Business and CSR Entertainment Social Youth & Sports

सहकारी कप बुद्धिचालमा सजिन बिजयी

ने.सं.११३९ दिल्ला चतुर्थी, शनिवाः । असार १९ गते । जुलाई ६, २०१९ ललितपुर ताम्रकार समाज र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा सम्पन्न सातौं गणेशमान सिंह सहकारी कप बुद्धिचाल कप प्रतियोगितामा जनता सोकोसका सजिन महर्जन बिजयी भएका छन् । शनिवार भएको फाइनल खेलमा गोल्डेनगेट ईन्टर नेशनल कलेजका मिलन लामालाई पराजित गरी उपाधि स्वरुप दुईलाख चारहजार बराबरको […]