Arts and Crafts Culture & Heritage Education HIstory Social

पुस्तक परिचयसहित शुभकामना आदानप्रदान

ने.सं. ११३८ कौलाथ्व चौथी, आइतवाः । २०७५ असोज २८ । १४ अक्टोबर, २०१८ काठमाडौं मोहनी नखः (दशैं) शुभकामना आदानप्रदानको लहर चलेकै बेला सञ्चारकर्मीद्वय रेखा शाक्य र शरण डंगोलले हालै प्रकाशित “जीवन्त संस्कृतिहरु” पुस्तक परिचय सहित शुभकामना आदानप्रदान गरेका छन । नेपालभाषा रेडियो सञ्चारकर्मी एवं फोटो पत्रकारका रुपमा चर्चित रेखा शाक्य र अर्का फोटो पत्रकार शरण […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News HIstory International National Social

व्यापार र संस्कृतिको संगम – नेपाल चीन एक्स्पो २०१८ शुक्रवारदेखि

ने.सं. ११३८ यँलागा चौथी बिहिवाः । २०७५ असोज १८ । अक्टोबर ४, २०१८ ललितपुर व्यापार र संस्कृतिको संगम थलोका रुपमा असोज १९ देखि २३ गतेसम्म नेपाल चीन एक्स्पो –२०१८ ललितपुरमा आयोजना हुने भएको छ । १२औं शताब्दीमा नेपाल र चीनबीच जनस्तरको युगान्तकारी सम्बन्ध स्थापना गर्न कोशेढुंगाका रुपमा रहेका महान कलाकार अरनिकोको जन्मथलो ललितपुरको ऐतिहासिक कला, […]

Education HIstory Literature National

पत्रकारिता क्षेत्रमा पद्मरत्नको योगदानबारे चर्चा

ने.सं. ११३८ गुँलाथ्व सप्तमी । भाद्र २, २०७५ । अगष्ट १८, २०१८ ललितपुर नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता र आदिवासी अधिकारकालागि समावेशीताका सन्दर्भमा पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुभएको योगदान सदैव स्मरणीय रहने सम्बद्ध व्यक्तिहरुले बताएका छन् । पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आहवानमा नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार आयोजना […]

Culture & Heritage HIstory International Provincial News Social

नेवाःताम्सालिङ प्रदेशको मागसहित २४औं विश्व आदिवासी दिवस मनाइने

ने.सं. ११३८ दिल्लागा नवमी । श्रावण २१, २०७५ । अगष्ट ६, २०१८ मकवानपुर नेपालमा यस पटकको २४औं विश्व आदिवासी दिवस प्रदेश ३ लाई नेवाः ताम्सालिङको नामाकरण गर्नुपर्ने माग सहित आयोजना गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, ३ नं. (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको […]

HIstory National Politics Provincial News Social

प्रादेशिक नामांकन पहिचानजनित हुनुपर्ने निष्कर्ष

ने.सं. ११३८ दिल्लागा पञ्चमी । श्रावण १५, २०७५ । ३ अगष्ट २०१८ ललितपुर पहिचानको आन्दोलनको मर्म अनुरुप नेपाली संविधानमा आत्मनिर्णयको अधिकारसहित जातीय स्वशासन प्रत्याभूत नभइसकेको अवस्थामा अबको प्रादेशिक नामांकनमा पहिचान झल्किनुुपर्ने निष्कर्ष निकालिएको छ । नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा ललितपुरको ताम्राकार समाजमा आयोजित ‘अहिलेको सन्दर्भमा पहिचान र पहिचानवादी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले उक्त […]

Arts and Crafts Entertainment HIstory National

प्रथम एकल नृत्य साँझको ईतिहास रचे स्वजन रघुवंशीले

ने.सं.११३८ तछलाथ्व दुतिया । २०७५ असार ३ । जुन १७, २०१८ आइतबार काठमाडौ नेपालमै पहिलो पटक नृत्य विधामा एकल कार्यक्रम आइतबार जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ‘स्वजन रघुवंशी एकल साँझ’ भव्यताका साथ सम्पन्न भएको छ । लाईभ वाद्यवादन र गायनसँगै विभिन्न ७ विभिन्न फर्मका नृत्यहरु प्रस्तुत गर्दै कलाकार स्वजन रघुवंशीको एकल साँझ सम्पन्न भएको हो […]

Arts and Crafts Culture & Heritage Entertainment Feature News HIstory National Photo Feature Politics Provincial News Social

प्रगतिशील संगीत श्रष्टा सम्मान साँझ आयोजना गरिने

ने.सं. ११३८ अनलागा दुतिया । जेठ १७, २०७५ । मे ३१, २०१८ राजेश बज्राचार्य, ललितपुर अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित राजसंस्थाको बिरुद्ध भएका विभिन्न आन्दोलनहरुमा साहित्य, गीत संगीतको माध्यमबाट संगीत साधकहरुले गरेका संघर्षको र योगदानको प्रतिकात्मक सम्मान कार्यक्रमका रुपमा आउँदो असोजमा प्रगतिशील संगीत श्रष्टा सम्मान साँझको आयोजना गरिने भएको छ । ‘आम नागरिक, संगीतकर्मी, प्रगतिशील संगीत साधक […]

Arts and Crafts Culture & Heritage Education Feature News HIstory Literature Municipal news Nepalbhaasha section Provincial News Social

नेवाः एकेडेमीलाई जीवन्त बनाउन आवश्यक

ने.सं.११३८ अनलाथ्व द्वादशी । जेठ १२, २०७५ । मे २६, २०१८ राजेश बज्राचार्य, ललितपुर किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले नेवाः सभ्यता र प्राज्ञिक अध्ययनको विकासमा नेपालभाषा एकेडेमी केन्द्रका रुपमा रहेको जिकिर गर्दै सो एकेडेमीलाई जीवन्त बनाउन आवश्यक रहेको बताएका छन । शनिवार नेपालभाषा एकेडेमीद्वारा आयोजित डा. साफल्य अमात्यको बागमती सभ्यता, उद्भव र विकास नामक अनुसन्धनात्मक […]

Arts and Crafts Culture & Heritage Feature News HIstory Provincial News Social Technology Youth & Sports

समुदायकै पहलमा बन्ने भयो उग्रचण्डी (तमकःद्यः) मन्दिर

ने.सं. ११३८ अनलाथ्व पञ्चमी । जेठ ६, २०७५ । मे २०, २०१८ राजेश बज्राचार्य, ललितपुर २०७२को भूकम्पले क्षति पुगेका सम्पदाहरुको पुननिर्माण कार्य पुरातत्व विभाग, विभिन्न दातृनिकायको सहयोगले बन्दै गरेको बेला पुल्चोक सेन्ट जेभियर्स स्कूल नजिक रहेको उग्रचण्डीमाई मन्दिर (तमकःद्यः)को भने समुदायकै अग्रसरतामा जीर्णोद्धार हुने भएको छ । भूकम्पले क्षति भएकै तीन वर्ष बितिसक्दा पनि ताम्रकार […]

HIstory National Provincial News

जेठ २ गते मातृभाषा पत्रकारिता सम्मेलन हुने

ने.सं. ११३८ बछलागा द्वादशी । बैैशाख २९ शनिबार । मे १२, २०१८ ललितपुर संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमा गराउने उद्देश्यले यही जेठ २ गते बुधबार राजधानीमा मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सहकार्यमा नेपाल पर्यटन बोर्डको सभाहलमा गर्न लागिएको सो सम्मेलनबारे […]