Culture & Heritage Education HIstory Municipal news National Nepalbhaasha section Provincial News Social

मातृभाषा पत्रकारिता दिवस स्थापित गर्न स्थानिय निकायको भूमिका प्रस्थानबिन्दु

ने. सं. ११३९ बछलाथ्व त्रयोदशी, शुक्रवाः । २०७६ जेठ ३ । १७ मई २०१९ ललितपुर मातृभाषाको समग्र विकास र चार वर्ष देखि निरन्तर मातृभाषा पत्रकारिता दिवस मनाउँदै आएको नेवाः पत्रकार राष्टिय दबूले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मातृभाषा पत्रकारिता दिवस स्थापित गर्न स्थानिय निकायको भूमिका प्रस्थानबिन्दु रहनेमा जोड दिएका छन । नेपाल भाषाको पत्रकारिता शुरुआत भएको […]

Education Municipal news Social Youth & Sports

१५ जेहेन्दार बिद्यार्थीकालागि २ लाखको छात्रवृति प्रदान

ने.सं. ११३९ बछलाथ्व सप्तमी, आईतवाः । २०७५ बैशाख २९ । मइ १२, २०१९ ललितपुर विद्यार्थी तथा अभिभावकहरुले प्राप्त छात्रवृत्तिको सही सदुपयोगकालागि आह्वान गर्दै ताम्रकार समाजको शिक्षा उपसमितिद्वारा १५ जेहेन्दार बिद्यार्थीहरुलाई करीब २ लाख बराबर छात्रवृति प्रदान गरेका छन । आईतवार ताम्रकार समाजको भवनमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा अध्यक्ष रविन्द्रराज ताम्रकारले उक्त छात्रवृति प्रदान गरेका हुन […]

Business and CSR Entertainment Feature News Municipal news Nepalbhaasha section Photo Feature Provincial News

लहना साप्ताहिकको छैठौं बार्षिकोत्सव – ६ जना पत्रकार ५ जना विशिष्ट व्यक्तिहरु सम्मानित

ने. सं. ११३९ बछलाथ्व खस्थि, शनिवाः । २८ वैशाख, २०७५ । मई ११, २०१९ काठमाडौं नेपालभाषा पत्रकारिताको विकासकालागि भावनात्मक भन्दा समयानुकूल सञ्चारमाध्यमलाई परिस्कृत र गुणस्तरीय बनाउनुपर्नेमा काठमाडौंका मेयर बिद्या सुन्दर शाक्यले जोड दिएका छन । नेपालभाषाको पहिलो रंगीन साप्ताहिक लहना साप्ताहिकको छैठौं बार्षिकोत्सवको समुदघाटनका अवसरमा मेयर शाक्यले लहना साप्ताहिकको चर्चा गर्दै आफ्नो विगतमा विश्वभूमी लगायतका […]

Culture & Heritage Municipal news Photo Feature

१६ वडाका २ सय ३८ जना ज्येष्ठ नागरिक सम्मानित

ने.सं. ११३९ चौलागा एकादशी, शुक्रवाः । २०७६ बैशाख २० । मइ ३, २०१९ ललितपुर नेवा: परम्परा अनुसार ७७ वर्षमा गरिने पहिलो ज्याजंकु, ८२ वर्षमा गरिने दोस्रो जंकु र ८८ वर्षमा गरिने तेस्रो जंकु सकिसकेका २ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको छ । ‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य समाजको स्वाभिमान’ नारासहित ललितपुर महानगरपालिका वडा १६ […]

Arts and Crafts Education Municipal news Nepalbhaasha section Women

सुबहालमा उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न

ने.सं. ११३९ चौलागा नवमी, आईतवाः । २०७६ बैशाख १५ । अप्रिल २८, २०१९ ललितपुर ललितपुर महानगरपालिका, वडा नं. ८ का विभिन्न महिला समूहहरुका लागि आयोजित १० दिने उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ । वडा ८ का महिलाहरुलाई विभिन्न कार्यक्रम आयोजना गर्न सहज होस् भन्ने उद्देश्यले जय मनोहर महाविहार मिसा पुचः, सुबहालले महाविहार […]

