Culture & Heritage Education HIstory Municipal news National Nepalbhaasha section Provincial News Social

मातृभाषा पत्रकारिता दिवस स्थापित गर्न स्थानिय निकायको भूमिका प्रस्थानबिन्दु

ने. सं. ११३९ बछलाथ्व त्रयोदशी, शुक्रवाः । २०७६ जेठ ३ । १७ मई २०१९ ललितपुर मातृभाषाको समग्र विकास र चार वर्ष देखि निरन्तर मातृभाषा पत्रकारिता दिवस मनाउँदै आएको नेवाः पत्रकार राष्टिय दबूले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मातृभाषा पत्रकारिता दिवस स्थापित गर्न स्थानिय निकायको भूमिका प्रस्थानबिन्दु रहनेमा जोड दिएका छन । नेपाल भाषाको पत्रकारिता शुरुआत भएको […]

HIstory National Nepalbhaasha section

अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको निधन

ने. सं. ११३९ बछलाथ्व द्वादशी, बिहिवाः । २०७६ जेठ २ । १६ मई २०१९ रिदेन महर्जन, काठमाडौं । वरिष्ठ इतिहासविद्, संस्कृतिविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको गए राती निधन भएको छ । ज्यापू महागुथिको संस्थापक अध्यक्षका साथै मार्क्सवादी चिन्तक बिपेन्द्र महर्जन ८३ बर्षको उमेरमा बुद्धबार करिब ७ः३० बजे दम तथा पिसाव सम्बन्धी रोगबाट […]

Business and CSR Entertainment Feature News Municipal news Nepalbhaasha section Photo Feature Provincial News

लहना साप्ताहिकको छैठौं बार्षिकोत्सव – ६ जना पत्रकार ५ जना विशिष्ट व्यक्तिहरु सम्मानित

ने. सं. ११३९ बछलाथ्व खस्थि, शनिवाः । २८ वैशाख, २०७५ । मई ११, २०१९ काठमाडौं नेपालभाषा पत्रकारिताको विकासकालागि भावनात्मक भन्दा समयानुकूल सञ्चारमाध्यमलाई परिस्कृत र गुणस्तरीय बनाउनुपर्नेमा काठमाडौंका मेयर बिद्या सुन्दर शाक्यले जोड दिएका छन । नेपालभाषाको पहिलो रंगीन साप्ताहिक लहना साप्ताहिकको छैठौं बार्षिकोत्सवको समुदघाटनका अवसरमा मेयर शाक्यले लहना साप्ताहिकको चर्चा गर्दै आफ्नो विगतमा विश्वभूमी लगायतका […]

Arts and Crafts Education Municipal news Nepalbhaasha section Women

सुबहालमा उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न

ने.सं. ११३९ चौलागा नवमी, आईतवाः । २०७६ बैशाख १५ । अप्रिल २८, २०१९ ललितपुर ललितपुर महानगरपालिका, वडा नं. ८ का विभिन्न महिला समूहहरुका लागि आयोजित १० दिने उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ । वडा ८ का महिलाहरुलाई विभिन्न कार्यक्रम आयोजना गर्न सहज होस् भन्ने उद्देश्यले जय मनोहर महाविहार मिसा पुचः, सुबहालले महाविहार […]

Culture & Heritage Feature News HIstory International National Nepalbhaasha section Social

WNO तेश्रो महाधिवेशनमा १० व्यक्तित्व सम्मानित

ने.सं. ११३९ चिल्लागा नवमी, शुक्रवाः । २०७५ चैत्र १५ । मार्च २९, २०१९ कृतन मंगल जोशी, काठमाडौं काठमाडौं राष्ट्रिय सभागृहमा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट समुदघाटन गरिएको विश्व नेवाः अर्गनाइजेशनको तेश्रो महाधिवेशनमा नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठसहित राष्टियस्तरमा उल्लेखनीय योगदान पु¥याएका १० जना व्यक्तित्वलाई सम्मान गरिएको छ । प्रधानसम्पादक श्रेष्ठका नर्भिक अस्पतालमा उपचार गराईरहनुभएकोले उहाँको […]

