Arts and Crafts Business and CSR Culture & Heritage Feature News International Municipal news Social Youth & Sports

के छ कला तथा सांस्कृतिक महोत्सव घोषणापत्र– २०७५मा?

ने.सं. ११३९ चिल्लागा एकादशी आईतवाः । २०७५ चैत्र १७ । मार्च ३१, २०१९ ललितपुर “हस्तकला नगरीको उत्सव, कला तथा संस्कृतिको महोत्सव” नारासहित आयोजित १६ वडाकोे  कला तथा संस्कृति महोत्सवको समापन समारोहमा हस्तकला नगरी निर्माणकालागी घोषणा पत्र जारी गरिएको छ ।  जारी गरिएको घोषणा पत्र पाठकवर्गमाझ जस्ताको तस्तै ः कला तथा सांस्कृतिक महोत्सव घोषणापत्र– २०७५ कला तथा […]

Arts and Crafts Business and CSR Culture & Heritage Education Municipal news Social

क्राफ्ट सिटीमा हस्तकला बिकासकालागि प्यानल डिस्कसन

ने.सं. ११३९ चिल्लागा नवमी, शुक्रवाः । २०७५ चैत्र १५ । मार्च २९, २०१९ ललितपुर विश्व कला परिषदबाट ३५औं हस्तकला नगरी घोषित ललितपुरमा हस्तकला बिकासकालागि दीर्घकालीन रणनीति बनाउन आवश्यक भएको बताउँदै तात्कालिक कार्ययोजनाहरु तय गर्न वक्ताहरुले जोड दिएका छन । “हस्तकला नगरीको उत्सव, कला तथा संस्कृतिको महोत्सव” नारासहित आयोजित १६ वडाकोे महोत्सवमा हस्तकला विकासकालागि गरिएको प्यानल […]

Culture & Heritage Feature News HIstory International National Nepalbhaasha section Social

WNO तेश्रो महाधिवेशनमा १० व्यक्तित्व सम्मानित

ने.सं. ११३९ चिल्लागा नवमी, शुक्रवाः । २०७५ चैत्र १५ । मार्च २९, २०१९ कृतन मंगल जोशी, काठमाडौं काठमाडौं राष्ट्रिय सभागृहमा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट समुदघाटन गरिएको विश्व नेवाः अर्गनाइजेशनको तेश्रो महाधिवेशनमा नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठसहित राष्टियस्तरमा उल्लेखनीय योगदान पु¥याएका १० जना व्यक्तित्वलाई सम्मान गरिएको छ । प्रधानसम्पादक श्रेष्ठका नर्भिक अस्पतालमा उपचार गराईरहनुभएकोले उहाँको […]

Business and CSR Provincial News Women

नेपाल महिला चेम्बरको झापा शाखा गठन

ने. सं. ११३९ चिल्लागा षष्ठी, मंगलवाः । २०७५ चैत्र १२ । मार्च २६, २०१८ बिर्तामोड । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा मंगलबार बिर्तामोडमा गठन भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियासहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको हो । […]

Culture & Heritage Health Municipal news Social

समाजका ९० जेष्ठ नागरीक प्रफुल्लित

ने.सं. ११३९ चिल्लागा चतुर्थी, आईतवाः । २०७५ चैत्र १० । २४ मार्च २०१९ ललितपुर ताम्रकार समाजका पदाधिकारीहरुले पहिलो ज्याः जंक्वः (७७ वर्ष ७ महिना ७ दिन) पार गरिसकेका करीब ९० जना समाजका जेष्ठ नागरीक सदस्यहरुलाई गृह भेट सम्पन्न गरेका छन । ताम्रकार समाजको जेष्ठ नागरीक उपसमितिको सक्रियतामा आयोजित उक्त गृहभेट कार्यमा स्वास्थ्य, युवा तथा खेलकुद […]

Arts and Crafts Business and CSR Culture & Heritage Entertainment Health Municipal news Provincial News Social Sports Tourism Youth & Sports

