Crime Crime News & Prevention Youth & Sports

लागूऔषध कारोवारमा नयाँ प्रयोगको पर्दाफाश

ने.सं. ११३८ दिल्लागा पञ्चमी । श्रावण १७, २०७५ । २ अगस्ट २०१८ ललितपुर लागूपदार्थ ओसारपोसारमा तेलको भाडाको प्रयोग गर्ने गिरोहको पर्दाफास महानगरीय प्रहरी परिसर ललितपुरले गरेको छ । रातो, हरियो र पहेलों रंगका तेलका भाडाभित्र लुकाइएका २ हजार ३ सया ३४ थान अवैध लागु औषध सहित पक्राउ गरिएका ४ जना अभियुक्तलाई परिसरका प्रहरी वरिष्ठ उपरीक्षक […]

Crime Crime News & Prevention Education International National Women Youth & Sports

भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार

ने.सं. ११३२ बछलाथ्व द्वादशी । २०७५ वैशाख १५ । अप्रिल २८, २०१८ राजेश बज्राचार्य, ललितपुर भारतको विहारमा अलपत्र परेका सात जना नेपाली बालबालिकालाई गैरसरकारी संस्था छोराछोरी नेपालले उद्धार गरि ललितपुर ल्याइएको छ । भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बाल गृह तथा बालिका गृहबाट ती सात जना बालबालिकालाई केन्द्रीय बाल कल्याण समिति, हरिहरभवनको समन्वयमा […]

Crime Crime News & Prevention Health

लागूपदार्थ तस्करीको नयाँ रुपको पर्दाफास

ने.सं. ११३८ चौलागा आमाई । बैशाख ३, २०७५ । १७ अप्रिल २०१८ काठमाडौं, लागूपदार्थ तस्करीमा इन्धन बोक्ने ट्यांकर पनि प्रयोग हुने गरेको तथ्यको पर्दाफास लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएका प्रहरीले गरेका छन । बिशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ […]

Crime Crime News & Prevention

अवैध लागु औषध सहित ४ कारोवारी पक्राउ

११३८ चौलाथ्व द्वादशी । चैत्र १४, २०७४ । २८ मार्च २०१८ ललितपुर लागुऔषध वोकी हिडेका छन् भन्ने विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएका टोलीले ४ जनालाई लागूऔषधसहित हिरासतमा लिएका छन । बुधवार दिउँसो जावलाखेलमा आउँदै गरेका तीन जना व्यक्तिको पहिचान गरि खानतलासी लिंदा निजहरूको साथवाट अवैध लागु औषध डाईजापाम एम्पल १०० थान, नुफिन एम्पल […]

Business and CSR Crime Feature News Municipal news

५ रोपनीमा फैलिएको बाल संगठनले तिरेन कर, करछलीका विभिन्न रुप पछ्याउँदै महानगर

ने. सं. ११३८ चिल्लाथ्व फागुपुन्ही । फागुन १७, २०७४। १ मार्च २०१८ ललितपुर जाउलाखेलामा अवस्थित नेपाल बाल संगठन  सातदोवाटोमा अवस्थित सेलवेल सुपरमार्केटमा बुधवार अनुगमन गर्ने भनिएकोमा बाल संगठन मातहतका दुइ क्षेत्रमा मात्र अनुगमन गर्न भ्याएको छ । अनुगमनमा नेपाल बाल संगठन (बाल मन्दिर) ले आफ्नो भवन मातहत रहेका ९ सटरहरु असमान भाउमा भाडामा लगाएको तथ्य […]