Arts and Crafts Culture & Heritage Entertainment Feature News HIstory National Photo Feature Politics Provincial News Social

प्रगतिशील संगीत श्रष्टा सम्मान साँझ आयोजना गरिने

ने.सं. ११३८ अनलागा दुतिया । जेठ १७, २०७५ । मे ३१, २०१८ राजेश बज्राचार्य, ललितपुर अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित राजसंस्थाको बिरुद्ध भएका विभिन्न आन्दोलनहरुमा साहित्य, गीत संगीतको माध्यमबाट संगीत साधकहरुले गरेका संघर्षको र योगदानको प्रतिकात्मक सम्मान कार्यक्रमका रुपमा आउँदो असोजमा प्रगतिशील संगीत श्रष्टा सम्मान साँझको आयोजना गरिने भएको छ । ‘आम नागरिक, संगीतकर्मी, प्रगतिशील संगीत साधक […]

Business and CSR Education Health Social Trainers Talk Women

महिला सहकारीका पदाधिकारीहरु सबैले आँखा दान गर्ने

ने.स.११३८ अनलाथ्व त्रयोदशी । जेठ १५, २०७५ । २९ मे २०१८ ललितपुर ललितपुरको अनमोल बचत तथा ऋण सहकारी संस्थाका १४ जना पदाधिकारीहरुले मरोणोप्रान्त आँखादान गर्ने भएका छन । मंगलबार नेपाल आँखादान समाज र अनमोल सहकारीले संयुक्त रुपमा आँखादानको महत्वबारे आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सोे घोषणा गरिएको हो । ‘मरणोप्रान्त हाम्रो आँखाको नानीले चार जनालाई दृष्टिदान […]

Crime News & Prevention National

तोडियो प्रहरी मुख्यालयको बीस बर्षे लामो सिन्डिकेट

ने.सं. ११३८ अनलाथ्व त्रयोदशी । जेठ १३, २०७५ । २७ मे, २०१८ दिपक राज जोशी, काठमाडौं प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय ९मुख्यालय० मा पाँच वर्षदेखि कार्यरत रहेका सबै प्रहरीलाई हटाउने निर्णय गरेका छन् । मुख्यालयमा बसेर सिन्डिकेट कायम गर्ने तथा विगतका नेतृत्वले प्रहरीभित्रै चलखेल गर्ने अवस्था रहेको पाइएपछि आइजिपी खनालले सिन्डिकेट तोड्दै […]

Crime News & Prevention Education Health Social Youth & Sports

लागूपदार्थ दुर्व्यसन विरुद्धको प्रहरी अभियानमा युवाहरुको निरन्तरता

ने.सं. ११३८ अनलाथ्व एकादशी । जेठ ११, २०७५ । मे २६, २०१८ ललितपुर प्रहरी प्रभाग मंगलबजारको आयोजनामा भएको लागूपदार्थ दुर्व्यसन विरुद्धको प्रहरी मेरो साथी अभियानलाई युवाहरुले निरन्तरता दिएका छन । प्रहरी प्रभाग मंगलबजारले ललितपुर महानगरपालिका वडा नं. १७ बाफल टोलमा शनिवार गरेको गाँजा फडानी कार्यक्रममा राष्ट्रिय युवा महासंघ ललितपुर शाखाले सहयोग गरेका हुन । प्रभागको […]

Arts and Crafts Culture & Heritage Education Feature News HIstory Literature Municipal news Nepalbhaasha section Provincial News Social

नेवाः एकेडेमीलाई जीवन्त बनाउन आवश्यक

ने.सं.११३८ अनलाथ्व द्वादशी । जेठ १२, २०७५ । मे २६, २०१८ राजेश बज्राचार्य, ललितपुर किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले नेवाः सभ्यता र प्राज्ञिक अध्ययनको विकासमा नेपालभाषा एकेडेमी केन्द्रका रुपमा रहेको जिकिर गर्दै सो एकेडेमीलाई जीवन्त बनाउन आवश्यक रहेको बताएका छन । शनिवार नेपालभाषा एकेडेमीद्वारा आयोजित डा. साफल्य अमात्यको बागमती सभ्यता, उद्भव र विकास नामक अनुसन्धनात्मक […]

