योग बाणिज्य संघको ५०औं स्थापना दिवसका अवसरमा स्वर्णजयन्ति स्मारक स्तम्भ आज विहान जावलाखेलमा अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले अनावरण गर्नुभएको छ । ललितपुर उद्योग बाणिज्य संघको आयोजनामा भएको स्वर्णजयन्ति स्तम्भ समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी अर्थ राज्यमन्त्री राणाले आर्थिक सम्बृद्धिको एजेण्डासहित संघीय प्रणालीमा देश अवतरण गरिसकेको बताए । वहाँले उद्योग बाणिज्य […]

Arts and Crafts Business and CSR Feature News International

भूटानको अन्तराष्ट्रिय मेलाको समापन 

असोज २, थिम्पु भूटानको राजधानी थिम्पुस्थित चाङलिङमिथाङ्ग मैदानमा बिहिवारदेखि सञ्चालन भएको ७औं अन्तर्राष्ट्रिय व्यापार मेला सोमवार समापन भएको छ । ५ दिन सम्म चलेको उक्त व्यापार मेलामा नेपालका तर्फबाट १ सय २ वटा स्टलहरुसहित भूटान, भारत र थाइल्याण्ड गरी चार देशका २ सय ३४ वटा विभिन्न स्टलहरु रहेका थिए । “मेलामा ७० हजार भन्दा बढी […]

Arts and Crafts Business and CSR Feature News International

भूटानमा नेपाली स्टलहरु सर्वसाधारणको मुख्य आकर्षण

असोज १, थिम्पु भुटानमा भईरहेको सातौं अन्तराष्ट्रिय व्यापारमेलामा नेपालका तर्फबाट राखिएका स्टलहरु नै भुटानी सर्वसाधारणको मुख्य आकर्षणको केन्द्रविन्दु बनेको पाइएको छ । राजधानी थिम्पुस्थित चाङलिङमिथाङ्ग मैदानमा चार दिनदेखि शुरु भएको सो मेलामा भूटान लगायत अन्य देशका उत्पादित सामग्रीहरु मध्ये कलात्मक धातुका मूर्तिहरु, पूजा सामाग्रीहरु र नेपालमा बनेका ज्याकेटहरुका स्टलहरुले भुटानका सर्वसाधारण अवलोकनकर्ताहरुको सहजै ध्यान तान्न […]

Arts and Crafts Business and CSR Feature News International

७औं भूटान अन्तर्राष्ट्रिय व्यापार मेला शुरु — अर्थमन्त्रीद्वारा १०२ नेपाली स्टलहरुको अवलोकन

भाद्र२९, थिम्पु, भूटान भूटानका अर्थमन्त्री ल्योन्पो नाम्गे दोर्जीका हातबाट औपचारिक उद्घाटनसँगै राजधानी थिम्पुस्थित चाङलिङमिथाङ्ग मैदानमा ७औं अन्तर्राष्ट्रिय व्यापार मेला बिहिवारदेखि शुरु भएको छ । मेलाको उद्घाटन गर्नुहुँदै अर्थमन्त्री नाम्गे दोर्जीले भूटान उद्योग बाणिज्य संघको आयोजनामा हुँदै आएको अन्तर्राष्ट्रिय व्यापार मेलाले छिमेकी मूलुकहरुसँग औद्योगिक सम्बन्धन सँगै भूटानमा लगानीको सम्भावना बढाएको बताएका छन । ५ दिन सम्म चल्ने […]

Crime News & Prevention Feature News Social

शान्ति सुरक्षाको विषय जनप्रतिनिधिको पनि दायित्व

भाद्र २६, ललितपुर पाटन दरवार क्षेत्र परिसरको बहादुर शाह बैठक हलमा सम्पन्न शान्ति सुरक्षाका सवालमा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले शान्ति सुरक्षाको विषय जनप्रतिनिधिको पनि दायित्व भएको स्विकार गरेका छन । महानगरीय प्रहरी प्रभाग मंगलबजारको आयोजना तथा राष्ट्रिय युवा महासंघ, ललितपुर शाखाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुकोे प्रतिनिधित्व गर्दै वडा […]

Feature News Health International Technology

प्रोस्ट्रेटसँगै मूत्र थैली र मृगौला क्यान्सरबाट बच्न जनचेतनामूलक अभियान 

भाद्र २१, ललितपुर विश्वभर सेप्टेम्बरको ६ तारिखदेखि मनाइने प्रोस्ट्रेट क्यान्सर महिना नेपालमा पनि मनाईएको छ । हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरले उक्त रोगलाई समयमै उपचार गराई बाँच्न सफल व्यक्तिहरु, तीनका परिवारजन लगायत विशेषज्ञहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाएको हो । अस्पतालले बुधवार प्रोस्ट्रेट क्यान्सरसँगै मूत्र थैली र मृगौला क्यान्सरबाट बच्न जनचेतनामूलक एक दिने […]