बोल्न सुन्न समस्या भएकालाई पनि आँखा शिविरको माग

बैशाख २४, ललितपुर २५६६औं बुद्ध जयन्तीका अवसरमा पाटनको सुरश्चन्द्र महाबिहार न्हायेकंबही महापालमा आयोजित निशुल्क आँखा शिविरमा सुस्त श्रवण समस्या (बहिरापन) भएकाहरु पनि लाभान्वित भएका छन । सो शिविरमा उनिहरुले आफू जस्तै देश भित्रका अरु बहिरा मित्रहरुको पनि हितकालागि यस्तै शिविरहरु आयोजनाकालागि माग गरेका छन । सुस्त श्रवण समस्या भएका २० जना संगै चाडपर्व र चुनावी दौडधूपबीच पनि २४८ जना शिविरबाट लाभान्वित भएको, पहिचान भएका ६ जनाको निशुल्क मोतियाबिन्दुको शल्यकृया आँखा अस्पताल त्रिपुरेश्वरमा गरिने शिविरका संयोजक समाजसेवी मोतिशान्ति शाक्यले जानकारी गराउनुभयो । आँखादान जनचेतनासँगै उपत्यकाभरी विभिन्न स्थानमा निशुल्क आँखा शिविर संचालनमा…