Feature News Indepth Talk National Politics Social

संघीय संरचनामा समावेशी सञ्चारको भूमिका हुनुपर्नेमा जोड

ने. सं. ११३८ चौलाथ्व दुतिया । चैत्र ६, २०७४ । मार्च १९, २०१८ राजेश बज्राचार्य, काठमाडौं संघीय संरचनामा सञ्चारको भूमिका विषयक कार्याशाला गोष्ठीका सहभागीहरुले मुलुकको परिवर्तित संरचनामा समावेशी सञ्चारको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका छन । सोमवार सूचना विभागको सभाकक्षमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग अन्तर्गत आमसञ्चार समितिले आयोजना गरेको कार्यशालाका वक्ताहरुले सो कुरामा […]