Business and CSR Education Feature News Health Municipal news Social

स्वास्थ्य शिविरमा ५ हजारलाई निशुल्क सेवा 

ने.सं. ११३८ कछलाथ्व दशमी, आइतवाः । २०७५ मंसिर १६ । डिसेम्वर २, २०१८ ललितपुर रोगबाट बच्न स्वास्थ्य परीक्षणको अभियानमा लागेको सम्झना ल्याबरेटरीले ५ हजार जनाको निशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । आईतबार सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै ल्याबरेटरीका अध्यक्ष उर्दीप जोशीले बिरामी भएपछि होइन, रोग लाग्न नदिने मानसिकताको विकासकालागि स्वास्थ्य शिविरको निरन्तरता दिंदै २० […]

Arts and Crafts Culture & Heritage Education HIstory Municipal news Social Youth & Sports

म्हः पुजा महत्वबोध गराउँदै बौद्ध युवा कमिटीको नयाँ वर्ष कार्यक्रम

ने.सं. ११३९ कौलागा आमाई बुधवाः । २०७५ कार्तिक २१ । नोभेम्वर ७, २०१८ ललितपुर नेपालसम्बत ११३९ न्हूदँ को अवसरमा ललितपुरको सुबहालमा राष्ट्रिय विभुति शंखधर साख्वाः विषयक चित्रकला प्रदर्शनीको आयोजना भएको छ । वाङमय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको उक्त कार्यक्रममा लक्ष्मीपुजाको भोलिपल्ट नेपाल सम्वत नयाँ वर्षको दिनका अवसरमा हुने दार्शनिक […]

Business and CSR Education Feature News Health National Social

फैलिंदै नेवाः लहना विश्व सरसफाई अभियान

ने सं ११३८ कौलागाः दुतीया, शुक्रवाः । २०७५ कार्तिक ८ । अक्टुबर २६, २०१८ किर्तिपुर आफ्नै जन्मदाता आमा लक्ष्मी माया महर्जनको सभापतित्वमा किर्तिपुरको चर्चित सामुदायिक अपनत्वमा स्थापित खाजाघर नेवाः लहनाका संस्थापक राजमान मानवले नेवाः लहनाको विकास र विश्व सरसफाई अभियानबारे पत्रकार सम्मेलन गरेका छन । किर्तिपुरलाई नेवाः समुदायको विशिष्ट खाजा परिकारकालागि चर्चित गन्तव्यका रुपमा नेवाः […]

Arts and Crafts Culture & Heritage Education HIstory Social

पुस्तक परिचयसहित शुभकामना आदानप्रदान

ने.सं. ११३८ कौलाथ्व चौथी, आइतवाः । २०७५ असोज २८ । १४ अक्टोबर, २०१८ काठमाडौं मोहनी नखः (दशैं) शुभकामना आदानप्रदानको लहर चलेकै बेला सञ्चारकर्मीद्वय रेखा शाक्य र शरण डंगोलले हालै प्रकाशित “जीवन्त संस्कृतिहरु” पुस्तक परिचय सहित शुभकामना आदानप्रदान गरेका छन । नेपालभाषा रेडियो सञ्चारकर्मी एवं फोटो पत्रकारका रुपमा चर्चित रेखा शाक्य र अर्का फोटो पत्रकार शरण […]

Education National Provincial News

निशुल्क शिक्षा ऐनका प्रावधानप्रति एन प्याब्सनको विरोध

ने.सं. ११३८ यँलाथ्व एकादशी शुक्रवाः । २०७५ असोज ५ । सेप्टेम्वर २१, २०१८ ललितपुर संघीय व्यवस्थापिका संसद्बाट हालै पारित निशुल्क शिक्षा ऐन २०७५का प्रावधानलाई लिएर राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपाल ललितपुर जिल्ला समितिले विरोध स्वरुप ध्यानाकर्षण पत्र बुझाएका छन । “ऐनका प्रावधानप्रति असन्तुष्टी जनाउँदै निजी विद्यालयका संगठनहरुले विरोध गरिरहेको सन्र्दभमा अनिवार्य […]

Culture & Heritage Education Municipal news Nepalbhaasha section Social

ललितपुरमा महानगरपालिकाले नेपालभाषा शिक्षा प्रवर्द्धन थाल्ने

ने. सं. ११३८ यंलाथ्व पंचमि । बिहिवार, २०७५ भाद्र २८ । १३ सेप्टेम्वर २०१८ ललितपुर ललितपुर महानगरपालिकाले नेवाः समुदाय र नेपालभाषा प्रवर्द्धनकालागि यसै वर्ष कम्तिमा एक वटा विद्यालयमा मातृभाषामा प्राथमिक तहमा पठनपाठन गराउने सुनिश्चित देखिएको छ । ज्यापू समाज यलको रजत जयन्तिका अवसरमा नेपालको राजनीतिक, सामाजिक, साँस्कृतिक, मानव अधिकार, आदिवासी जनजाति, नेपालभाषा, नेपाल सम्वत र नेवाः […]

Business and CSR Education Feature News National

उपभोक्ता संरक्षण कानून कार्यान्वयनमा उपभोक्ताकर्मीको भूमिका बढ्ने

ने.सं.११३८ यँलाथ्व चौथी । विहिवार, २०७५ भाद्र २८ । सेप्टेम्वर १३, २०१८ काठमाडौं संशोधन प्रस्तावमा रहेको उपभोक्ता संरक्षण विधेयक, २०७५  कार्यान्वयन पक्षमा अन्तर मन्त्रालय समन्वय र सम्बन्धित विभाग तथा निकायसँगै राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ताकर्मीको भूमिका महत्वपूर्ण हुन जाने कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल लगायतका वक्ताहरुले जनाएका छन । राष्ट्रिय उपभोक्ता मञ्चको १३औं स्थापना […]

Arts and Crafts Education Entertainment National Social Youth & Sports

सरिता बनिन् नेपालगञ्जको पहिलो मिसेज डिभा

ने.सं. ११३८ यँलाथ्व पारु । २०७५ भाद्र २५ सोमबार । सेप्टेम्बर १०, २०१८ नेपालगञ्ज नेपालगञ्जमा पहिलो पटक आयोजना भएको मिसेज डिभा इन्टरनेशनल र किड्स अफ द इयर २०१८ प्रतियोगीतामा पहिलो मिसेज डिभा इन्टरनेशनल सरिता शर्मा बनेकी छिन् । सरिताले टाइटलको साथमा भ्यूअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार पनि हात पार्न सफल भइन भने दोश्रो […]

Education National Nepalbhaasha section Trainers Talk

आचारसंहिता अभिमुखीकरणमा नेवाः पत्रकारहरु

ने.सं. ११३८ गुँलाथ्व द्वादशी । भाद्र ७, २०७५ । अगष्ट २३, २०१८ काठमाडौं भाद्र १ गतेदेखि लागू गरिएको मुलुकी देवानी (संहिता) ऐन २०७१ सम्बन्धित चर्चा र पत्रकार आचारसंहिताका सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले “काउन्सिलसँगै पत्रकार” नारामा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमको संयोजन गरेको छ । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको सभाध्यक्षतामा आयोजित उक्त अभिमुखीकरण […]