संस्थापक अध्यक्षको पहिचानको मागसहित मनाइयो पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती

Satya Narayan Bdr Shrestha

पुस १३, ललितपुर शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्तीका मनाउँदै नेवाः पत्रकार राष्ट्रिय दबुले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको माग गरेका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउन लेखिएको ध्यानाकर्षण पत्र सञ्चारमन्त्री गुरुङलाई हस्तान्तरण गरेका छन । ध्यानाकर्षण पत्रमा उल्लेख छ– ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार…

‘Self’ or ‘Not-Self’?

Self or Not-self?

-Rajesh Bajracharya Principally Buddha talks about the four noble truth and rest could perhaps be taken as the explanation of the ultimate truth he is entitled for establishing – to rise to the awakened ‘not self’ in pure observation. Could it be that Buddha explains the cause of suffering as the delusion that tends to stick to one’s behaviors? The delusions which goes unnoticed and replicates into creation of “I, Me or Mine” characters should one not be ‘aware’ or willing to observe in mindfulness; are the root causes of…

महालक्ष्मी नपावासीलाई रा.वा. बैंकको सहुलियतपूर्ण कर्जा

पौष १, २०७७ महालक्ष्मी नगरपालिका ललितपुर र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । समझदारी पत्र महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन। समझदारीपत्रमा हस्ताक्षर पश्चात कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखले महालक्ष्मी नगर क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिहरुलाई सहुलितपूर्ण कर्जाको लागि बैंकमा सिफारिस गरिने भन्नेबारे प्रकाश पारे । उनले सो कार्यक्रमले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी…

राजदूत डा. अन्जान शाक्य “DIPLOMAT OF THE YEAR 2020”

14 December 2020 महामहिम राजदूत डा. अन्जान शाक्य “DIPLOMAT OF THE YEAR 2020” अवार्डबाट सम्मानित हुनुभएको छ। The Ambassador’s Club of Israel ले एक कार्यक्रमको आयोजना गरी वहाँलाई सो अवार्डले सम्मान गरेको हो। अवार्ड केही महिना अघि नै घोषणा गरिएको भएपनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन। प्रतिष्ठित ईजरायली संस्था The Ambassador’s Club of Israel का अध्यक्ष Ambassador Yitzhak Eldan र ईजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुख Ambassador Gil Haskel ले संयुक्त रुपमा राजदूत डा. शाक्यलाई अवार्ड प्रदान गर्नुभएको थियो। आफ्नो जुझारुपनका कारण राजदूत डा. शाक्यले ईजरायल आएको छोटो…

कृषि प्रवर्द्धनमा सौर्य सिँचाइको उपयोगिता

उषा मास्के मानन्धर, जीवन बैद्य नेपालमा सौर्य उर्जाको प्रयोग लामो समयदेखि हुँदै आइरहेको छ । विगतमा ग्रामीण विद्युतीकरणको लागि सौर्य घरेलु प्रणालीमा मात्र सिमित थियो यो प्रविधि । हाल आएर विद्युतीकरण भई नसकेका ग्रामीण भेगमा सोलार मिनिग्रिडको रुपमा पनि सौर्य ऊर्जा प्रयोग भैरहेको छ । यससँगै पछिल्लो समय सिँचाइ तथा खानेपानीका लागि अत्यावश्यक सौर्य पम्पिङका लागि पनि सौर्य ऊर्जाको उपयोग गर्न थालिएको छ । यद्यपि विश्वका अन्य देशहरुमा सौर्य सिँचाइ गर्ने क्रम धेरै वर्षअघिदेखि भएको पाइन्छ । नेपालमा पनि शुरुको अवस्थामा खानेपानी प्रयोजनका लागि विभिन्न योजनाहरु सञ्चालन भएपनि सिँचाइमा भने…