वरिष्ठ क्यामेरापर्सन रामराजा बज्राचार्यलाई मातृशोक

श्रावण ३, २०७९ ललितपुरनेपालमण्डल टेलिभिजनका वरिष्ठ क्यामराम्यान रामराजा बज्राचार्यलाई मातृशोक परेको छ । क्यामेरापर्सन बज्राचार्यका ८१ वर्षीया कान्छी बज्राचार्यलाई स्वास्थ्य समस्या देखिएपछि सोमवार २ गते साँझ पाटन अस्पतालमा उपचार क्रममै देहावसान भएको परिवारिक श्रोतले जनाएका छन । दिवंगत कान्छी बज्राचार्यका क्यामेरापर्सन रामराजा सहित दुई छोरा र दुई छोरी रहेका छन ।

ठेचो नवदुर्गा भवानीको १२ वर्षे मेलाका लागि अक्षय कोष

ललितपुर । असार ३२ ठेचाेकाे श्री नवदुर्गा भवानी देवी नाचकाे १२ बर्षे जात्रा सञ्चालन गर्न गाेदावरी नगरपालिकाद्वारा ५० लाख बिनियाेजित गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मेला व्यवस्थापन समितिलाई सो बिनियोजित अक्षय कोष रकमको चेक हस्तान्तरण गरेका हुन् । नवदुर्गा नाच ब्यवस्थापन कमिटीका अध्यक्ष प्रशान्त मालीले गोदावरी नगरपालिकाले उपलब्ध गराएको रकमले १२ वर्षे मेला सञ्चालन गर्न सहज हुने बताए । उनले भने, ‘हाम्रो न्युनतम आकलनअनुसार अझैं २६ लाख पुग्दैन । सहयोग जुटाउने कोसिस गर्दैछौं ।’ नगरपालिकाका मेयर महर्जनले जात्रामा आउने आगन्तुकलाई सत्कार गर्न र गाउँ…

Football Star Anjila now Official Brand Ambassador for Lining

15 July 2022, FridayLalitpur Rajesh Bajracharya/ Kritan M. Joshi Lining – an established name of international sports brand in Nepal has signed up with Female Football Star Anjila Tumbapho Subba, a rising football goalkeeper, as its brand ambassador amidst a formal MOU sign up program held in Lalitpur today. “The MOU signed is the first ever in the history in promotion of female football players. We are assured of similar support from Lining and other international sports brand in proposed Women SAF Championship Game to be held in Nepal this…

फोटो पत्रकार बिकास खड्गीलाई पितृशोक

२७ असार २०७९, सोमवार अढाई दशकदेखि फोटो पत्रकारितामा क्रियाशील  चर्चित युवा फोटोग्राफर बिकास खड्गीलाई पितृशोक परेको छ । उहाँका पिता चिनियालाल खड्गीज्युको आइतबार राति निधन भएको छ ।बिगत्मा आफ्नो मिलनसार स्वभाव र अदम्य साहसीका रूपमा “चिन्चा दाइ” का नामले लोकप्रिय उहाँको ७९ वर्षको उमेरमा निधन भएको हो। पछिल्लो केही वर्षदेखी ढाडको नसा र हड्डी खिइएको समस्या देखिएको उहाँलाई आईतबार अचानक बेहोस भएपछि राती पाटन अस्पतालमा पुर्याईको थियो। स्वर्गीय खड्गीज्युको ललितपुर शंखमूल घाटमा नेवारी परम्परा अनुसार सोमबार दिउँसो उहाँका जेष्ठ सुपुत्र अमर खड्गीले पार्थिव शरीरमा दागबती दिनुभएको थियो। ललितपुर महानगरपालिका– १६…

मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

असार २१, काठमाडौं । नेपालमा बोलिने विभिन्न मातृभाषाहरुमा पत्रकारिता गरिरहेका पत्रकारको संरक्षण, प्रोत्साहन र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्नु पर्नेतर्फ ध्यानाकर्षण गराउँदै दोश्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।नेवाः पत्रकार राष्ट्रिय दबूले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनले मातृभाषा पत्रकारिताको महत्व प्रकाश पार्दै १० बुँदे घोषणापत्र पनि जारी गरेको हो ।सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिताको संरक्षणमा राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । /सरकारले नीतिगत एवं व्यवस्थापकीय काम गर्ने हो, कार्यान्वयनमा मातृभाषी समुदायको जिम्मेवारी महत्वपूर्ण हुन्छ” उहाँले भन्नुभयो । मातृभाषा…

नेपालभाषा मंका: खल: यलको नेतृत्वमा हिराकाजी महर्जन

असार १८, ललितपुरनेपाल सम्वत ११०० (२०३६/३७ साल) को पन्चायती ब्यवस्थामा भाषिक अधिकार स्थापनार्थ स्थापित नेपालभाषा मंकाःखलःयलको १३औं अधिवेशन पश्चात् सम्पन्न निर्वाचनबाट हिराकाजी महर्जनको नेतृत्व स्थापित भएको छ ।  महर्जनले कुल ५३० मतमा ३१८ मत प्राप्त गर्नुभएको छ भने अध्यक्ष पदका अर्का प्रत्याशी शाक्य सुरेनले १६१मत प्राप्त गरेका हुन । कार्यसमितिका अन्य १५ प्रतिस्पर्धी मध्ये सदस्यमा बिनोद ताम्रकार,बाबुराजा महर्जन,रमना महर्जन बज्राचार्य,फरिन्दा महर्जन,राजेश बज्राचार्य,बेखारत्न महर्जन,राजु ताम्रकार,उकुलाल महर्जन,शैलेन्द्रकुमार शाक्य,राजेन्द्र महर्जन, प्रेम महर्जन र महेन्द्र लाल महर्जन बिजयी हुनुभएका छन । संस्थाको विधान अनुरूप आगामी कार्य समितिको बैठकबाट पदाधिकारी लगायत मनोनित सदस्य थपिने निवर्तमान…

