Business and CSR Education Feature News Health Municipal news Social

स्वास्थ्य शिविरमा ५ हजारलाई निशुल्क सेवा 

ने.सं. ११३८ कछलाथ्व दशमी, आइतवाः । २०७५ मंसिर १६ । डिसेम्वर २, २०१८ ललितपुर रोगबाट बच्न स्वास्थ्य परीक्षणको अभियानमा लागेको सम्झना ल्याबरेटरीले ५ हजार जनाको निशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । आईतबार सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै ल्याबरेटरीका अध्यक्ष उर्दीप जोशीले बिरामी भएपछि होइन, रोग लाग्न नदिने मानसिकताको विकासकालागि स्वास्थ्य शिविरको निरन्तरता दिंदै २० […]

Arts and Crafts Business and CSR Feature News Municipal news Women

सहकारीमार्फत महिला उद्दमशीलता प्रवद्र्धनमा जोड

ने.सं. ११३९ कछलाथ्व अष्टमी शनिवाः । २०७५ मंसीर १ । १७ नोभेम्वर २०१८ ललितपुर ललितपुर जिल्लालाई हालै विश्व हस्तकला परिषदले गरेको क्राफ्ट सिटीको घोषणालाई व्यवहारिक बनाउन सहकारीमाफत महिला उद्दमशीलता प्रवद्र्धनमा वक्ताहरुले जोड दिएका छन । ललितपुरमा परम्परागत गरगहना तथा हस्तकलामा जोडिएका महिला, नगरवासी व्यवसायीहरुको बाहुल्यता रहेको ज्वेल्स बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभामा […]

Business and CSR Education Feature News Health National Social

फैलिंदै नेवाः लहना विश्व सरसफाई अभियान

ने सं ११३८ कौलागाः दुतीया, शुक्रवाः । २०७५ कार्तिक ८ । अक्टुबर २६, २०१८ किर्तिपुर आफ्नै जन्मदाता आमा लक्ष्मी माया महर्जनको सभापतित्वमा किर्तिपुरको चर्चित सामुदायिक अपनत्वमा स्थापित खाजाघर नेवाः लहनाका संस्थापक राजमान मानवले नेवाः लहनाको विकास र विश्व सरसफाई अभियानबारे पत्रकार सम्मेलन गरेका छन । किर्तिपुरलाई नेवाः समुदायको विशिष्ट खाजा परिकारकालागि चर्चित गन्तव्यका रुपमा नेवाः […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News Municipal news Social Tourism

नेपाल चीन एक्स्पो २०१८ समापनमा महानगरभित्र प्रदर्शनी स्थलको माग 

ने.सं. ११३८ कौलाथ्व पारु ब्ुाधवाः । २०७५ असोज २४ । अक्टोबर १०, २०१८ ललितपुर पाटन दरवार क्षेत्र परिसरमा आयोजित नेपाल चीन एक्स्पोको समापन समारोहमा ललितपुर महानगरपालिका भित्र व्यवस्थित प्रदर्शनी स्थलको स्थापनाको माग गरिएको छ । व्यापार र संस्कृतिको संगम थलोका रुपमा असोज १९ देखि २४ गतेसम्म आयोजित नेपाल चीन एक्स्पो –२०१८ समापन कार्यक्रममा प्रमुख अतिथि […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News HIstory International National Social

व्यापार र संस्कृतिको संगम – नेपाल चीन एक्स्पो २०१८ शुक्रवारदेखि

ने.सं. ११३८ यँलागा चौथी बिहिवाः । २०७५ असोज १८ । अक्टोबर ४, २०१८ ललितपुर व्यापार र संस्कृतिको संगम थलोका रुपमा असोज १९ देखि २३ गतेसम्म नेपाल चीन एक्स्पो –२०१८ ललितपुरमा आयोजना हुने भएको छ । १२औं शताब्दीमा नेपाल र चीनबीच जनस्तरको युगान्तकारी सम्बन्ध स्थापना गर्न कोशेढुंगाका रुपमा रहेका महान कलाकार अरनिकोको जन्मथलो ललितपुरको ऐतिहासिक कला, […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News International National Social Tourism Youth & Sports

Nepal China Expo 2018 set to give unique shopping experience

September 16, 2018 Rajesh Bajracharya, Lalitpur As the festive season is knocking the door of the nation, Arniko Culture and Business Promotion Society (ACBPS) is all set to provide a unique shopping experience to Nepalese and tourists alike. The not-for-profit organization – ACBPS has announced Nepal China Expo 2018 – a 5 day exhibition of […]

Arts and Crafts Culture & Heritage Feature News National Provincial News Social Tourism

सम्बृद्ध नेपालको साँस्कृतिक र पर्यटकीय नगरी ललितपुर बनाउन जोड

ने.सं. ११३८ यँलाथ्व षष्ठी । शनिवार, २०७५ भाद्र ३० । सेप्टेम्वर १५, २०१८ ललितपुर हस्तकलाको नगरी ललितपुरलाई साँस्कृतिक र पर्यटकीय नगरीका रुपमा सम्बृद्ध बनाउनु पर्नेमा प्रधानमन्त्री के.पी. ओलीले जोड दिएका छन । ज्यापू समाज यलको रजत जयन्तिमा प्रमुख अतिथीका रुपमा प्रधानमन्त्री ओलीले सम्बृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय नारालाई ब्यवहारिक रुप दिन समाजले गरेका कार्यहरुको […]

Business and CSR Education Feature News National

उपभोक्ता संरक्षण कानून कार्यान्वयनमा उपभोक्ताकर्मीको भूमिका बढ्ने

ने.सं.११३८ यँलाथ्व चौथी । विहिवार, २०७५ भाद्र २८ । सेप्टेम्वर १३, २०१८ काठमाडौं संशोधन प्रस्तावमा रहेको उपभोक्ता संरक्षण विधेयक, २०७५  कार्यान्वयन पक्षमा अन्तर मन्त्रालय समन्वय र सम्बन्धित विभाग तथा निकायसँगै राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ताकर्मीको भूमिका महत्वपूर्ण हुन जाने कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल लगायतका वक्ताहरुले जनाएका छन । राष्ट्रिय उपभोक्ता मञ्चको १३औं स्थापना […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News Municipal news National Social

पाटनको भिमसेन मन्दिर २ वर्षभित्र पुननिर्माण हुने

ने.सं. ११३८ यँलाथ्व तृतीया । बुधवार, २०७५ भाद्र २७ । सेप्टेम्वर १२, २०१८ राजेश बज्राचार्य, ललितपुर भूकम्पपछि टेकोका भरमा ठडिरहेको व्यापारीहरुको आराध्य देवताका रुपमा चर्चित पाटनको भिमसेन मन्दिर अबको २ वर्षभित्र पुननिर्माण हुने भएको छ । विश्वसम्पदा सूचीकृत सो मन्दिरको पुनःनिर्माण सरकारीस्तरबाट अझै सम्म पनि नभएपछि स्थानीयहरुले पुननिर्माण थाल्न समिति गठन गर्दै गत सोमवार पत्रकार […]