Business and CSR Entertainment Health Municipal news Photo Feature Social Sports Youth & Sports

तेस्रो ताम्रकार फुटसलमा करुणामय मेटल समूह प्रथम

ने.सं. ११३८ यँलाथ्व द्वादशी शनिवाः । २०७५ असोज ६ । २२ सेप्टेम्वर २०१८ ललितपुर ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५ को फाइनल खेलमा करुणामय मेटल समूहले प्रथम उपाधि हासिल गरेका छन । विजयी समूहलाई ट्रफीसँगै नगद पुरस्कार रु १० हजार तथा उप विजेताले रु ५हजार प्रदान गर्दै कार्यक्रमका […]

Arts and Crafts Education Entertainment Feature News National Photo Feature Youth & Sports

सामुदायिक विद्यालयमा कविताको पहिलो बिजयोत्सव

ने.सं. ११३८ दिल्लागा एकादशी । २०७५ श्रावण २२ । अगष्ट ७, २०१८ राजेश बज्राचार्य, ललितपुर डान्स रियालिटी सो बुगीवुगीको पहिलो सिजनको उपाधि जित्न सफल १८ वर्षीया कविता नेपालीको पहिलो संस्थागत बिजयोत्सव उनले पढेकै सामुदायिक बिद्यालयले मनाएका छन । कविता १२ कक्षामा अध्ययन गर्दै गरेको ललितपुरस्थित श्री शान्ति बिद्याश्रमका शिक्षक तथा बिद्यार्थीहरुले बिजय जुलुससहित कवितालाई पाटन […]

Feature News Municipal news Photo Feature Social Tourism Youth & Sports

वडा १६ युवामैत्री बजेट ल्याउँदै

११३८ तछला गाः द्वितीया । २०७५ असार १५ । २०१८ जुन २९ राजेश बज्राचार्य, ललितपुर विपद व्यवस्थापनकालागि युवा परिचालनमा चर्चित ललितपुर महानगरपालिकाको वडा १६ले युवामैत्री बजेट पनि ल्याउने भएको छ । शुक्रबार वडास्तरिय युवा भेलाको आयोजना गर्दै ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले व्यवहारिक धरातलमा टेकेर दीगो परिचालनकालागि युवामैत्री बजेट ल्याउने तयारी गरिएको बताएका […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News National Photo Feature Social Tourism

राष्ट्रियस्तरको महाविहार संरक्षण समिति आवश्यक

ने.सं.११३८ अनलागा सप्तमी । जेठ २४, २०७५ । जुन ७, २०१८ ललितपुर हिरण्यवर्ण महाविहार सुधार समितिले भूकम्पले क्षतिग्रस्त महाविहारहरुको विवरण राज्यसँग नरहेको उल्लेख गर्दै यसको संरक्षणकालागि राष्ट्रियस्तरको महाविहार संरक्षण समिति आवश्यक रहेको बताएका छन । ललितपुरको इलाननीमा महाविहारमध्ये चर्चित हिरण्यवर्ण महाविहार सुधार समितिको ६२औं वाषिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथी संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र […]

Arts and Crafts Culture & Heritage Entertainment Feature News HIstory National Photo Feature Politics Provincial News Social

प्रगतिशील संगीत श्रष्टा सम्मान साँझ आयोजना गरिने

ने.सं. ११३८ अनलागा दुतिया । जेठ १७, २०७५ । मे ३१, २०१८ राजेश बज्राचार्य, ललितपुर अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित राजसंस्थाको बिरुद्ध भएका विभिन्न आन्दोलनहरुमा साहित्य, गीत संगीतको माध्यमबाट संगीत साधकहरुले गरेका संघर्षको र योगदानको प्रतिकात्मक सम्मान कार्यक्रमका रुपमा आउँदो असोजमा प्रगतिशील संगीत श्रष्टा सम्मान साँझको आयोजना गरिने भएको छ । ‘आम नागरिक, संगीतकर्मी, प्रगतिशील संगीत साधक […]

Arts and Crafts Education Feature News Health International Municipal news Photo Feature Provincial News Trainers Talk Youth & Sports

