मिति नाघेका खाद्यबस्तु पुन: बिक्री बितरण गर्ने गिरोह पक्राउ

उपभोक्ताहरु सजग रहन आवश्यक २०७७ असोज १५ काठमाडौं मिति नाघेका Date Expired भएका खाद्यबस्तु रिलेभलिङ गरि बिक्रि बिबरण गर्ने संचालक र कर्मचारीको एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएका छन । स्टीकर मेसिनद्धारा नयाँ Date expired लेभलिङ गरी बजारमा बिक्री बितरणमा संलग्न काठमाडौं महानगरपालिका वडा १४ कलंकी लिंकरोडको आयान डिष्ट्रीब्युटर्स, वडा १३ बाफलमा रहेको कम्पनीको गोदाम र सोही स्थानमा रहेको अमेजोन डिष्ट्रीब्युटर्सका संचालकसहित ८ जनाको गिरोहलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाको टोलीले जनाएको छ । आम उपभोक्ताको स्वास्थ्यमा प्रत्येक्ष असर पार्ने यस अपराधिक गतिबिधिमा संलग्नहरुलाई महाशाखाको अनुसन्धान टोलीले बाणिज्य आपुर्ति तथा उपभोक्ता…