Arts and Crafts Culture & Heritage National Tourism

दुइ दशकपछि पाटनको सुन्दरीचोक सर्वसाधारणकालागि खुल्ला

कार्तिक १२, ललितपुर पाटन दरवार क्षेत्रस्थित सुन्दरीचोक २० वर्ष पछि सर्वसाधारणकालागि खुल्ला गरिएको छ । आइतवार पाटन संग्रहालयको २०सौं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पाटन संग्रहालय विकास समितिको आयोजनामा ‘जर्नल अफ पाटन म्यूजियम अंक १’ को विमोचनसँगै सुन्दरी चोकभित्रको प्रदर्शनी कक्षको समुदघाटन सम्पन्न गरिएको हो । दुइ दशकको […]

Uncategorized

World politics analysis

South Korean police were on high alert in Seoul on Tuesday to monitor protests by both critics and supporters of President Donald Trump as the U.S. leader arrived in the country amid concerns over North Korea’s nuclear threats. Surrounded by thousands of police officers and a tight perimeter created by buses, hundreds of anti-Trump protesters […]

Health Photo Feature Social

क्यान्सरसँगको संघर्षमा बिजयी

“क्यान्सर उपचारमा प्रविधिसँगै मानविय सम्बन्धको अत्याधिक महत्व हुन्छ । बिरामी र चिकित्सक सँगको सम्बन्ध उपचारमै सिमित हुनुहन्न किनकी रोगको ज्ञान अरुहरुको भोगाईबारे निरन्तर अन्तर्कृयाले समाजमा क्यान्सरबाट बच्ने अनि समयमै उपचार र सचेतना जगाउन मद्दत मिल्छ ।” डा.कपेन्द्र शेखर अमात्य, बरिष्ठ चिकित्सक- नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धि “क्यान्सर रोग भन्दा डरलाग्दो कुरा हामी बिरामी […]

Business and CSR Social

ललितपुर उद्योग बाणिज्य संघमा कृष्णलाल महर्जनको नेतृत्व

कौलागा दशमी ११३७ । असोज २८, २०७४ । अक्टुवर १४ २०१७ ललितपुर उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको नेतृत्वमा कृष्णलाल महर्जन बिजयी घोषित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा खसेको कूल ११ सय ५५ मतको राती करीव १२ः३० बजे मतगणनाबाट कृष्णलालको नेतृत्वमा ६जना पदाधिकारी, उद्योगतर्फ ६, बाणिज्यतर्फ ७जना, वस्तुगत समूहतर्फ निर्विरोध १जना र एशोसियटतर्फ १जना गरी […]

Arts and Crafts Culture & Heritage National Social

पूर्वकुमारीका हातबाट हेमराज शाक्य अंकित चाँदीको सिक्का बिमोचित

ने. सं. ११३७ कौलागा दशमी (अक्टुबर १४, २०१७) राजेश बज्राचार्य बौद्ध विद्वान् एवं लिपि विशेषज्ञ पं. हेमराज शाक्यको चित्र अंकित चाँदीको सिक्का पूर्वकुमारी मतिना शाक्यको हातबाट बिमोचित भई लोकार्पण गरिएको छ । भिंतुना गुथिले तिहार र नेपालसम्वत ११३८को अवसरमा बार्षिक रुपमा चाँदीका सिक्का लोकार्पण गर्ने कार्यलाई निरन्तरता दिंदै यसपटक ९ वर्ष पश्चात आफ्नो निवास फिर्ता […]

Business and CSR Feature News National

ललितपुर उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न

असोज २८, ललितपुर आज जावलाखेलको स्टाफ कलेजमा ललितपुर उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गरिएको छ । करीव ४ बजे सम्पन्न निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुको सामिप्यताले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको हो । अध्यक्ष पदमा वर्तमान कार्यकालका सबिन श्रेष्ठ र कृष्णलाल महर्जन गरि दुइ प्यानलबीच निर्वाचनमा प्रतिस्पर्धा रहेको छ । त्यसैगरि बरिष्ठ उपाध्यक्षमा […]

Arts and Crafts Culture & Heritage Feature News Municipal news National Social

ललितपुरका लोपोन्मुख साँस्कृतिक पर्व पुनःसंचालनमा सामूहिक प्रतिवद्धता

कात्ति ः पुन्ही, असोज १९, ललितपुर पाटन दरवारमा अवस्थित मूलचोकमा २४वर्ष पश्चात लिच्छवीकालिन मू छेँ आगँ गूठी (मूल आगमघर गुठी)को विशेष क्षमा पूजा र ५ वर्षपछि पुनःसञ्चालनमा आएको ठेचो नवदुर्गा भवानी देवी गुठी (गथुप्याखँ)को प्रसादग्रहण कार्यक्रमसहित २ दिनको देवगण नाच भव्यरुपमा समापन भएको छ । मूलचोकमा मू छेँ आगँ संरक्षण तथा खड्ग जात्रा व्यवस्थापन समितिको […]

Culture & Heritage Feature News National Social

ललितपुरमा गथु प्याखँ ५वर्ष पछि पुनःसंचालन

असोज १८, ललितपुर । राजेश बज्राचार्य ललितपुरमा लोपोन्मुख नवदुर्गा भवानी गुठी नाच (गथु प्याखँ) ५वर्ष पश्चात पुनःसंचालनमा ल्याइएको छ । ठेचोका स्थानीयवासी, गुठीयार, यल साँस्कृतिक पर्व संरक्षण समिति र नेवाः पत्रकार राष्ट्रिय दबूसमेतको निरन्तर पहलकदमी पश्चात ललितपुर महानगरपालिकाको आर्थिक अनुदानले विगतमा रोकिएर लोपान्मुख हुन थालेको यस परम्परागत गथु प्याखँ ५ वर्ष पछि पुनः संचालनमा आएको […]