बिपद व्यवस्थापनमा अनुभव नै सबैभन्दा ठूलो शिक्षक

ने.सं. ११३८ बछलागा एकादशी । बैशाख २८, २०७५ । मे १२, २०१८ काठमाडौं विपद व्यवस्थापनकालागि अनुभव सबैभन्दा ठूलो शिक्षक रहेको बताउँदै तालिमको अनुभवलाई व्यवहारमा उतार्न तत्पर रहन राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले आह्वान गरेका छन । ललितपुर महानगरपालिकाको आयोजना र अमेरिकाको फायरफाइटर्स फर क्रिस्ट अन्तर्राष्ट्रियकोे सहआयोजनामा […]

Culture & Heritage Education Feature News International Photo Feature Tourism Youth & Sports

सांगठनिक अन्तरक्रियामा रमे चीनियाँ कम्युनिष्ट युवा लिग

ने.सं. ११३८ बछलागा अष्टमी । बैशाख २५, २०७५ । मे ८, २०१८ राजेश बज्राचार्य, ललितपुर युथ कम्युनिष्ट लिग बिइजिंग कमिटीका उपमहासचिव युनान है को नेतृत्वमा नेपाल आइपुगेका १४ जनाको युवा स्वयंसेवक टोलीले पाटनमा विभिन्न युवा संस्थाहरुसँग अन्तरक्रियामा रमाएका छन । अरनिको साँस्कृतिक तथा व्यवसाय प्रवद्र्धन समाजको संयोजनमा अरनिको समाजले आयोजना गरेको युवा अन्तरक्रिया कार्यक्रममा बिइजिंगका […]

Education Entertainment Feature News Municipal news Photo Feature Social Youth & Sports

महानगरस्तरिय अन्तरबालक्लब हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

ने.सं.११३८ बछलागा पंचमी । बैशाख २२, २०७५ । मे ५, २०१८ ललितपुर ललितपुर महानगरपालिकाको आयोजनामा भएको महानगरस्तरीय अन्तरबालक्लब हाजिरीजवाफ प्रतियोगितामा नत्वाः मचाः पुचः बिजयी भएका छन । २४ बालसमूहहरु सहभागी रहेको सो प्रतियोगिता गत साता ६ वटा समूहबीच ४ पटक गरी उत्कृष्ट ४ समूह फाइनलमा प्रवेश गरेका हुन । फाइनलमा उत्कृष्ट नत्वाः मचाः पुच प्रथम, […]

Arts and Crafts Entertainment Health Municipal news Photo Feature Sports Technology Youth & Sports

शहरी स्वास्थ्य प्रवद्र्धन गर्न अग्नि फिटनेस क्लबको सुभारम्भ

ने.सं.११३८ बछलागा दुतिया । २०७५ बैशाख २० । मे ३, २०१८ ललितपुर व्यापक शहरीकरणले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बेला शारिरीक तन्दुरुस्तीमार्फत शहरी स्वास्थ्य प्रवद्र्धनकालागि अग्नि फिटनेस क्लबको आज उद्घाटन गरिएको छ । कुमारीपाटीको व्यस्त सडकभित्र पौराणिक शैलीमा बनेको भवनमा अवस्थित सो क्लबको बिहिवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन प्रमुख अतिथीका रुपमा उदघाटन गर्न आइपुगेका हुन […]

Municipal news Photo Feature

ग्वार्कोको सोफा कारखानामा आगलागी

ने.सं. ११३८ बछलाथ्व अक्षय तृतिया । बैशाख ५, २०७५ । अप्रिल १८, २०१८ ग्वार्को रिंगरोड छेउमै रहेको सोफा कारखानामा आगलागी भएको छ । आज बिहान १०ः३० बजे अचानक आगलागी भएर नियन्त्रण बाहिर गएपछि नजिकका दुइ घरमासमेत सामान्य क्षति भएको छ । घटनाको जानकारी लगत्तै ललितपुर, काठमाडौं, भक्तपुर र सशस्त्र प्रहरीको गरी चारवटा बारुणयन्त्र पुगेर थप […]