पितृसत्तात्मक सोच अझै हावी : सन्दर्भ अन्तर्राष्ट्रिय माहिला दिवस

नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरण चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै आयोगका अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभइ राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेको बताउनु भयो । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा संयुक्त राष्ट्र संघले यस दिवसलाई महिला दिवस मात्र भनेपनि यसको सुरूवात श्रमिक महिलाले समान पारिश्रमिक पाउनु पर्ने माग भएको भन्दै सबै महिला श्रमिक…

मातृभाषा पत्रकारिताको विकासमा समुदायकै सहकार्य हुनुपर्नेमा सरोकारवालाको जोड

२०७७ फागुन ९ गते आइतबार, काठमाडौं मातृभाषी पत्रकारको सहकार्यबाट बिग मिडिया हाउस बनाउनुपर्नेमा जोड मातृभाषा माध्यमबाट भइरहेको पत्रकारिता क्षेत्रका विकासका लागि सम्वन्धित मातृभाषी पत्रकार र समुदायको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित मातृभाषि पत्रकार, संचार उद्यमीहरुले समुदायको विकासको लागि संचार क्षेत्रको विकास हुनुपर्ने र यसको लागि समुदायको सहकार्य हुनुपर्ने विचार राखे । नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्सका सम्पादक वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले नेपालभाषा पत्रकारिता क्षेत्रमा व्यावसायिकताको विकास गर्नुपर्नेमा जोड दिनुभयो । अहिले भाषा सेवाको भावनाको भरमा…

‘Self’ or ‘Not-Self’?

Self or Not-self?

-Rajesh Bajracharya Principally Buddha talks about the four noble truth and rest could perhaps be taken as the explanation of the ultimate truth he is entitled for establishing – to rise to the awakened ‘not self’ in pure observation. Could it be that Buddha explains the cause of suffering as the delusion that tends to stick to one’s behaviors? The delusions which goes unnoticed and replicates into creation of “I, Me or Mine” characters should one not be ‘aware’ or willing to observe in mindfulness; are the root causes of…

तिहारमा भैलो खेल्न पठाउने बलिराजा को थिए?

मनोज घर्तीमगर साँच्चै को थिए बलि राजा ? कुन मुलुकका  हुन ? अनि के संङ्कट पर्यो ? नेपालमा गणतन्त्र घोषणा हुँदा राजा ज्ञानेन्द्रलाई आपत परेको बेला सिंह दरबार छाडेर नागार्जुन बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई ? कुन जुगका थिए ती ? कि जहिले पनि तिनले पठाको भनेर पैसा मागिन्छ ? हरेक तिहारमा यस्ता प्रश्न सबैका मनमा उठ्नु स्वभाविक नै हो । यसको उत्तर पाउन त्यति सजिलो छैन । बलिहाङ ( मगर भाषामा हागंको अर्थ राजा हुन्छ ) सम्मानमा तिहारको देउसी, भैलो सुरु भएको हो । इशाको चौधौं शताब्दीतिर…

चित्लांगको कार्तिक नाच र स्वच्छन्द भैरव जात्राको अवस्था

चित्लाङ माझ गाउँमा प्रत्येक वर्ष दशैं लगत्तै कोजाग्रत पूर्णिमादेखिं ३ दिन सम्म मनाइने स्वछन्द भैरव जात्रासँगै ललितपुरबाट सारिएको आंशिक कार्तिक नाचबारे अध्यक्ष रामकृष्ण बलामीसँगको नेपालभाषामा गरिएको कुराकानी । बलामीका अनुसार पाटनमा २७ दिनसम्म हुने कार्तिक नाचका केही अंशहरु मल्लकालमै विधिपूर्वक प्रदर्शनकालागि चित्लांगमा सारिएको हो । कोजाग्रत पूर्णिमादेखि ३ दिनसम्म नचाईने गणेश, बराह, भैरव, महालक्ष्मी र कुमारीको देवनाच भने पाटन भन्दा बेग्लै देखिन्छन । तीन दिनसम्म सञ्चालन हुने अन्य नाट्य प्रस्तुतिहरुमा पनि नेपालभाषा, मैथिली, हिन्दी र खसभाषाको मिश्रण रहनाले सबै प्रकारका समुदायलाई तत्कालिन परिवेशका सन्देशमूलक मनोरञ्जन प्राप्त हुने बलामीको भनाई छ…