Culture & Heritage Municipal news National Nepalbhaasha section Social

ज्यापू समाजको नेतृत्वमा पूर्वसांसद चन्द्र महर्जन

ने.सं. ११३८ यँलाथ्व सप्तमी । सोमवार, २०७५ असोज १ । सेप्टेम्बर १७, २०१८ ललितपुर, पूर्व सांसद चन्द्र महर्जन ललितपुुरका ४० टोलका ज्यापू समुदायको साझा संगठन ज्यापू समाजको अध्यक्ष चयन हुनुभएको छ । समाजको रजत जयन्ति सम्पन्न भएपछि आईतबार राति सम्पन्न नवौं महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मतिले महर्जनको नेतृत्वमा २३ जनाको कार्यसमिति गठन गरेको हो । तीन […]

Culture & Heritage Education Municipal news Nepalbhaasha section Social

ललितपुरमा महानगरपालिकाले नेपालभाषा शिक्षा प्रवर्द्धन थाल्ने

ने. सं. ११३८ यंलाथ्व पंचमि । बिहिवार, २०७५ भाद्र २८ । १३ सेप्टेम्वर २०१८ ललितपुर ललितपुर महानगरपालिकाले नेवाः समुदाय र नेपालभाषा प्रवर्द्धनकालागि यसै वर्ष कम्तिमा एक वटा विद्यालयमा मातृभाषामा प्राथमिक तहमा पठनपाठन गराउने सुनिश्चित देखिएको छ । ज्यापू समाज यलको रजत जयन्तिका अवसरमा नेपालको राजनीतिक, सामाजिक, साँस्कृतिक, मानव अधिकार, आदिवासी जनजाति, नेपालभाषा, नेपाल सम्वत र नेवाः […]

Arts and Crafts International Nepalbhaasha section

चीन भ्रमण अनुभव आदानप्रदान कार्यक्रम

ने.सं. ११३८ गुँलागा चर्तुदसी । आइतवार, २०७५ भाद्र २४ । सेप्टेम्वर ९, २०१८ ललितपुर अरनिको समाजको आयोजनामा चीन भ्रमण गरेका नेपालभाषाका साहित्यकारहरुको चीन भ्रमण अनुभव आदानप्रदान कार्यक्रम शनिवार कुपण्डोलस्थित प्रतिभा समाज, साटोआकी भवनमा सम्पन्न भएको छ । चीनियाँ कम्युनिष्ट पार्टीको आव्हानमा मिडिया, पत्रकार र साहित्यकार गरी २० जनाको टोलीले चीन भ्रमण गरेका हुन । चिनियाँ […]

Education National Nepalbhaasha section Trainers Talk

आचारसंहिता अभिमुखीकरणमा नेवाः पत्रकारहरु

ने.सं. ११३८ गुँलाथ्व द्वादशी । भाद्र ७, २०७५ । अगष्ट २३, २०१८ काठमाडौं भाद्र १ गतेदेखि लागू गरिएको मुलुकी देवानी (संहिता) ऐन २०७१ सम्बन्धित चर्चा र पत्रकार आचारसंहिताका सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले “काउन्सिलसँगै पत्रकार” नारामा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमको संयोजन गरेको छ । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको सभाध्यक्षतामा आयोजित उक्त अभिमुखीकरण […]

Business and CSR Education Municipal news Nepalbhaasha section Social Trainers Talk Youth & Sports

व्यावसायिक सामाजिक उत्तरदायित्वले पत्रकारिताको विकास

ने.सं.११३८ दिल्लागा षष्ठी । श्रावण १९, २०७५ । ४ अगष्ट २०१८ ललितपुर पत्रकारिता क्षेत्रको विकासकालागि व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले गोल्डेन डायमण्ड ज्वेलरीको सहयोगमा नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको २ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । गत पुषमा समावेशी पत्रकारिता, मातृभाषा पत्रकारिता र बहुभाषिक पत्रकारिता विकासकालागि वर्षभरिमा ५ चरणमा विभिन्न कार्यक्रम मार्फत […]