Health National Women

क्यान्सर विरुद्ध सचेतनाकालागि मैनबत्ती प्रज्वलित

ने.सं. ११३८ कौलाथ्व तृतीया, शुक्रवाः । २०७५ असोज २६ । १२ अक्टोबर, २०१८ ललितपुर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरक्रो प्राङ्गणमा क्यान्सर विरुद्ध सचेतनाकालागि शुक्रवार साँझ मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । क्यान्सर रोगबाट दिवंगत हुनु भएकाहरुको सम्झना तथा सम्मान स्वरुप र स्तन क्यान्सरबाट बिजय प्राप्त गरि सरल जिवन यापन गरि रहनु भएकाहरुको सु—स्वास्थ […]

Arts and Crafts Business and CSR Culture & Heritage Health Provincial News Social Women

तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला २०७५ शुरु – विशिष्ट व्यवसायी सम्मान २०७५ प्रदान

ने.सं. ११३८ यँलागा चौथी बिहिवाः । २०७५ असोज १८ । अक्टोबर ४, २०१८ ललितपुर ३ जना जेष्ठ नागरिकहरुलाई विशिष्ट व्यवसायी सम्मान २०७५ प्रदान गर्दै तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला २०७५ शुरु गरिएको छ । गोल्डेन डायमण्ड एण्ड ज्वेलरीले विहीबार आयोजना गरेको उक्त मेलाको उद्घाटन समारोहमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य, विगत ७० […]

Business and CSR Health National Technology

सुदिप्त अभियानको दोश्रो क्यान्सर विजेता भेला

ने.सं.११३८ यँलाथ्व चतुर्दशी, सोमवाः । २०७५ असोज ८ । सेप्टेम्वर २४, २०१८ ललितपुर प्रोस्टेटको क्यान्सरबाट निधन भएका केशवमान अमात्यको स्मृतिमा सोमबार नेपाल क्यान्सर अस्पतालले सुदिप्त अभियानको दोस्रो क्यान्सर विजेता भेला गरको छ । “क्यान्सरको उपचार नेपालमै” नारालाई व्यवहारिक बनाउनुकासाथै रोकथामकालागि जनचेतनामूलक अभियानका रुपमा सुदिप्त — नौलो विहानी कार्यक्रमको निरन्तरता दिंदै यसपटक रक्त क्यान्सर र प्रोस्टेट […]

Business and CSR Entertainment Health Municipal news Photo Feature Social Sports Youth & Sports

तेस्रो ताम्रकार फुटसलमा करुणामय मेटल समूह प्रथम

ने.सं. ११३८ यँलाथ्व द्वादशी शनिवाः । २०७५ असोज ६ । २२ सेप्टेम्वर २०१८ ललितपुर ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५ को फाइनल खेलमा करुणामय मेटल समूहले प्रथम उपाधि हासिल गरेका छन । विजयी समूहलाई ट्रफीसँगै नगद पुरस्कार रु १० हजार तथा उप विजेताले रु ५हजार प्रदान गर्दै कार्यक्रमका […]

Business and CSR Entertainment Health Municipal news Social Sports Youth & Sports

तेश्रो ताम्रकार फुटसल शूरु

ने.सं.११३८ गुंलागा आमाई । शनिवार, २०७५ भाद्र २४ । सेप्टेम्वर ८, २०१८ ललितपुर ताम्रकार समाज युवा तथा खेलकुद उपसमितिको आयोजनामा तेश्रो फुटसल प्रतियोगिता २०७५ यही भाद्र २३ गते देखि शुरु भएको छ । २०७३ सालमा प्रथम पटक आयोजित सो फुटसल प्रतियोगिता यसपटक भाद्र २३, ३० तथा असोज २ गते, शनिबार ललितपुरको सानेपा स्थित फिल्ड फुटसल […]

Business and CSR Health Social

गुण सिनेमाको २१औं वार्षिकोत्सवमा रक्तदान

ने.सं. ११३८ गुँलागा दशमी । मंगलवार २०७५ भाद्र १९ । सेप्टेम्वर ४, २०१८ गुण सिनेमा प्रा लि को २१आें बार्षिकोत्सवको उपलक्ष्यमा ग्वार्कोमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रतm सचार केन्द्र ललितपर जिल्लाको प्राबिधिक सहयोगमा युथ फर नेपाल ललितपर को ब्यवस्थापनमा गरिएको सो रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए । […]

Business and CSR Feature News Health National Social

क्यान्सरमा राज्यको भूमिका झकझकाउँदै सुदिप्त अभियान

ने.सं. ११३८ गुँलाथ्व षष्ठी । भाद्र १, २०७५ । अगष्ट १७, २०१८ ललितपुर नेपालमा बढ्दो अर्वुद रोग (क्यान्सर) र गुणस्तरीय उपचारको सम्भावनालाई सामाजिक र राज्यस्तरमा बोध गराउन नयाँ अभियानको थालनी गरिएको छ । “सुदिप्त ः जीवनको नयाँ बिहानी” नाम दिइएको सो अभियानमार्फत क्यान्सर रोगको गुणस्तरीय उपचार नेपालमा सम्भव भएको र समयमै उपचार तथा सामाजिक जागरणले […]

Business and CSR Education Feature News Health Social

अर्वुद रोग विजेताहरुको भेला हुने

ने.सं. ११३८ गुँलाथ्व चौथी । श्रावण ३०, २०७५ । अगष्ट १५, २०१८ ललितपुर अर्वुद (क्यान्सर) रोग लाग्नु नै मृत्यु नजिक पुग्नु हो भन्ने भ्रम चिर्न विभिन्न खालका क्यान्सर रोग लागेर पनि पूर्ण रुपमा निको भएका अर्वुद रोग विजेताहरुको भेला आगामी शुक्रवार हुने भएको छ । उक्त भेलाको उद्धेश्य र क्यान्सर रोगको नेपालमै उपचार सम्भव रहेको […]

Feature News Health Social Women

मुदिता सेवागृहको पाँचौ स्थापना दिवस सम्पन्न

ने.सं. ११३८ गुँलाथ्व तृतिया । श्रावण २९, २०७५ । अगष्ट १४, २०१८ ललितपुर जेष्ठ नागरिक, एकल महिला तथा अनाथ असहाय बालबालिकाको आवसीय सेवामा केन्द्रित मुदिता सेवागृहले ईमाडोलमा पाँचौं स्थापना दिवस मनाएको छ । आफ्नो आमाको स्याहारकालागि चित्तबुझ्दो आवसीय जेष्ठ नागरिक सेवा पनि नभेटिएपछि त्यस्तै परिस्थितिका अन्य आमाहरुको पनि सेवा गर्ने लक्ष्य लिएर स्थापना गरिएको मुदिता […]