Arts and Crafts Business and CSR Culture & Heritage Feature News Municipal news Social Tourism

नेपाल चीन एक्स्पो २०१८ समापनमा महानगरभित्र प्रदर्शनी स्थलको माग 

ने.सं. ११३८ कौलाथ्व पारु ब्ुाधवाः । २०७५ असोज २४ । अक्टोबर १०, २०१८ ललितपुर पाटन दरवार क्षेत्र परिसरमा आयोजित नेपाल चीन एक्स्पोको समापन समारोहमा ललितपुर महानगरपालिका भित्र व्यवस्थित प्रदर्शनी स्थलको स्थापनाको माग गरिएको छ । व्यापार र संस्कृतिको संगम थलोका रुपमा असोज १९ देखि २४ गतेसम्म आयोजित नेपाल चीन एक्स्पो –२०१८ समापन कार्यक्रममा प्रमुख अतिथि […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News HIstory International National Social

व्यापार र संस्कृतिको संगम – नेपाल चीन एक्स्पो २०१८ शुक्रवारदेखि

ने.सं. ११३८ यँलागा चौथी बिहिवाः । २०७५ असोज १८ । अक्टोबर ४, २०१८ ललितपुर व्यापार र संस्कृतिको संगम थलोका रुपमा असोज १९ देखि २३ गतेसम्म नेपाल चीन एक्स्पो –२०१८ ललितपुरमा आयोजना हुने भएको छ । १२औं शताब्दीमा नेपाल र चीनबीच जनस्तरको युगान्तकारी सम्बन्ध स्थापना गर्न कोशेढुंगाका रुपमा रहेका महान कलाकार अरनिकोको जन्मथलो ललितपुरको ऐतिहासिक कला, […]

Arts and Crafts Business and CSR Culture & Heritage Health Provincial News Social Women

तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला २०७५ शुरु – विशिष्ट व्यवसायी सम्मान २०७५ प्रदान

ने.सं. ११३८ यँलागा चौथी बिहिवाः । २०७५ असोज १८ । अक्टोबर ४, २०१८ ललितपुर ३ जना जेष्ठ नागरिकहरुलाई विशिष्ट व्यवसायी सम्मान २०७५ प्रदान गर्दै तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला २०७५ शुरु गरिएको छ । गोल्डेन डायमण्ड एण्ड ज्वेलरीले विहीबार आयोजना गरेको उक्त मेलाको उद्घाटन समारोहमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य, विगत ७० […]

Business and CSR Health National Technology

सुदिप्त अभियानको दोश्रो क्यान्सर विजेता भेला

ने.सं.११३८ यँलाथ्व चतुर्दशी, सोमवाः । २०७५ असोज ८ । सेप्टेम्वर २४, २०१८ ललितपुर प्रोस्टेटको क्यान्सरबाट निधन भएका केशवमान अमात्यको स्मृतिमा सोमबार नेपाल क्यान्सर अस्पतालले सुदिप्त अभियानको दोस्रो क्यान्सर विजेता भेला गरको छ । “क्यान्सरको उपचार नेपालमै” नारालाई व्यवहारिक बनाउनुकासाथै रोकथामकालागि जनचेतनामूलक अभियानका रुपमा सुदिप्त — नौलो विहानी कार्यक्रमको निरन्तरता दिंदै यसपटक रक्त क्यान्सर र प्रोस्टेट […]

Business and CSR Entertainment Health Municipal news Photo Feature Social Sports Youth & Sports

तेस्रो ताम्रकार फुटसलमा करुणामय मेटल समूह प्रथम

ने.सं. ११३८ यँलाथ्व द्वादशी शनिवाः । २०७५ असोज ६ । २२ सेप्टेम्वर २०१८ ललितपुर ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५ को फाइनल खेलमा करुणामय मेटल समूहले प्रथम उपाधि हासिल गरेका छन । विजयी समूहलाई ट्रफीसँगै नगद पुरस्कार रु १० हजार तथा उप विजेताले रु ५हजार प्रदान गर्दै कार्यक्रमका […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News International National Social Tourism Youth & Sports

Nepal China Expo 2018 set to give unique shopping experience

September 16, 2018 Rajesh Bajracharya, Lalitpur As the festive season is knocking the door of the nation, Arniko Culture and Business Promotion Society (ACBPS) is all set to provide a unique shopping experience to Nepalese and tourists alike. The not-for-profit organization – ACBPS has announced Nepal China Expo 2018 – a 5 day exhibition of […]

Business and CSR Education Feature News National

उपभोक्ता संरक्षण कानून कार्यान्वयनमा उपभोक्ताकर्मीको भूमिका बढ्ने

ने.सं.११३८ यँलाथ्व चौथी । विहिवार, २०७५ भाद्र २८ । सेप्टेम्वर १३, २०१८ काठमाडौं संशोधन प्रस्तावमा रहेको उपभोक्ता संरक्षण विधेयक, २०७५  कार्यान्वयन पक्षमा अन्तर मन्त्रालय समन्वय र सम्बन्धित विभाग तथा निकायसँगै राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ताकर्मीको भूमिका महत्वपूर्ण हुन जाने कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल लगायतका वक्ताहरुले जनाएका छन । राष्ट्रिय उपभोक्ता मञ्चको १३औं स्थापना […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News Municipal news National Social

पाटनको भिमसेन मन्दिर २ वर्षभित्र पुननिर्माण हुने

ने.सं. ११३८ यँलाथ्व तृतीया । बुधवार, २०७५ भाद्र २७ । सेप्टेम्वर १२, २०१८ राजेश बज्राचार्य, ललितपुर भूकम्पपछि टेकोका भरमा ठडिरहेको व्यापारीहरुको आराध्य देवताका रुपमा चर्चित पाटनको भिमसेन मन्दिर अबको २ वर्षभित्र पुननिर्माण हुने भएको छ । विश्वसम्पदा सूचीकृत सो मन्दिरको पुनःनिर्माण सरकारीस्तरबाट अझै सम्म पनि नभएपछि स्थानीयहरुले पुननिर्माण थाल्न समिति गठन गर्दै गत सोमवार पत्रकार […]

Business and CSR Feature News Municipal news National Social Technology

काठमाडौंमा सात तल्ले स्मार्ट पार्किङ भवन निर्माण हुने

ने.सं.११३८ गुंलागा आमाई । शनिवार, २०७५ भाद्र २४ । सेप्टेम्वर ८, २०१८ काठमाडौं । काठमाडौं महानगरको बढ्दो सवारी चाप र पार्किङ समस्या अव चाँडै दूर हुने भएको छ। विशेषत काठमाडौंको मुटु न्यूरोड क्षेत्रमा पार्किङको अत्यन्त समस्या रहेको छ। कुनैपनि सवारी त्यहाँ पार्किङ गर्न युद्ध जितेजस्तो मौका छोप्नु पर्ने अवस्था रहेको छ। मोटरसाइकललाई त यस्तो छ […]