Social Youth & Sports

फोटोग्राफी तालिम समापनमा प्रदेशसभा सदस्य सम्मानित

ने.स.११३८ सिलाथ्व चतुर्दशी । माघ १७, २०७४ । ३१ जनवरी २०१७ । राजेश बज्राचार्य ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिबाट आयोजित दुई दिने फोटोग्राफी तालिमको समापन कार्यक्रममा प्रदेशसभा सदस्य शोभा शाक्यलाई पनि सम्मानित गरिएको छ । प्रमुख अतिथीका रुपमा उपस्थित प्रदेश नं. ३ मा विवेकशील साझा पार्टीबाट प्रदेशसभा तर्फका समानुपातिक सदस्य शोभा शाक्यलाई समाजका तर्फबाट परम्परागत […]

Feature News Health National Social Technology

आँखादान-महादानको महत्वबारे अभिमुखीकरण

ने.स.११३८ सिलाथ्व चतुर्दशी । माघ १७, २०७४ । ३१ जनवरी २०१७ । राजेश बज्राचार्य हास्य कलाकार मदनकृष्ण हरिवंशको आँखादानबारे प्रचार सबैले देखेका सुनेका छन । धेरै सुनिएका कुराको सर्वसाधारणले महत्व नबुझ्नु पनि असाधारण हैन हाम्रो समाजमा । यही कुराको महत्वबोध गराउन नेपाल आँखादान समाज लागिपरेको छ । ललितपुरको मीननाथ सार्वजनिक विद्यालयमा मंगलबार आँखादानपश्चात निकालिएको आँखाका […]

Arts and Crafts Culture & Heritage Feature News International

सम्पदाबारे दिव्य भ्रमण सोमवार टुंगिदै

ने. सं. ११३८ सिल्लाथ्व एकादशी । माघ १३ । २७ जनवरी । राजेश बज्राचार्य ‘एक दिव्य भ्रमणः विगतसँगका भेटहरु’ शिर्षकमा लुम्बिनी बौद्ध विश्व बिद्यालय र डेनमार्कको आह्रुस युनिभर्सिटी तथा मोज्गार्ड म्यूजियमको सहकार्यमा सञ्चालित १५ दिने सम्पदा सचेतना सम्बन्धित चित्रहरुको प्रदर्शनी सोमवार समापन हुने भएको छ । गत पुष २८ गते पाटन संग्रहालयबाट थालिएको सो प्रदर्शनी लुम्बिनी […]

Municipal news National Social

सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउन माग

सिल्लाथ्व नवमि ११३८ । माघ १३ । जनवरी २७, २०१८ ललितपुर महानगरपालिका वडा नं १२ टंगलमास्थित मिननाथ आदर्श शिक्षा सदन आधारभूत विद्यालय ललितपुर दोस्रो पूर्व विद्यार्थी भेलाका सहभागीहरुले सार्वजनिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन स्थानीय तहले ध्यान दिनु पर्ने बताएका छन । शिक्षा सदनका पूर्व विद्यार्थीहरुको आयोजना भएको सो भेलामा वक्ताहरुले सार्वजनिक विद्यालयलाई हेर्ने दृष्टि बदल्न […]

National Social Technology

राष्ट्रिय सामुदायिक रेडियो सम्मेलन पोखरामा

सिल्लाथ्व नवमि ११३८ । माघ १३ । जनवरी २७, २०१८ शुक्रवार देखि शुरु भएको २ दिने सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन पोखराको लेकसाइडमा सम्पन्न भएको छ । सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा देशभरका ३ सयभन्दा बढी सामुदायिक रेडियाका प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनको ग्रायण्डी होटलमा औपचारिक उद्घाटन भएको हो । कार्यक्रममा सामुदायिक रेडियो र बालबालिकाहरुको भूमिका, […]

Health Municipal news Social

काठमाडौको वातावरण प्रदुषण सचेतनाकालागि वडा अभियान

ने. सं. ११३८ पोहेलागा अमाइ । माघ ३, २०७४ । जनवरी १७, २०१७ । काठमाडौं वातावरण प्रदुषणका जनगुनासा पछाडीका विभिन्न कारणहरुलाई ध्यानमा राखेर काठमाडौं महाराजगंजस्थित वडा ३ का अध्यक्ष दिपक के.सी.ले अभियान थालेका छन । मंगलबार कान्ति बाल अस्पताल आसपास आफ्नो वडा कार्यालय परिसर नजिकै रहेकोे सडकको दुबैतर्फका पेटीहरुमा गमलासहितका बिरुवाहरुको व्यवस्थापन गर्दै अध्यक्ष के.सी.ले […]

Health Municipal news National Social Technology

ललितपुरलाई अर्बुद रोग निवारणकालागि केन्द्रबिन्दु बनाउने

ने.सं. ११३८ पोहेलागा एकादशी । पौष ३०, २०७४ । जनवरी १४, २०१७ ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पम्फा भुसालले ललितपुरलाई अर्बुद रोग निवारणकालागि केन्द्रबिन्दु बनाउने सोच विकास गर्न अनुरोध गरेका छन । शनिवार नेपाल अर्वुद रोग निवारण संस्था (NCRS) ललितपुर शाखाको ३१औं स्थापना दिवसको अवसरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा विशेष अतिथीका रुपमा […]

Nepalbhaasha section

अाः मांया दुरुया ब्यापार

रेवती गुरुङ अमृतया नं मू दइ ला? दइथें ला मच्वं, तर थ्व आधुनिक संसारय् न्याइपिं व मिइपिं दतकि न्हयागु बस्तुया नं मू दु । खः आः मांया दुरुया नं ब्यापार जू । अष्ट्रेलियाय् थौं कन्हय् अनया हाकु बजारय् मांया ताजा दुरुया ब्यापक ब्यापार जुयाच्वंगु दु । अन आः मांपिनि मस्तय्त दुरु त्वंकेम्हाःगु वा मलाःगु अले […]

Culture & Heritage HIstory Tourism

३०९ वर्षपछि सात वर्ष लगाएर तलेजुको जीर्णोद्धार

भक्तपुर । तीनसय नौ वर्षपछि भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी रहने मूल चोकको चौघेरा जीर्णोद्धार गरिएको छ । पुरातत्व विभाग र भक्तपुर नगरपालिकाले आधा आधा लागतमा सात वर्ष लगाएर तलेजु आगमको जीर्णोद्धार गरेका हुन् । यसअघि मल्ल राजा भूपतीन्द्र मल्लले नेपाल संवत् ८२९ मा तलेजुको जीर्णोद्धारसँगै यसको विस्तार गरेका थिए । भूपतीन्द्र मल्लले जीर्णोद्धार गरेको […]

Health

वीरमा उपकरण बिग्रँदा भक्तपुरमा चाप

भक्तपुर । भक्तपुर नगरपालिका १ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा रेडियो थेरापी गर्ने क्यान्सर बिरामीहरुको चाप ह्वात्तै बढेको छ । अस्पतालका अनुसार वीर अस्पतालमा रहेको रेडियो थेरापी गर्ने कोबाल्ट ६० मेसिन बिग्रँदा यहाँ बिरामीको चाप बढेको हो । भक्तपुर क्यान्सर अस्पताल रेडियसन अन्कोलोजी विभागका सुपरभाइजर थेरापी रेडियोग्राफर शिवराम धुख्वाले रेडियो थेरापी गर्नुपर्ने बिरामी बढेर मंसिर ६ […]