Arts and Crafts Culture & Heritage Health HIstory International Social

शताब्दीपुरुषसँग चिनियाँ राजदूतको भेट

ने. सं. ११३९ बछलाथ्व त्रयोदशी, शुक्रवाः । २०७६ जेठ ३ । १७ मई २०१९ ललितपुर दीर्घजीवनको शुभकामनासहित नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले शुक्रबार ललितपुरको बखुम्बहालस्थित संस्कृतिविद, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमै पुगेर भेटघाट गरेकी छिन । १०० वर्र्षे जीवनयात्रामा रहेका संस्कृतिविद, वाङमय शताब्दी पुरुष, जोशी र चिनियाँ राजदूतबिच झण्डै ४५ मिनेट भलाकुसारीका क्रममा […]

Arts and Crafts Culture & Heritage Feature News Health HIstory International National Photo Feature Provincial News Social

सबैका श्रद्धाको केन्द्र रहेका शताब्दी पुरुषको जन्मशताब्दी महोत्सव

ने. सं. ११३९ बछलाथ्व दशमी, मंगवाः । २०७५ बैशाख ३१ । १४ मई २०१९ ललितपुर एक शताब्दीको साक्षी बनेर अझै पनि सक्रिय जीवनका उदाहरणीय सबैका श्रद्धाको केन्द्र रहेका संस्कृतिविद वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी सोमवार सय वर्ष पुग्नुभएको छ । सो उपलक्ष्यमा सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको जन्मशताब्दी महोत्सवबीच ससम्मान बग्गीमा गरिएको नगर परिक्रमामा स्वस्फूर्तरुपमा […]

Arts and Crafts Culture & Heritage Feature News International National Photo Feature Social

शताव्दी वर्षको पूर्वसन्ध्यामा शुभकामना भेट

ने.सं. ११३९ बछलाथ्व सप्तमी, आईतवाः । २०७५ बैशाख २९ । मइ १२, २०१९ ललितपुर वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको शतवार्षिकीको पूर्वसन्ध्यामा शुभकामना दिन उप प्रधानमन्त्री उपेन्द्र यादवकासाथै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उनकै निवास पुगेका छन । दरबारमार्गमा आयोजित एक कार्यक्रममा सहभागी भएर निवास फर्किएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईतवार साँझ समग्र पार्टीका […]

Arts and Crafts Business and CSR Entertainment International Sports Technology Youth & Sports

ललितपुरमा डब्लु के डिजाइनको दोश्रो आउटलेट शुभारम्भ

ने.सं. ११३९ चौलागा दशमी, बिहिवाः । २०७६ बैशाख १९ । मइ २, २०१९ ललितपुर ललितपुरका युवा उद्यमीले विश्व चर्चित अन्र्तराष्ट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा शुरुवात गरेका छन । दक्षिण पुर्वी एशिया सहित अन्य ६० भन्दा बढी मुलुकहरुमा बजार रहेको डब्लू के कम्पनीको नेपालको आधिकारीक बिक्रेता टेकम्याक्स इन्टरनेशनलको दोश्रो आधिकारिक स्टोरको […]

Crime News & Prevention International National Social

पत्रकार जितेन्द्र महर्जन हिरासतमुक्त गराउन माइतीघर मण्डलामा धर्ना

ने. सं. ११३९ चौलागा पंचमि, विहिवाः । बैशाख १२, २०७६ । अप्रिल २५, २०१९ काठमाडौं सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ । वैचारिक आस्था बोकेकै आधारमा उचित र पर्याप्त प्रमाण बिना हिरासतमा राखिएको भन्दै पत्रकार दबूले माईती […]

Arts and Crafts Business and CSR Culture & Heritage International Municipal news Tourism