साईकल दौडको शुभारम्भ कार्यमा दुई नेपाल प्रहरी महानिरीक्षकको साथ

ने।सं। ११३९ चिल्लागा तृतिया, शनिवास् । चैत्र ९, २०७५ । २३ मार्च २०१९ १६ वडाको आयोजनामा हुन लागेको कला र संस्कृति महोत्सव प्रवर्द्धनकालागि शनिवार बिहानै साईकल दौडको आयोजना गरिएको छ । साईकल दौडको शुभारम्भ कार्यमा दुई नेपाल प्रहरी महानिरीक्षकले साथ दिएका छन । साईकल दौड कार्यक्रमका प्रमुख अतिथि नेपाली प्रहरीका कार्यवाहक महानिरीक्षक एवं प्रहरी अतिरिक्त […]

Culture & Heritage Municipal news Social

मातृभाषा र सम्पदा सरंक्षणमा स्यःस्यः समाजको चर्चा

ने.सं. ११३९ चिल्लागा तृतिया, शनिवास् । चैत्र ९, २०७५ । २३ मार्च २०१९ ललितपुर संस्कृतिविद हरेराम जोशीको प्रमुख आतिथ्यतामा स्यःस्यः समाजको पाँचौ स्थापना दिवस भव्यताकासाथ सम्पन्न भएको छ । पाटनको अशोक पार्टी प्यालेसमा आयोजित उक्त स्थापना दिवसमा सहभागी विशिष्ट व्यक्तिहरुले स्यःस्यः समाजले जातिय समाजले राष्टियता, मातृभाषा र सम्पदा संरक्षणमा परम्परादेखि देखाएको कार्यको चर्चा गरेका छन […]

Arts and Crafts Culture & Heritage Feature News Indepth Talk Municipal news National Social Tourism

महोत्सव दीर्घकालीन लक्ष्यको एउटा प्रस्थान बिन्दु — वडा अध्यक्ष निर्मलरत्न शाक्य

वल्र्ड क्राफ्ट काउन्सिलले कार्तिक २८ गते ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरेको अवसरमा ललितपुर महानगरपालिकाको वडा १६ ले आउँदो चैत्र १३ देखि १७ गतेसम्म बृहत कला र संस्कृतिको महोत्सव गर्ने तयारी गरिरहेको छ । “हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव” भन्ने नाराका साथ ५ दिनसम्म चल्ने सो महोत्सवको प्रर्वद्धकका रुपमा नेपाल हस्तकला महासंघ, […]

Business and CSR Culture & Heritage Feature News Municipal news National Tourism

स्थापना दिवसमा समस्याहरुको उत्थान, होला त निदान?

ने.सं. ११३९ चिल्लाथ्व द्वादशी, सोमवाः । २०७५, चैत्र ४ । मार्च १८, २०१९ ललितपुर ५२ औं स्थापना दिवसको सन्दर्भ पारेर ललितपुर उद्योग वाणिज्य संघले नीजि क्षेत्रका समस्याहरुको उत्थान गरेका छन । सम्माननीय सभामुख कृष्ण बहादुर महरा प्रमुख अतिथी रहनुभएको उक्त स्थापना दिवसमा ललितपुर चेम्बरका अध्यक्ष कृष्णलाल महर्जन लगायतका नीजि क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले नयाँ सरकार गठन […]

Business and CSR Feature News Health National Social Women

क्यान्सर विजेता नारीहरु सम्मानित

ने.सं. ११३९ चिल्लाथ्व दुतिया शुक्रवाः । २४ फागुन २०७५ । ८ मार्च, २०१९ राजेश बज्राचार्य, ललितपुर आर्थिक सामाजिक विकासमा नारीको भूमिका स्थापनार्थ महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित पाँचौ “क्यान्सर सर्भाईभर मिट” कार्यक्रममा क्यान्सर विजेता महिलाहरुको सम्मान गरिएको छ । क्यान्सरलाई पनि जित्न सकिन्छ भन्ने सचेतना अभियान स्वरुप नेपालमै पहिलो पटक गत मंसीरमा आयोजित […]