भाद्र १२, २०७८, ललितपुर सांगितिक र सिने क्षेत्रमा समेत ईतिहास बोकेका जनप्रतिनिधी निर्मल रत्न शाक्यले आफ्नो जन्मदिनको सुअवसरमा अर्को ऐतिहासिक कदम स्थापित गरेका छन । “लिक्क वया”, “छि भाजु झाइला धका” लगायत लोकप्रिय गीत अनि “एक दिन एक रात” जस्तो सिनेमाका निर्माताको पृष्ठभूमी बोकेका जनप्रतिनिधि निर्मल रत्न शाक्यले आफ्नो जन्मदिनको अवसरमा “ललितपुर महानगरपालिका १६ वडा कलाकार समिति ” गठन गरेका हुन । जन्मदिनको सुअवसरमा ललितपुर महानगरपालिका १६ वडा कार्यालयमा बसेको बैठक बाट संगीत , नृत्य र अभिनय बिधाको समस्तिगत बिकास गर्ने उद्देश्यले उनले “ललितपुर महानगरपालिका १६ वडा कलाकार समिति ”…