Municipal news Provincial News Social

सिजी कम्पनीको सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध ज्ञापनपत्र

ने.सं. ११३९ चौलागा नवमी, आईतवाः । २०७६ बैशाख १५ । अप्रिल २८, २०१९ ललितपुर सिजी कम्पनीले गरेको जग्गा अतिक्रमण बिरुद्ध महानगरलाई स्थानीयको ज्ञापनपत्र ललितपुर÷१५ बैशाख, सिजी कम्पनीले ललितपुर महानगरपालिका धापाखेलस्थित रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी प्लानिङ गर्न लागेकोप्रति स्थानीयहरु आक्रोशित भएका छन् । उक्त कार्यको बिरोध गर्दै महानगरमा ज्ञापनपत्र बुझाउन आएका स्थानीयहरुले तत्काल जग्गा अतिक्रमण […]

Culture & Heritage Municipal news

भूकम्प विपद व्यवस्थापनबारे अन्तरक्रिया सम्पन्न

ने. सं. ११३९ चौलागा पंचमि, विहिवाः । बैशाख १२, २०७६ । अप्रिल २५, २०१९ ललितपुर भूकम्पले भन्दा कमजोर संंरचनाले ज्यान जाने सम्बन्धमा अन्तरक्रिया गर्दै ललितपुर महानगरपालिकाले चौथो भूकम्प स्मृति दिवस मनाएको छ । ललितपुर महानगरको वडा नं. ८ गुइतः अवस्थित विपद व्यवस्थापन केन्द्रमा आयोजित कार्यक्रममा नेपाल र जापानको विपद व्यवस्थापन सम्बन्धि अनुभवहरुको आदानप्रदान समेत गरिएको […]

Business and CSR Culture & Heritage Feature News Health HIstory Municipal news Social

संरक्षणको अभावमा ठेचो पिनः पोखरी

ने.सं. ११३९ चौलाथ्व अष्टमी, सोमवाः । २०७६ बैशाख २ । १६ अप्रिल २०१९ ठेचो, ललितपुर नेवाः बस्तीको ऐतिहासिक पोखरीहरु नासिने क्रममा ठेचोको मूल सडकमा जोडिएको पिनः पोखरी पनि थपिने देखिएको छ । लिच्छवीकालीन बस्तीमा वास्तु शास्त्र अनुसार स्थापित भएको मानिने उक्त पोखरीमा संरक्षणको अभावका कारण नयाँ बृद्धाश्रम बनाउने योजनासहित गत चैत्र २ गते नै डोजर […]

Arts and Crafts Business and CSR Culture & Heritage International Municipal news Tourism

ललित अन्तर्राष्ट्रिय ब्यापार मेला आइतवार सकिंदै

ने.सं. ११३९ चौलाथ्व अष्टमी, शनिवाः । २०७५चैत्र ३० । १३ अप्रिल, २०१९ ललितपुर चैत्र २७ गतेदेखि शुरु भएको ललित अन्तर्राष्टिय ब्यापार मेला भोलि आईतबार समापन हुने भएको छ । गत बुधबार ललितपुरको पुल्चोक, नटोलस्थित मदनस्मारक विद्यालयको प्रांगणमा सो मेला शुरु भएको थियो । नयाँ वर्षको पूर्वसन्ध्या आज शनिवार मेलामा विशेष घुँइचो लागेको छ । नेपाल […]

Arts and Crafts Business and CSR Municipal news Tourism

दोश्रो ललित अन्तरराष्ट्रिय ब्यापार मेला चैत्र २७ देखि

ने.सं.११३९ चौलाथ्व दुतिया, आईतवाः । २०७५ चैत्र २४ । अप्रिल ७, २०१९ ललितपुर ललितपुर उद्योग वाणिज्य संघले चैत्र २७ गतेदेखि बैशाख १ गते आईतबार सम्म ५ दिने अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्ने भएको छ । २०२३ सालमा स्थापना भएको यस संघले संघले गत वर्ष स्वर्ण जयन्ती समापन समारोहमा पहिलो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनासंगै यसलाई […]