स्वर्ण जयन्तीको अवसरमा ताम्रकार मंका: छेँ उदघाटन

जेठ २८, ललितपुर ललितपुरमा ताम्रकार समाजको स्वर्ण जयन्तीको अवसरमा समाजबाट नवनिर्मित ताम्रकार मंकाः छेँ नामक भवनको उदघाटन सम्पन्न गरिएको छ । समाजका जेष्ठ नागरिक काजीरत्न ताम्रकारबाट उक्त ४ तल्ले आधुनिक ब्यवसायिक ब्यवस्थासहित पौराणिक शैलीको नवनिर्मित भवन उदघाटन गरीएको हो । संवरण जयन्ती एवं १८औं साधरण सभा तथा २४औं सामूहिक भेलाका अवसरमा समाजको उदघाटन सत्रमा स्थापनाकालदेखि हालसम्म समाजको कार्यसमिति, सल्लाहकार, संयोजकभई कार्य गर्नुभएका पैसठ्ठी जवानलाई विशेष सम्मान गरिएको थियो । साथै सो समारोहमा जेष्ठ नागरिक सम्मान, शैक्षिक सम्मान, दाता सम्मान, स्मारिका बिमोचन लगायतका कार्यक्रमहरु भएका थिए । समाजको उदघाटन सत्रका प्रमुख अतिथी…

सत्यमोहन जोशी शताब्दी पदक ६० जनालाई प्रदान गरिने

जेठ ११, बुधवार, ललितपुर ६० स्रष्टा तथा विशिष्ट ब्यक्तित्वहरुलाई यस वर्षको “सत्यमोहन जोशी शताब्दी पदक” प्रदान गरिने भएको छ । नेपाली वाङमयका शिखर व्यक्तित्व शताब्दी पुरुष डा. सत्यमोहन जोशीको गरिमामय उचाइ अभिवृद्धिका लागि गरेको योगदानको कदर गर्दै उनीहरूलाई सो पुरस्कार प्रदान गर्न लागिएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी सार्वजनिक गर्नुभएका छन् । आगामी जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्राप्त गर्नेहरूमा अजरमान जोशी, अनुकृतिका, अनुराधा थापा, अमर मिरिङचिङ, आभा श्रेष्ठ कर्ण, कञ्चनजंघा प्रसाई, कलाधर काफ्ल, श्रीमती कावेरी जोशी, कृष्णगोपाल श्रेष्ठ, केशवराज जोशी, गंगा मुल्मी, गोपालनाथ…

बोल्न सुन्न समस्या भएकालाई पनि आँखा शिविरको माग

बैशाख २४, ललितपुर २५६६औं बुद्ध जयन्तीका अवसरमा पाटनको सुरश्चन्द्र महाबिहार न्हायेकंबही महापालमा आयोजित निशुल्क आँखा शिविरमा सुस्त श्रवण समस्या (बहिरापन) भएकाहरु पनि लाभान्वित भएका छन । सो शिविरमा उनिहरुले आफू जस्तै देश भित्रका अरु बहिरा मित्रहरुको पनि हितकालागि यस्तै शिविरहरु आयोजनाकालागि माग गरेका छन । सुस्त श्रवण समस्या भएका २० जना संगै चाडपर्व र चुनावी दौडधूपबीच पनि २४८ जना शिविरबाट लाभान्वित भएको, पहिचान भएका ६ जनाको निशुल्क मोतियाबिन्दुको शल्यकृया आँखा अस्पताल त्रिपुरेश्वरमा गरिने शिविरका संयोजक समाजसेवी मोतिशान्ति शाक्यले जानकारी गराउनुभयो । आँखादान जनचेतनासँगै उपत्यकाभरी विभिन्न स्थानमा निशुल्क आँखा शिविर संचालनमा…

किर्तिमानी कल्पना संस्कृति शिरोमणी जोशीज्युको “कदम पुरस्कार २०७९” बाट सम्मानित

बैशाख २२, ललितपुर “….उनी एक पत्रकार नारी, जो भइन सगरमाथा २ पटक आरोहण गरि, विश्व किर्तिमान स्थापित गर्ने विश्वका पहिलो “स्त्रीरत्न” उनी भइन  अनि २१औं शताब्दी ई.की बीराङ्गना…..”४ दशक अगावैदेखि संस्कृति र ईतिहासको खोजमूलक रोलम्बा प्रकाशन गर्दै आएको जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न “कदम पुरस्कार २०७९“मा पुरस्कृत भएकी किर्तिमानी कल्पना महर्जनको सम्मानमा संस्कृति शिरोमणी हरिराम जोशीले वाचन गर्नुभएको अभिब्यक्तिका अंश हुन माथिका हरफ ।? नेपाली ईतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय बिभागका पूर्व प्रमुख प्रा.डा. वीणा पौड्यालज्युको सभापतित्वमा Slot Terbaru बिहिवार आयोजित एक कार्यक्रममा युवा महिलाको अदम्य साहसले ईतिहास रचेर सफलताको…