Culture & Heritage HIstory International Provincial News Social

नेवाःताम्सालिङ प्रदेशको मागसहित २४औं विश्व आदिवासी दिवस मनाइने

ने.सं. ११३८ दिल्लागा नवमी । श्रावण २१, २०७५ । अगष्ट ६, २०१८ मकवानपुर नेपालमा यस पटकको २४औं विश्व आदिवासी दिवस प्रदेश ३ लाई नेवाः ताम्सालिङको नामाकरण गर्नुपर्ने माग सहित आयोजना गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, ३ नं. (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको […]

Culture & Heritage Municipal news Provincial News Tourism

साँस्कृतिक टोखा नगर प्रवर्द्धनकालागि विशेष कार्यक्रम

ने.सं. ११३८ दिल्लागाः अष्टमी । श्रावण २०, २०७५ । अगष्ट ५, २०१८ काठमाडौं चालू आर्थिक वर्षको प्रारम्भदेखि सांस्कृतिक रुपमा संरक्षित शहर घोषणा गरिएको ऐतिहासिक नगरी टोखा नगरलाई अझ ब्यापक बनाउन विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । आइतवार दरवारमार्गमा आयोजित पत्रकार सम्मेलनमा प्राचीनकालदेखि सम्पदा संस्कृति र मौलिक पर्वहरुको संरक्षण गर्दै आएको टोखा शहरको दीगो संरक्षण […]

HIstory National Politics Provincial News Social

प्रादेशिक नामांकन पहिचानजनित हुनुपर्ने निष्कर्ष

ने.सं. ११३८ दिल्लागा पञ्चमी । श्रावण १५, २०७५ । ३ अगष्ट २०१८ ललितपुर पहिचानको आन्दोलनको मर्म अनुरुप नेपाली संविधानमा आत्मनिर्णयको अधिकारसहित जातीय स्वशासन प्रत्याभूत नभइसकेको अवस्थामा अबको प्रादेशिक नामांकनमा पहिचान झल्किनुुपर्ने निष्कर्ष निकालिएको छ । नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा ललितपुरको ताम्राकार समाजमा आयोजित ‘अहिलेको सन्दर्भमा पहिचान र पहिचानवादी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले उक्त […]

Culture & Heritage Feature News Municipal news Provincial News Social Tourism Women Youth & Sports

किर्तिपुरमा पर्यटन प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचो

ने.सं. ११३८ तछलाथ्व नवःमि । असार ८, २०७५ । जुन २२, २०१८ किर्तिपुर किर्तिपुर नगरमा पर्यटक प्रर्वद्धनको प्रबल सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई साकार बनाउन चरणबद्ध कार्यक्रमको खाँचो औल्याइएको छ । किर्तिपुर नगरपालिकाको सहयोग र नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा शुक्रबार किर्तिपुरस्थित नयाँबजारमा भएको किर्तिपुरको संस्कृति, सम्पदा र पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तक्र्रियामा सरोकारवालाहरु […]

Culture & Heritage Municipal news Provincial News Social

जनजातिको साँस्कृतिक अवलोकन भ्रमण

ने.सं. ११३८ तछलाथ्व नवःमि । २०७५ असार ८ । २२ जुन २०१८ हेटौंडा मकवानपुरका आदिवासी जनजाति संघसंस्थाका ३० जना प्रतिनिधि ५ दिने साँस्कृतिक अवलोकन भ्रमण गरि फर्किएका छन् । आदिवासी जनजातिको भाषा, कला, संस्कृतिको अवस्था, संरक्षणका प्रयास तथा संघसंस्थाको अवस्था जानकारी लिने उदेश्यले हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाले सो साँस्कृतिक अवलोकन […]

Education Municipal news Provincial News Social Trainers Talk

आदिवासी जनजाति संघसंस्थाकालागि २ दिने तालिम शुरु

ने.सं.११३८, अनलागा एकादशी । जेठ २७, २०७५ । जुन १०, २०१८ अशोक सुजन श्रेष्ठ, हेटौंडा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाको आयोजनामा आईतबार हेटौंडाका आदिवासी जनजाति संघसंस्थाका पदाधिकारी लक्षित २ दिने भाषण कला तथा नेतृत्व क्षमता अभिबृद्धि कार्यक्रम शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको […]

Business and CSR Education Health International National Provincial News Social

विश्वस्तरीय उपचार नेपालमा स्थापित गर्दै नेपाल क्यान्सर अस्पताल

ने.सं. ११३८ अनलागा पञ्चमी । जेठ २०, २०७५ । जुन ३, २०१८ राजेश बज्राचार्य, ललितपुर नेपालमै अत्याधुनिक प्रविधिबाट क्यान्सर निदान एवं विशिष्ट उपचारकालागि ललितपुर हरिसिद्धिमा स्थापित नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरले विश्वस्तरीय उपचार स्थापित गराउँदै पहिलो वार्षिकोत्सव मनाएको छ । ‘नेपालीको क्यान्सरको उपचार नेपालमा नै’ मूल नारासाथ अस्पतालले आयोजना गरेको प्रथम वार्षिकोत्सवको उद्घाटन गर्दै […]

Culture & Heritage Municipal news Provincial News

थारु कल्याणकारिणीको नयाँ कार्यसमितिमा पुनः हरिलाल चौधरी

ने।सं।११३८ अनलागा चौथी । जेठ १९, २०७५ । जुन २, २०१८ अशोक सुजन श्रेष्ठ, हेटौंडा थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, […]

Business and CSR Education Municipal news National Provincial News Social Women Youth & Sports

प्रधानाध्यापक भेलामा मेयरको शिक्षा शुल्क सुझाव

ने.सं.११३८ अनलागा चौथी । जेठ १९, २०७५ । जुन २, २०१८ ललितपुर शनिवार ललितपुरमा भएको प्रधानाध्यापक मेलामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शिक्षा शुल्क बैज्ञानिक बनाउन सुझाव दिएका छन । ज्यापु समाज यलको शिक्षा तथा छात्रवृत्ति उपसमितिको आयोजनामा भएको उक्त प्रिन्सिपल मिटमा बोल्नुहुँदै उनले नेपाल राष्ट्र बैंकले त्रैमाशिक रुपमा निकाल्ने आर्थिक सूचांकका आधारमा शैक्षिक संस्थाहरुले […]

Arts and Crafts Culture & Heritage Entertainment Feature News HIstory National Photo Feature Politics Provincial News Social

प्रगतिशील संगीत श्रष्टा सम्मान साँझ आयोजना गरिने

ने.सं. ११३८ अनलागा दुतिया । जेठ १७, २०७५ । मे ३१, २०१८ राजेश बज्राचार्य, ललितपुर अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित राजसंस्थाको बिरुद्ध भएका विभिन्न आन्दोलनहरुमा साहित्य, गीत संगीतको माध्यमबाट संगीत साधकहरुले गरेका संघर्षको र योगदानको प्रतिकात्मक सम्मान कार्यक्रमका रुपमा आउँदो असोजमा प्रगतिशील संगीत श्रष्टा सम्मान साँझको आयोजना गरिने भएको छ । ‘आम नागरिक, संगीतकर्मी, प्रगतिशील संगीत साधक […]