Arts and Crafts Culture & Heritage Entertainment National

२०७६ श्रावण २६ राष्ट्रिय नृत्य दिवस घोषणा गरिने

ने.सं. ११३८ दिल्लागा आमाई । २०७५ श्रावण २६ । अगष्ट ११, २०१८ काठमाडौं देशैभरिका नृत्य निर्देशकहरु संगठित भई संस्था दर्ता गरेको दिन भन्दै श्रावण २६ लाई राष्ट्रिय नृत्य दिवसको रुपमा घोषणा गरिनुपर्ने माग पुरा हुने भएको छ । नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव साथै दोश्रो राष्ट्रिय दिवस कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले आगामी वर्षबाट […]

Arts and Crafts Culture & Heritage Entertainment National

आदिवासी पहिचान उकास्दै ईन्डिजिनस टेलिभिजनको दोश्रो वार्षिकोत्सव

ने.सं. ११३८ दिल्लागा एकादशी । श्रावण २२, २०७५। अगष्ट ८, २०१८ काठमाडौं भव्य सजावट र अतिथीहरुको मन्तव्य र प्रशंसा पत्र वितरणको लाम लाग्ने परम्परालाई तोड्दै ईन्डिजिनस टेलिभिजनले दोश्रो वार्षिकोत्सव मनाएको छ । प्रमुख अतिथिसँगै सांसद, आदिवासी जनजातिका अगुवा तथा अभियन्ता, पत्रकार, जातीय संगठनका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेतापनि औपचारिक मन्तव्य प्रमुख अतिथि वाङ्गमय शताब्दी पुरुष […]

Culture & Heritage HIstory International Provincial News Social

नेवाःताम्सालिङ प्रदेशको मागसहित २४औं विश्व आदिवासी दिवस मनाइने

ने.सं. ११३८ दिल्लागा नवमी । श्रावण २१, २०७५ । अगष्ट ६, २०१८ मकवानपुर नेपालमा यस पटकको २४औं विश्व आदिवासी दिवस प्रदेश ३ लाई नेवाः ताम्सालिङको नामाकरण गर्नुपर्ने माग सहित आयोजना गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, ३ नं. (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको […]

Arts and Crafts Culture & Heritage Entertainment Feature News International Tourism

दिपक “मनमगन”लाई “विश्व संगीत” बनाउने प्रयासमा

ने.सं. ११३८ दिल्लागा नवमी । श्रावण २१, २०७५ । ६ अगष्ट, २०१८ ललितपुर करीव २ दशक अगाडी “कालीकाली हिसि परेकी” गीतबाट उकालो लागेका गायक दीपक बज्राचार्यले स्पेनिस स्वादका “ओ अमिरा” लगायतका दर्जनौंं लोकप्रिय गीत पस्कदैं “द क्रिम अफ रिदम” का नामको पछिल्लो एल्बम पछि “मनमगन” गीतको म्यूजिक भिडियो सार्वजनिक गरे यता विश्वमै चर्चा बटुल्न थालेका […]

Culture & Heritage Municipal news Provincial News Tourism

साँस्कृतिक टोखा नगर प्रवर्द्धनकालागि विशेष कार्यक्रम

ने.सं. ११३८ दिल्लागाः अष्टमी । श्रावण २०, २०७५ । अगष्ट ५, २०१८ काठमाडौं चालू आर्थिक वर्षको प्रारम्भदेखि सांस्कृतिक रुपमा संरक्षित शहर घोषणा गरिएको ऐतिहासिक नगरी टोखा नगरलाई अझ ब्यापक बनाउन विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । आइतवार दरवारमार्गमा आयोजित पत्रकार सम्मेलनमा प्राचीनकालदेखि सम्पदा संस्कृति र मौलिक पर्वहरुको संरक्षण गर्दै आएको टोखा शहरको दीगो संरक्षण […]

Culture & Heritage Feature News Municipal news Social

जिल्लाकै साँस्कृतिक पर्यटन गन्तव्य — गोदावरी नगरपालिकाको आगामी लक्ष्य

ने.सं. ११३८ तछलाथ्व एकादशी । २०७५ असार १० । जुन २४, २०१८ राजेश बज्राचार्य, ललितपुर साँस्कृतिक पर्यटन गन्तव्य बनाउने लक्ष्य सहित गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार सम्पन्न नगरपालिकाको दोस्रो नगरसभामा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि ७८ करोड २२ लाख १५ हजार रुपैया“को बजेट सार्वजनिक गरेको […]

Culture & Heritage Feature News Municipal news Provincial News Social Tourism Women Youth & Sports

किर्तिपुरमा पर्यटन प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचो

ने.सं. ११३८ तछलाथ्व नवःमि । असार ८, २०७५ । जुन २२, २०१८ किर्तिपुर किर्तिपुर नगरमा पर्यटक प्रर्वद्धनको प्रबल सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई साकार बनाउन चरणबद्ध कार्यक्रमको खाँचो औल्याइएको छ । किर्तिपुर नगरपालिकाको सहयोग र नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा शुक्रबार किर्तिपुरस्थित नयाँबजारमा भएको किर्तिपुरको संस्कृति, सम्पदा र पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तक्र्रियामा सरोकारवालाहरु […]

Culture & Heritage Municipal news Provincial News Social

जनजातिको साँस्कृतिक अवलोकन भ्रमण

ने.सं. ११३८ तछलाथ्व नवःमि । २०७५ असार ८ । २२ जुन २०१८ हेटौंडा मकवानपुरका आदिवासी जनजाति संघसंस्थाका ३० जना प्रतिनिधि ५ दिने साँस्कृतिक अवलोकन भ्रमण गरि फर्किएका छन् । आदिवासी जनजातिको भाषा, कला, संस्कृतिको अवस्था, संरक्षणका प्रयास तथा संघसंस्थाको अवस्था जानकारी लिने उदेश्यले हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाले सो साँस्कृतिक अवलोकन […]

Arts and Crafts Culture & Heritage Feature News National Social Youth & Sports

संस्कृति संरक्षणकालागि पहिलो दमोखिं वादन प्रतियोगिता शुरु

ने.सं. ११३८ तछलाथ्व दुतिया । असार २, २०७५ । जुन १६, २०१८ राजेश बज्राचार्य, ललितपुर ललितपुरमा वार्षिक रुपमा मनाइने ऐतिहासिक न्यकु जात्रा (मतयाः)का आयोजक समुदायले मात्र बजाउने परम्परा रहेको दमोखिं बाजाको इतिहासमै पहिलो पटक बादन प्रतियोगिता आजबाट आरम्भ भएको छ । संस्कृति संरक्षण गर्ने उद्धेश्यले न्यकू जात्रा मतयाः व्यवस्था समिति र पाटन जेसिसले न्यकू जात्रा […]

Arts and Crafts Culture & Heritage Entertainment Feature News National Youth & Sports

नेपालकै पहिलो एकल नृत्य साँझको तयारीमा स्वजन रघुवंशी

ने.सं. ११३८ अनलागा नवमी । २०७५ जेठ २५ । जुन ८, २०१८ ललितपुर गीतसंगीतको माहौलमा हुने गरेको एकल साँझलाई नृत्य क्षेत्रमा पनि किर्तिमान कायम गर्न नेपालकै पहिलो एकल नृत्य साँझको तयारीमा चर्चित युवा कलाकार स्वजन रघुवंशी जुटेका छन । कत्थक नृत्यमा जुनियर डिप्लोमा साथै सिनियर डिप्लोमामा स्वर्ण पदक हासिल गरेका कलाकार स्वजन रघुवंशी श्रृजना कलेज […]