नेवारहरुले पूजा गर्ने लक्ष्मी

“नेवा: तयसं पूज्याइम्ह झिंखुम्ह लछमी द्य: ।नेवारहरुले पूजा गर्ने सोह्र लक्ष्मी देवता ।” – सुनिल उलक, पोखरा आखिर धन के हो ? यसको मापन कसरी गर्ने कसरी को कति सम्पन्न भनेर गर्ने कुनै बेला धनको रुपमा कागजी नोट तथा सिक्काको प्रचलन थिएन । तर त्यो समय कुनै वस्तुलाई सतहीको माध्यम बनाउँथे । त्यो वस्तुको संग्रह सकेसम्म धेरै गर्दथे । आज पनि हामी त्यहि नै गर्दैछौ । वास्तवमा पैसा भनेको सम्पति होइन तर यो सतहीको माध्यम हो । तपाइसंग भएको पैसा बोकेर बजारबाट तपाइलाई आबश्यक कुरा सतही गरेर ल्याउनु हुन्छ ।…

अष्टसहाश्रिका प्रज्ञापारमिता र जिर्णोद्धार वंशावलीको महत्व

– राजेश बज्राचार्यअसोज २२ बिहिवार ऐतिहासिक पृष्ठभूमी बुद्ध उपदेशहरु र उनका बौद्धिक दर्शनलाई लिपिवद्ध गरिएका ग्रन्थहरुमध्ये प्रज्ञापारमितालाई प्रमुख मानिन्छ । बुद्धत्व प्राप्ति पश्चात बुद्धले दिनुभएको दोश्रो उपदेशका रुपमा पनि प्रज्ञापारमितालाई लिने गरिन्छ । बुद्ध दर्शनमा रहेको चार आर्य सत्यलाई बुझ्न र आर्य अष्टांगिक मार्गतर्फ बोधिसत्वहरुलाई दोहोर्याउन निकै उपयोगी पाइएकाले श्रुति परम्पराबाट लेखनको विकाससँगै यसलाई ग्रन्थको रुप दिन थालिएको मान्न सकिन्छ । बुद्ध महापरिनिर्वाणको करीव ४ शताब्दिपछि शुरु भएको महायानी बुद्ध धर्म परम्परामा रहेका महत्वूर्ण नवग्रन्थ मध्ये पनि प्रमुख दर्शनका रुपमा प्रज्ञापारमिता रहेको पाइन्छ । अनात्माबोध सम्बन्धमा महत्वपूर्ण उपदेश रहको मानिने…

बहस ठिक बिद्वेष बेठिक

राजेश बज्राचार्य (नुग: स:) संस्किति सम्पदाको संरक्षणका सवालमा बिहिबार जुन अप्रिय घटना घट्न गयो, त्यसबारे सर्वत्र चर्चा चलेकै छ । यसमा उत्पन्न अराजकता र निषेधाज्ञा तोडिएको भनि राज्यको प्रशासन कानूनी प्रकृयाकालागि केही ब्यक्तिहरु हिरासतमा छन । सो बिहान जात्रा ब्यवस्थापनको निर्णायक कदमकालागि दबाब समुह भनेर आह्वान गरेका स्थानीय संस्कृतिप्रेमीसंगै उपत्यकाका संस्कृति संचारकर्मी लगायत अभियन्ताहरु पनि गिराफ्तार भएका छन । यसबारे थुप्रै प्रकारका बहसहरु चलेका छन तर मूलत रथ निर्माण तथा रथारोहण सम्पन्न भैसकेको र मलमास पछि दशैको समय हुने हुंदाको अवस्थामा कोभिड महामारीबीच पनि सांकेतिक वा सुरक्षित रूपमा रथयात्रा गर्नुपर्ने…