ललित अन्तर्राष्ट्रिय ब्यापार मेला आइतवार सकिंदै

ने.सं. ११३९ चौलाथ्व अष्टमी, शनिवाः । २०७५चैत्र ३० । १३ अप्रिल, २०१९ ललितपुर चैत्र २७ गतेदेखि शुरु भएको ललित अन्तर्राष्टिय ब्यापार मेला भोलि आईतबार समापन हुने भएको छ । गत बुधबार ललितपुरको पुल्चोक, नटोलस्थित मदनस्मारक विद्यालयको प्रांगणमा सो मेला शुरु भएको थियो । नयाँ वर्षको पूर्वसन्ध्या आज शनिवार मेलामा विशेष घुँइचो लागेको छ । नेपाल […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News International Municipal news Social Youth & Sports

के छ कला तथा सांस्कृतिक महोत्सव घोषणापत्र– २०७५मा?

ने.सं. ११३९ चिल्लागा एकादशी आईतवाः । २०७५ चैत्र १७ । मार्च ३१, २०१९ ललितपुर “हस्तकला नगरीको उत्सव, कला तथा संस्कृतिको महोत्सव” नारासहित आयोजित १६ वडाकोे  कला तथा संस्कृति महोत्सवको समापन समारोहमा हस्तकला नगरी निर्माणकालागी घोषणा पत्र जारी गरिएको छ ।  जारी गरिएको घोषणा पत्र पाठकवर्गमाझ जस्ताको तस्तै ः कला तथा सांस्कृतिक महोत्सव घोषणापत्र– २०७५ कला तथा […]

Culture & Heritage Feature News HIstory International National Nepalbhaasha section Social

WNO तेश्रो महाधिवेशनमा १० व्यक्तित्व सम्मानित

ने.सं. ११३९ चिल्लागा नवमी, शुक्रवाः । २०७५ चैत्र १५ । मार्च २९, २०१९ कृतन मंगल जोशी, काठमाडौं काठमाडौं राष्ट्रिय सभागृहमा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट समुदघाटन गरिएको विश्व नेवाः अर्गनाइजेशनको तेश्रो महाधिवेशनमा नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठसहित राष्टियस्तरमा उल्लेखनीय योगदान पु¥याएका १० जना व्यक्तित्वलाई सम्मान गरिएको छ । प्रधानसम्पादक श्रेष्ठका नर्भिक अस्पतालमा उपचार गराईरहनुभएकोले उहाँको […]

Arts and Crafts Culture & Heritage HIstory International Municipal news

शताब्दी पुरुषको पुरातात्विक बगैंचाको सपना अझै अधुरो 

ने. सं. ११३९ कछलाथ्व षष्ठी, मंगलवाः । २०७५ कार्तिक २७ । नोभेम्वर १३, २०१८ ललितपुर वांगमय शताब्दी पुरुष एवं संस्कृतिविद डा. सत्यमोहन जोशीले संग्रहालय मातहतको भण्डा क्यबःलाई “Archeological Garden” (पुरातात्विक बगैंचा)का रुपमा स्थापित गर्ने आफ्नो सपना अझै अधुरो रहेको बताएका छन । पाटन संग्रहालय ब्यवस्थापन समितिको २१औं बार्षिकोत्सवमा विशेष अतिथीका रुपमा पुग्नुभएका उनले आफू पुरातत्व […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News HIstory International National Social

व्यापार र संस्कृतिको संगम – नेपाल चीन एक्स्पो २०१८ शुक्रवारदेखि

ने.सं. ११३८ यँलागा चौथी बिहिवाः । २०७५ असोज १८ । अक्टोबर ४, २०१८ ललितपुर व्यापार र संस्कृतिको संगम थलोका रुपमा असोज १९ देखि २३ गतेसम्म नेपाल चीन एक्स्पो –२०१८ ललितपुरमा आयोजना हुने भएको छ । १२औं शताब्दीमा नेपाल र चीनबीच जनस्तरको युगान्तकारी सम्बन्ध स्थापना गर्न कोशेढुंगाका रुपमा रहेका महान कलाकार अरनिकोको जन्मथलो ललितपुरको ऐतिहासिक कला, […]