Feature News Municipal news Social

किर्तिपुरको चुनौती — कृषियोग्य जमिन प्लटिङ र कर्मचारी समायोजन

ने.सं. ११३८ अनलाथ्व नवमी । जेठ १०, २०७५ । मे २४, २०१८ राजेश बज्राचार्य, किर्तिपुर जनप्रतिनिधि आएपछिको १ वर्षको कार्य अवधिमा कृषियोग्य किर्तिपुर नगरपालिकाकालागि जमिन प्लटिङ र कर्मचारी समायोजन प्रमुख समस्या रहेको पाईएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार आयोजना गरेको आर्थिक वर्ष ०७४/७५ को प्रगति सार्वजनिकीकरण कार्यक्रममा मेयर रमेश महर्जनले सो कुरा बताउनु भएको हो […]

Arts and Crafts Culture & Heritage Entertainment National Social Women Youth & Sports

नेवाः अर्केष्टाको अभिलेख पुस्तक तीन भाषामा प्रकाशन हुने

ने.सं. ११३८ अनलाथ्व नवमी । २०७५ जेठ १० । मे २४, २०१८ ललितपुर नेपालको संगीत क्षेत्रमा अतुलनीय नेवाः अर्केष्ट्रा प्रस्तुतिका रुपमा सम्पन्न गरिएको नेपालमण्डल दाफा महोत्सवमा २०७३ सम्बन्धि ३ वटा भाषामा अभिलेख संग्रह पुस्तकका रुपमा प्रकाशित हुने भएको छ । नेपालका वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी स्वयंको अध्यक्षतामा गठित नेपालमण्डल दाफा महोत्सव निर्देशन समितिको आज […]

Business and CSR National Provincial News

बजेटबाट व्यवसायीहरुको अपेक्षा — करदातामैत्री वातावरण र भन्सार नियमन

ने.सं. अनलाथ्व नवमी । २०७५ जेठ ९ । मे २३, २०१८ राजेश बज्राचार्य, ललितपुर आउँदो बजेटका सम्बन्धमा व्यवसायीहरुले कर प्रणालीलाई उत्पादन र उत्पादकत्व बढाउने गरी बाली काट्ने प्रवृत्तिबाट बाली लगाउने प्रवृत्तिमा ढाल्ने गरी सुधारको अपेक्षा गरेका छन । करदातामैत्री वातावरण र भन्सारमा हुने अनियमितताका कारण व्यवसायीहरुले भोग्नु परेको दोहोरो मारलाई अन्त्य गर्ने खालको नीतिसहित बजेट […]

Arts and Crafts Business and CSR Culture & Heritage International Social Tourism

अरनिको समाजसँग सहकार्यमा थपियो साँस्कृतिक तथा व्यवसायिक समाज

ने.सं. अनलाथ्व अष्टमी । जेठ ८, २०७५ । मे २२, २०१८ ललितपुर चीन र नेपालबीचको साँस्कृतिक र व्यवसायिक सम्बन्ध विकासको उद्धेश्यसहित अरनिको समाज र ललितपुरस्थित अरनिको साँस्कृतिक तथा व्यवसायिक समाजबीच बुधवार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमबीच अरनिको समाजका अध्यक्ष र साँस्कृतिक तथा व्यवसायिक समाजका अध्यक्ष अजरमान जोशीले सो समझदारी […]

Arts and Crafts Culture & Heritage Feature News HIstory Provincial News Social Technology Youth & Sports

समुदायकै पहलमा बन्ने भयो उग्रचण्डी (तमकःद्यः) मन्दिर

ने.सं. ११३८ अनलाथ्व पञ्चमी । जेठ ६, २०७५ । मे २०, २०१८ राजेश बज्राचार्य, ललितपुर २०७२को भूकम्पले क्षति पुगेका सम्पदाहरुको पुननिर्माण कार्य पुरातत्व विभाग, विभिन्न दातृनिकायको सहयोगले बन्दै गरेको बेला पुल्चोक सेन्ट जेभियर्स स्कूल नजिक रहेको उग्रचण्डीमाई मन्दिर (तमकःद्यः)को भने समुदायकै अग्रसरतामा जीर्णोद्धार हुने भएको छ । भूकम्पले क्षति भएकै तीन वर्ष बितिसक्दा पनि ताम्रकार […]