Culture & Heritage National Social

निर्माणाधीन मंगलमार्ग विहारमा कथिन चिवर दान

ने.सं. ११३८ कौलागा चौथी, आइतवाः । २०७५ कार्तिक ११ । २८ अक्टोबर २०१८ ललितपुर बौद्ध धर्ममा भिक्षुहरुकालागि वर्षावास कालको विशेष महत्व रहन्छ । भगवान बुद्धले पनि त्रैमासिक वर्षावास काल गर्दै आफ्ना अनुयायी भिक्षुहरुलाई बर्षाको मौसममा विभिन्न स्थानमा रहेर ध्यान, साधनामा त्रैमासिक वर्षावास काल व्यतीत गर्न निर्देशन दिएका थिए । यस बुद्धकालीन परम्परालाई आज पनि बौद्ध […]

Business and CSR Education Feature News Health National Social

फैलिंदै नेवाः लहना विश्व सरसफाई अभियान

ने सं ११३८ कौलागाः दुतीया, शुक्रवाः । २०७५ कार्तिक ८ । अक्टुबर २६, २०१८ किर्तिपुर आफ्नै जन्मदाता आमा लक्ष्मी माया महर्जनको सभापतित्वमा किर्तिपुरको चर्चित सामुदायिक अपनत्वमा स्थापित खाजाघर नेवाः लहनाका संस्थापक राजमान मानवले नेवाः लहनाको विकास र विश्व सरसफाई अभियानबारे पत्रकार सम्मेलन गरेका छन । किर्तिपुरलाई नेवाः समुदायको विशिष्ट खाजा परिकारकालागि चर्चित गन्तव्यका रुपमा नेवाः […]

Health Municipal news Social Women

वडास्तरमा आँखादानबारे जनचेतना कार्यक्रम

ने.सं. ११३८ कौलागा तृतिया, शनिवाः । २०७५ कार्तिक १० । २७ अक्टोबर २०१८ ललितपुर महानगरपालिका वडा ११ स्वास्थ्य कर्यान्वयन समिति, तापाहिटी मिसा पचस् र लायन्स क्लव अफ काठमाडौ यू. एन. पार्कको संयुक्त आयोजनामा नेपाल ऑखादान समाज र नेपाल ऑखा बैंक तिलगंगा प्रतिस्थानले ऑखादान समबन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । आँखादान महादानको मुलनारालाई व्यवहारिक बनाउन […]

Culture & Heritage Photo Feature

“गथु प्याखँ” अपहेलित

October 25, 2018, Lalitpur नवदुर्गा भवानी देवी नाच “गथु प्याखँ” लाई प्रत्येक वर्ष कोजाग्रत पूर्णिमा एकदिन अगाडी साँझ पाटन दरबार क्षेत्रको मुलचोकमा भित्राइने गरिन्छ । ठेचोदेखि पैदल हिड्दै आउने देवगणका गुठीयारहरुले लगनखेलस्थित मन्दिरमा आराधना गरेर मुकुट लगाई नाच्दै मूलचोकमा पुग्ने गर्दछन । सोही रात बलि र नाच पश्चात पूर्णिमाका दिन विशेष पूजा गरेर फर्काइने चलन रहिआएको […]

Arts and Crafts Culture & Heritage Photo Feature Tourism

INTERNAL TOURISM POTENTIALITY OF THECHO FESTIVALS

22nd October 2018, Monday Our rich and continuity of centuries old cultures have huge potentiality of internal tourism to begin professional marketing for international cultural tour packages during festive seasons of Newah communities of the valley. After revival of historical Nava Durga Bhawani Devi Dance last year, this year saw additional revival of “Paayo:(Khadga Jaatra) […]

Culture & Heritage Photo Feature

KHOKANA JATRA – PHOTO REPORT

21st October 2-18 Khokana – ancient community under ward 21 of Lalitpur Metropolitan city is popular for its cooperative model of mustard oil “तु चिकँः” production dating way back to 12th century. Khokana besides its unique scenery and lifestyle also is the only community/city that doesn’t celebrate “Mohani Nakha” or the national festival of Dashain. […]

Politics Provincial News Social

पाटन दरवार क्षेत्रमा विवेकशील साझाको शुभकामना कार्यक्रम

ने.सं. ११३८ कौलाथ्व पष्ठी सोमवाः । २०७५ असोज २९ । १५ अक्टोबर २०१८ ललितपुर पाटन दरवार क्षेत्रमा विवेकशील साझा पार्टी, ललितपुर शाखाले मोहनी नखः, (वडा दशै), तिहार र नेपाल सम्वत ११३९ को उपलक्ष्यमा सोमवार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । मंगलबजारको ऐतिहासिक कार्तिक नाच दबु अगाडी सम्पन्न उक्त शुभकामना आदानप्रदान कार्यक्रममा विवेकशील साझा पार्टीका […]

Arts and Crafts Entertainment Municipal news Social

बुबहा: दशैं व्यापार मेला सम्पन्न

ने.सं. ११३८ कौलाथ्व चतुर्थी आइतवा: । २०७५ असोज २८ । १४ अक्टोबर २०१८ ललितपुर पाटनस्थित यशोधर महाबिहार बुबहालमा आयोजित ३ दिने दशैं व्यापार मेला समापनसंगै १६ वडा हस्तकला मेलाको उदघोष गरिएको छ । गत असोज २५ गते देखि शुरु भएको बुबहा: दशैं ब्यापार मेलाको समापन समारोहका प्रमुख अतिथी वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले आफ्नो […]

Arts and Crafts Culture & Heritage Education HIstory Social

पुस्तक परिचयसहित शुभकामना आदानप्रदान

ने.सं. ११३८ कौलाथ्व चौथी, आइतवाः । २०७५ असोज २८ । १४ अक्टोबर, २०१८ काठमाडौं मोहनी नखः (दशैं) शुभकामना आदानप्रदानको लहर चलेकै बेला सञ्चारकर्मीद्वय रेखा शाक्य र शरण डंगोलले हालै प्रकाशित “जीवन्त संस्कृतिहरु” पुस्तक परिचय सहित शुभकामना आदानप्रदान गरेका छन । नेपालभाषा रेडियो सञ्चारकर्मी एवं फोटो पत्रकारका रुपमा चर्चित रेखा शाक्य र अर्का फोटो पत्रकार शरण […]

Health National Women

क्यान्सर विरुद्ध सचेतनाकालागि मैनबत्ती प्रज्वलित

ने.सं. ११३८ कौलाथ्व तृतीया, शुक्रवाः । २०७५ असोज २६ । १२ अक्टोबर, २०१८ ललितपुर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरक्रो प्राङ्गणमा क्यान्सर विरुद्ध सचेतनाकालागि शुक्रवार साँझ मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । क्यान्सर रोगबाट दिवंगत हुनु भएकाहरुको सम्झना तथा सम्मान स्वरुप र स्तन क्यान्सरबाट बिजय प्राप्त गरि सरल जिवन यापन गरि रहनु भएकाहरुको सु—स्वास्थ […]