Arts and Crafts Entertainment Municipal news Social

बुबहा: दशैं व्यापार मेला सम्पन्न

ने.सं. ११३८ कौलाथ्व चतुर्थी आइतवा: । २०७५ असोज २८ । १४ अक्टोबर २०१८ ललितपुर पाटनस्थित यशोधर महाबिहार बुबहालमा आयोजित ३ दिने दशैं व्यापार मेला समापनसंगै १६ वडा हस्तकला मेलाको उदघोष गरिएको छ । गत असोज २५ गते देखि शुरु भएको बुबहा: दशैं ब्यापार मेलाको समापन समारोहका प्रमुख अतिथी वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यले आफ्नो […]

Business and CSR Entertainment Health Municipal news Photo Feature Social Sports Youth & Sports

तेस्रो ताम्रकार फुटसलमा करुणामय मेटल समूह प्रथम

ने.सं. ११३८ यँलाथ्व द्वादशी शनिवाः । २०७५ असोज ६ । २२ सेप्टेम्वर २०१८ ललितपुर ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५ को फाइनल खेलमा करुणामय मेटल समूहले प्रथम उपाधि हासिल गरेका छन । विजयी समूहलाई ट्रफीसँगै नगद पुरस्कार रु १० हजार तथा उप विजेताले रु ५हजार प्रदान गर्दै कार्यक्रमका […]

Arts and Crafts Education Entertainment National Social Youth & Sports

सरिता बनिन् नेपालगञ्जको पहिलो मिसेज डिभा

ने.सं. ११३८ यँलाथ्व पारु । २०७५ भाद्र २५ सोमबार । सेप्टेम्बर १०, २०१८ नेपालगञ्ज नेपालगञ्जमा पहिलो पटक आयोजना भएको मिसेज डिभा इन्टरनेशनल र किड्स अफ द इयर २०१८ प्रतियोगीतामा पहिलो मिसेज डिभा इन्टरनेशनल सरिता शर्मा बनेकी छिन् । सरिताले टाइटलको साथमा भ्यूअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार पनि हात पार्न सफल भइन भने दोश्रो […]

Business and CSR Entertainment Health Municipal news Social Sports Youth & Sports

तेश्रो ताम्रकार फुटसल शूरु

ने.सं.११३८ गुंलागा आमाई । शनिवार, २०७५ भाद्र २४ । सेप्टेम्वर ८, २०१८ ललितपुर ताम्रकार समाज युवा तथा खेलकुद उपसमितिको आयोजनामा तेश्रो फुटसल प्रतियोगिता २०७५ यही भाद्र २३ गते देखि शुरु भएको छ । २०७३ सालमा प्रथम पटक आयोजित सो फुटसल प्रतियोगिता यसपटक भाद्र २३, ३० तथा असोज २ गते, शनिबार ललितपुरको सानेपा स्थित फिल्ड फुटसल […]

Culture & Heritage Entertainment Municipal news Social

भारी वर्षाबीच नरसिंह जात्रा सम्पन्न

ने.सं. ११३८ गुँलागा पञ्चमी । २०७५ भाद्र १५ शुक्रबार । अगष्ट ३१, २०१८ ललितपुर ठुलो वर्षाका बीच पनि ललितपुरको प्राचीन उपाकलं सायाः नरसिंह जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विमस्ेटकका पाहुनाहरुको ललितपुर भ्रमण कार्यक्रम रहेको हुँदा जात्रालाई केही प्रभाव भने परेको थियो । पाहुनाहरुको भ्रमणका कारण जात्रा केही ढिला शुरु गरिएको थियो । हरेक […]

Arts and Crafts Culture & Heritage Entertainment National

२०७६ श्रावण २६ राष्ट्रिय नृत्य दिवस घोषणा गरिने

ने.सं. ११३८ दिल्लागा आमाई । २०७५ श्रावण २६ । अगष्ट ११, २०१८ काठमाडौं देशैभरिका नृत्य निर्देशकहरु संगठित भई संस्था दर्ता गरेको दिन भन्दै श्रावण २६ लाई राष्ट्रिय नृत्य दिवसको रुपमा घोषणा गरिनुपर्ने माग पुरा हुने भएको छ । नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव साथै दोश्रो राष्ट्रिय दिवस कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले आगामी वर्षबाट […]

Arts and Crafts Culture & Heritage Entertainment National

आदिवासी पहिचान उकास्दै ईन्डिजिनस टेलिभिजनको दोश्रो वार्षिकोत्सव

ने.सं. ११३८ दिल्लागा एकादशी । श्रावण २२, २०७५। अगष्ट ८, २०१८ काठमाडौं भव्य सजावट र अतिथीहरुको मन्तव्य र प्रशंसा पत्र वितरणको लाम लाग्ने परम्परालाई तोड्दै ईन्डिजिनस टेलिभिजनले दोश्रो वार्षिकोत्सव मनाएको छ । प्रमुख अतिथिसँगै सांसद, आदिवासी जनजातिका अगुवा तथा अभियन्ता, पत्रकार, जातीय संगठनका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेतापनि औपचारिक मन्तव्य प्रमुख अतिथि वाङ्गमय शताब्दी पुरुष […]

Arts and Crafts Education Entertainment Feature News National Photo Feature Youth & Sports

सामुदायिक विद्यालयमा कविताको पहिलो बिजयोत्सव

ने.सं. ११३८ दिल्लागा एकादशी । २०७५ श्रावण २२ । अगष्ट ७, २०१८ राजेश बज्राचार्य, ललितपुर डान्स रियालिटी सो बुगीवुगीको पहिलो सिजनको उपाधि जित्न सफल १८ वर्षीया कविता नेपालीको पहिलो संस्थागत बिजयोत्सव उनले पढेकै सामुदायिक बिद्यालयले मनाएका छन । कविता १२ कक्षामा अध्ययन गर्दै गरेको ललितपुरस्थित श्री शान्ति बिद्याश्रमका शिक्षक तथा बिद्यार्थीहरुले बिजय जुलुससहित कवितालाई पाटन […]

Arts and Crafts Culture & Heritage Entertainment Feature News International Tourism

दिपक “मनमगन”लाई “विश्व संगीत” बनाउने प्रयासमा

ने.सं. ११३८ दिल्लागा नवमी । श्रावण २१, २०७५ । ६ अगष्ट, २०१८ ललितपुर करीव २ दशक अगाडी “कालीकाली हिसि परेकी” गीतबाट उकालो लागेका गायक दीपक बज्राचार्यले स्पेनिस स्वादका “ओ अमिरा” लगायतका दर्जनौंं लोकप्रिय गीत पस्कदैं “द क्रिम अफ रिदम” का नामको पछिल्लो एल्बम पछि “मनमगन” गीतको म्यूजिक भिडियो सार्वजनिक गरे यता विश्वमै चर्चा बटुल्न थालेका […]

Business and CSR Entertainment National

ईण्डिजिनस टेलिभिजनको दोश्रो वार्षिकोत्सव मंगलबार

ने.सं. ११३८ दिल्लागाः अष्टमी । श्रावण २०, २०७५ । अगष्ट ५, २०१८ आदिवासी जनजातिबीच लोकप्रिय बन्दै गएको इन्डिजिनस टेलिभिजको दोश्रो वार्षिकोत्सव श्रावण २२ गते राष्ट्रिय नाचघर जमलमा भव्य रुपमा मनाईने भएको छ । नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट २०७१ साल चैत्र २० गते इजाजत प्राप्त गरि २२ औं आदिवासी दिवसका अवसरमा ९ अगष्ट […]