Arts and Crafts Crime News & Prevention Entertainment Municipal news Photo Feature

नेपालभाषाका गीत लगायत धिमे प्रस्तुत गर्दै नेपाल प्रहरी

ने.सं. ११३८ कछलाथ्व अष्टमी, शनिवाः । २०७५ मंसीर १ । नोभेम्वर १८, २०१८ ललितपुर महानगरीय प्रहरी दिवसको अवसरमा ललितपुरको पाटन दरबार क्षेत्रमा शनिवार नेपाल प्रहरीको ब्याण्डले नेपालभाषाका गीत लगायत धिमे तथा अन्य बाजागाजासँगै विभिन्न जातजातिका नृत्य र साँस्कृतिक प्रस्तुतिले स्थानीयको मन जितेका छन । प्रहरी समुदाय साझेदारी अवधारणालाई जन समुदायमाझ बुझाउन प्रहरी दिवसको अवसरलाई सदुपयोग […]

Crime Crime News & Prevention

पेशेवर चोरी डकैटीका गिरोह प्रहरी फन्दामा

ने.सं. ११३८ यँलाथ्व सप्तमी । सोमवार, २०७५ असोज १ । सेप्टेम्बर १७, २०१८ ललितपुर, महानगरीय प्रहरी परिसर जावलाखेलले चोरी डकैटीमा सक्रिय रहेका चार जनाको गिरोहलाई पक्राउ गरेको छ । चोरी गर्न प्रयोग गरिएको गाडी र औजारहरु समेतसहित प्रहरीले चार जना लुटेरालाई पक्राउ गरेर सार्वजनिक गरेका हुन । प्रहरीका अनुसार सोमवार बिहान करीव ३ बजे ललितपुर […]

Crime Crime News & Prevention Youth & Sports

लागूऔषध कारोवारमा नयाँ प्रयोगको पर्दाफाश

ने.सं. ११३८ दिल्लागा पञ्चमी । श्रावण १७, २०७५ । २ अगस्ट २०१८ ललितपुर लागूपदार्थ ओसारपोसारमा तेलको भाडाको प्रयोग गर्ने गिरोहको पर्दाफास महानगरीय प्रहरी परिसर ललितपुरले गरेको छ । रातो, हरियो र पहेलों रंगका तेलका भाडाभित्र लुकाइएका २ हजार ३ सया ३४ थान अवैध लागु औषध सहित पक्राउ गरिएका ४ जना अभियुक्तलाई परिसरका प्रहरी वरिष्ठ उपरीक्षक […]

Crime News & Prevention National

तोडियो प्रहरी मुख्यालयको बीस बर्षे लामो सिन्डिकेट

ने.सं. ११३८ अनलाथ्व त्रयोदशी । जेठ १३, २०७५ । २७ मे, २०१८ दिपक राज जोशी, काठमाडौं प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय ९मुख्यालय० मा पाँच वर्षदेखि कार्यरत रहेका सबै प्रहरीलाई हटाउने निर्णय गरेका छन् । मुख्यालयमा बसेर सिन्डिकेट कायम गर्ने तथा विगतका नेतृत्वले प्रहरीभित्रै चलखेल गर्ने अवस्था रहेको पाइएपछि आइजिपी खनालले सिन्डिकेट तोड्दै […]

Crime News & Prevention Education Health Social Youth & Sports

लागूपदार्थ दुर्व्यसन विरुद्धको प्रहरी अभियानमा युवाहरुको निरन्तरता

ने.सं. ११३८ अनलाथ्व एकादशी । जेठ ११, २०७५ । मे २६, २०१८ ललितपुर प्रहरी प्रभाग मंगलबजारको आयोजनामा भएको लागूपदार्थ दुर्व्यसन विरुद्धको प्रहरी मेरो साथी अभियानलाई युवाहरुले निरन्तरता दिएका छन । प्रहरी प्रभाग मंगलबजारले ललितपुर महानगरपालिका वडा नं. १७ बाफल टोलमा शनिवार गरेको गाँजा फडानी कार्यक्रममा राष्ट्रिय युवा महासंघ ललितपुर शाखाले सहयोग गरेका हुन । प्रभागको […]

Crime Crime News & Prevention Education International National Women Youth & Sports

भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार

ने.सं. ११३२ बछलाथ्व द्वादशी । २०७५ वैशाख १५ । अप्रिल २८, २०१८ राजेश बज्राचार्य, ललितपुर भारतको विहारमा अलपत्र परेका सात जना नेपाली बालबालिकालाई गैरसरकारी संस्था छोराछोरी नेपालले उद्धार गरि ललितपुर ल्याइएको छ । भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बाल गृह तथा बालिका गृहबाट ती सात जना बालबालिकालाई केन्द्रीय बाल कल्याण समिति, हरिहरभवनको समन्वयमा […]

Crime Crime News & Prevention Health

लागूपदार्थ तस्करीको नयाँ रुपको पर्दाफास

ने.सं. ११३८ चौलागा आमाई । बैशाख ३, २०७५ । १७ अप्रिल २०१८ काठमाडौं, लागूपदार्थ तस्करीमा इन्धन बोक्ने ट्यांकर पनि प्रयोग हुने गरेको तथ्यको पर्दाफास लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएका प्रहरीले गरेका छन । बिशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ […]

Crime News & Prevention Feature News National

चर्चित सर्वेन्द्र खनालको सफलताका कडीहरु

ने.सं.११३८ चौलागा एकादशी । चैत्र २८, २०७४ । अप्रिल ११, २०१८ मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकबाट प्रहरी सेवामा रहेर उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाललाई बिहिवार २९ गते देखि लागू हुने गरि प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी […]

Crime News & Prevention National Politics

प्रहरीका दुबै क्षेत्रका महानिरीक्षकमा खनालद्वय

ने.सं.११३८ चौलागा दशमी । चैत्र २७, २०७४ । अप्रिल १०, २०१८ सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ। बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो । मन्त्रीपरिषदको बैठकले बिहिवार चैत्र २९ […]

Crime Crime News & Prevention

अवैध लागु औषध सहित ४ कारोवारी पक्राउ

११३८ चौलाथ्व द्वादशी । चैत्र १४, २०७४ । २८ मार्च २०१८ ललितपुर लागुऔषध वोकी हिडेका छन् भन्ने विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएका टोलीले ४ जनालाई लागूऔषधसहित हिरासतमा लिएका छन । बुधवार दिउँसो जावलाखेलमा आउँदै गरेका तीन जना व्यक्तिको पहिचान गरि खानतलासी लिंदा निजहरूको साथवाट अवैध लागु औषध डाईजापाम एम्पल १०० थान, नुफिन एम्पल […]