बुटवल ओपन टेबल टेनिसमा डबल ह्यापिनेस र लिनिंगको साथ

भोलि माघ २ र ३ गते बुटवल ओपन क्यास प्राईज एन्ड स्कुल लेभल टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको प्रायोजक डबल ह्यापिनेस स्पोर्ट्स ब्रान्ड र लिनिंग रहेका छन् । बुटवल टेबल टेनिस एकेडेमी बुटवल ११ देव नगरको आयोजनामा सञ्चालन हुने लागेको प्रतियोगिता तयारी तीव्र पारेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । विद्यालय तह देखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा अन्डर १४ व्याईज सिङ्गल, अन्डर १८ व्वाईज सिङ्गल, मेन्स ओपन र ओमेन्स ओपनका खेलहरू सम्पन्न हुनेछन् । देविनगर स्थित एकेडेमीकै कभर्ड हलमा हुने प्रतियोगितामा १…