किर्तिमानी कल्पना संस्कृति शिरोमणी जोशीज्युको “कदम पुरस्कार २०७९” बाट सम्मानित

बैशाख २२, ललितपुर “….उनी एक पत्रकार नारी, जो भइन सगरमाथा २ पटक आरोहण गरि, विश्व किर्तिमान स्थापित गर्ने विश्वका पहिलो “स्त्रीरत्न” उनी भइन  अनि २१औं शताब्दी ई.की बीराङ्गना…..”४ दशक अगावैदेखि संस्कृति र ईतिहासको खोजमूलक रोलम्बा प्रकाशन गर्दै आएको जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न “कदम पुरस्कार २०७९“मा पुरस्कृत भएकी किर्तिमानी कल्पना महर्जनको सम्मानमा संस्कृति शिरोमणी हरिराम जोशीले वाचन गर्नुभएको अभिब्यक्तिका अंश हुन माथिका हरफ ।? नेपाली ईतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय बिभागका पूर्व प्रमुख प्रा.डा. वीणा पौड्यालज्युको सभापतित्वमा Slot Terbaru बिहिवार आयोजित एक कार्यक्रममा युवा महिलाको अदम्य साहसले ईतिहास रचेर सफलताको…