Arts and Crafts Education Municipal news Nepalbhaasha section Women

सुबहालमा उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न

ने.सं. ११३९ चौलागा नवमी, आईतवाः । २०७६ बैशाख १५ । अप्रिल २८, २०१९ ललितपुर ललितपुर महानगरपालिका, वडा नं. ८ का विभिन्न महिला समूहहरुका लागि आयोजित १० दिने उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ । वडा ८ का महिलाहरुलाई विभिन्न कार्यक्रम आयोजना गर्न सहज होस् भन्ने उद्देश्यले जय मनोहर महाविहार मिसा पुचः, सुबहालले महाविहार […]

Municipal news Provincial News Social

सिजी कम्पनीको सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध ज्ञापनपत्र

ने.सं. ११३९ चौलागा नवमी, आईतवाः । २०७६ बैशाख १५ । अप्रिल २८, २०१९ ललितपुर सिजी कम्पनीले गरेको जग्गा अतिक्रमण बिरुद्ध महानगरलाई स्थानीयको ज्ञापनपत्र ललितपुर÷१५ बैशाख, सिजी कम्पनीले ललितपुर महानगरपालिका धापाखेलस्थित रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी प्लानिङ गर्न लागेकोप्रति स्थानीयहरु आक्रोशित भएका छन् । उक्त कार्यको बिरोध गर्दै महानगरमा ज्ञापनपत्र बुझाउन आएका स्थानीयहरुले तत्काल जग्गा अतिक्रमण […]

Crime News & Prevention International National Social

पत्रकार जितेन्द्र महर्जन हिरासतमुक्त गराउन माइतीघर मण्डलामा धर्ना

ने. सं. ११३९ चौलागा पंचमि, विहिवाः । बैशाख १२, २०७६ । अप्रिल २५, २०१९ काठमाडौं सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ । वैचारिक आस्था बोकेकै आधारमा उचित र पर्याप्त प्रमाण बिना हिरासतमा राखिएको भन्दै पत्रकार दबूले माईती […]

Culture & Heritage Municipal news

भूकम्प विपद व्यवस्थापनबारे अन्तरक्रिया सम्पन्न

ने. सं. ११३९ चौलागा पंचमि, विहिवाः । बैशाख १२, २०७६ । अप्रिल २५, २०१९ ललितपुर भूकम्पले भन्दा कमजोर संंरचनाले ज्यान जाने सम्बन्धमा अन्तरक्रिया गर्दै ललितपुर महानगरपालिकाले चौथो भूकम्प स्मृति दिवस मनाएको छ । ललितपुर महानगरको वडा नं. ८ गुइतः अवस्थित विपद व्यवस्थापन केन्द्रमा आयोजित कार्यक्रममा नेपाल र जापानको विपद व्यवस्थापन सम्बन्धि अनुभवहरुको आदानप्रदान समेत गरिएको […]

Uncategorized

प्रतिस्पर्धाका नाम ठगीको आरोप

ने.सं. ११३९चौलागा पंचमि, बुधवाः । बैशाख ११, २०७५ । अप्रिल २४, २०१९ ललितपुर एनटिभीप्लसबाट प्रत्येक विहिबार राति ९ः३० बजे तथा गोल्डेन स्टार टिभी अनलाइन च्यानलबाट प्रशारण भइरहेको नेपाल गोल्डेन आइडल सिजन ६ प्रतिस्पर्धामा ठगी भइरहेको आरोप एक सहभागी कलाकारले गरेका छन । बुधवार ललितपुरमा एक पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रतिस्पर्धाको फाइनलसम्म पुगेका […]

Business and CSR Culture & Heritage Feature News Health HIstory Municipal news Social

संरक्षणको अभावमा ठेचो पिनः पोखरी

ने.सं. ११३९ चौलाथ्व अष्टमी, सोमवाः । २०७६ बैशाख २ । १६ अप्रिल २०१९ ठेचो, ललितपुर नेवाः बस्तीको ऐतिहासिक पोखरीहरु नासिने क्रममा ठेचोको मूल सडकमा जोडिएको पिनः पोखरी पनि थपिने देखिएको छ । लिच्छवीकालीन बस्तीमा वास्तु शास्त्र अनुसार स्थापित भएको मानिने उक्त पोखरीमा संरक्षणको अभावका कारण नयाँ बृद्धाश्रम बनाउने योजनासहित गत चैत्र २ गते नै डोजर […]

Arts and Crafts Business and CSR Culture & Heritage International Municipal news Tourism

ललित अन्तर्राष्ट्रिय ब्यापार मेला आइतवार सकिंदै

ने.सं. ११३९ चौलाथ्व अष्टमी, शनिवाः । २०७५चैत्र ३० । १३ अप्रिल, २०१९ ललितपुर चैत्र २७ गतेदेखि शुरु भएको ललित अन्तर्राष्टिय ब्यापार मेला भोलि आईतबार समापन हुने भएको छ । गत बुधबार ललितपुरको पुल्चोक, नटोलस्थित मदनस्मारक विद्यालयको प्रांगणमा सो मेला शुरु भएको थियो । नयाँ वर्षको पूर्वसन्ध्या आज शनिवार मेलामा विशेष घुँइचो लागेको छ । नेपाल […]

HIstory National

संघनायक भिक्षु अश्वघोषको विशेष राजकीय सम्मानका साथ दाहसंस्कार

ने.सं.११३९ चौलाथ्व दुतिया, आईतवाः । २०७५ चैत्र २४ । अप्रिल ७, २०१९ काठमाडौं संघनायक भिक्षु अश्वघोष महास्थविरको आईतबार राजधानीको विजयेश्वरीस्थित कर्णदीपमा नेपाली सेनाको टुकडीले सलामी अपर्णसहित “विशेष” राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ । आईतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बुद्ध धर्मको माध्यमबाट मुलुकमा शान्ति स्थापना, लोकतन्त्र र लुम्बिनी विकासमा पु¥याउनुभएको योगदानको कदर गर्दै ‘विशेष’ राजकीय […]

Arts and Crafts Business and CSR Municipal news Tourism

दोश्रो ललित अन्तरराष्ट्रिय ब्यापार मेला चैत्र २७ देखि

ने.सं.११३९ चौलाथ्व दुतिया, आईतवाः । २०७५ चैत्र २४ । अप्रिल ७, २०१९ ललितपुर ललितपुर उद्योग वाणिज्य संघले चैत्र २७ गतेदेखि बैशाख १ गते आईतबार सम्म ५ दिने अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्ने भएको छ । २०२३ सालमा स्थापना भएको यस संघले संघले गत वर्ष स्वर्ण जयन्ती समापन समारोहमा पहिलो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनासंगै यसलाई […]

Culture & Heritage Municipal news Social

ताम्रकार समाजभित्र संस्कृति अतिक्रमण प्रति चिन्ता

ने.सं. ११३९ कौलाथ्व प्रतिपदा, शनिवाः । २०७५ चैत्र २३ । अप्रिल ६, २०१९ ललितपुर नेवाः समुदायमा संस्कृति तथा भाषा र मौलिकपनामा अतिक्रमण भएको प्रति ताम्रकार समाजभित्र चिन्ता व्यक्त गरिएको छ । ताम्रकार समाजको सत्रौं साधारण सभामा उपस्थित वक्ताहरुले नेवाः समुदाय आफ्नो परम्परा, रितिथिति, चाडपर्व, पेशागत विविधताका कारण सम्पन्न देखिएतापनि आर्थिकस्तर, चेतनास्तर अभिबृद्धि गर्ने सवालमा पछाडी […]