ने.सं. ११३८ कौलाथ्व पष्ठी सोमवाः । २०७५ असोज २९ । १५ अक्टोबर २०१८ ललितपुर पाटन दरवार क्षेत्रमा विवेकशील साझा पार्टी, ललितपुर शाखाले मोहनी नखः, (वडा दशै), तिहार र नेपाल सम्वत ११३९ को उपलक्ष्यमा सोमवार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । मंगलबजारको ऐतिहासिक कार्तिक नाच दबु अगाडी सम्पन्न उक्त शुभकामना आदानप्रदान कार्यक्रममा विवेकशील साझा पार्टीका […]
Politics
प्रादेशिक नामांकन पहिचानजनित हुनुपर्ने निष्कर्ष
ने.सं. ११३८ दिल्लागा पञ्चमी । श्रावण १५, २०७५ । ३ अगष्ट २०१८ ललितपुर पहिचानको आन्दोलनको मर्म अनुरुप नेपाली संविधानमा आत्मनिर्णयको अधिकारसहित जातीय स्वशासन प्रत्याभूत नभइसकेको अवस्थामा अबको प्रादेशिक नामांकनमा पहिचान झल्किनुुपर्ने निष्कर्ष निकालिएको छ । नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा ललितपुरको ताम्राकार समाजमा आयोजित ‘अहिलेको सन्दर्भमा पहिचान र पहिचानवादी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले उक्त […]
प्रगतिशील संगीत श्रष्टा सम्मान साँझ आयोजना गरिने
ने.सं. ११३८ अनलागा दुतिया । जेठ १७, २०७५ । मे ३१, २०१८ राजेश बज्राचार्य, ललितपुर अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित राजसंस्थाको बिरुद्ध भएका विभिन्न आन्दोलनहरुमा साहित्य, गीत संगीतको माध्यमबाट संगीत साधकहरुले गरेका संघर्षको र योगदानको प्रतिकात्मक सम्मान कार्यक्रमका रुपमा आउँदो असोजमा प्रगतिशील संगीत श्रष्टा सम्मान साँझको आयोजना गरिने भएको छ । ‘आम नागरिक, संगीतकर्मी, प्रगतिशील संगीत साधक […]
प्रहरीका दुबै क्षेत्रका महानिरीक्षकमा खनालद्वय
ने.सं.११३८ चौलागा दशमी । चैत्र २७, २०७४ । अप्रिल १०, २०१८ सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ। बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो । मन्त्रीपरिषदको बैठकले बिहिवार चैत्र २९ […]
बिद्यालय भर्नाकालागि मन्त्रीपरिषदको आह्वान
ने.सं.११३८ चौलागा दशमी । चैत्र २७, २०७४ । अप्रिल १०, २०१८ काठमाडौं शिक्षाको अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनेर सरकारले गरिब, सिमान्तकृत तथा लोपोन्मुख समुदाय बालबालिकाहरुको पहिचान गरि विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ। मंगलबार बिहान बसेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षामा सबै वर्गको पहुँच सुनिश्चित गर्न सरकारले आवश्यक अभिभावकत्व ग्रहण […]
धर्नामा गिरफ्तारलाई सार्वजनिक मुद्दाको तयारी, विज्ञप्तिमार्फत लाहुर्निपको विरोध
११३८ चौलाथ्व द्वादशी । चैत्र १४, २०७४ । २८ मार्च २०१८ काठमाडौं काठमाडौं उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरुले बुधवार गरेको विरोध सभाका क्रममा गिरफ्तार भएकाहरुलाई सार्वजनिक मुद्दा चलाउने तयारी भैरहेको बुझिएको छ । प्रदर्शनकारीले प्रहरीको दुई वटा भ्यान समेत तोडफोड गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी गराएका छन भने दिउँसो […]
संघीय संरचनामा समावेशी सञ्चारको भूमिका हुनुपर्नेमा जोड
ने. सं. ११३८ चौलाथ्व दुतिया । चैत्र ६, २०७४ । मार्च १९, २०१८ राजेश बज्राचार्य, काठमाडौं संघीय संरचनामा सञ्चारको भूमिका विषयक कार्याशाला गोष्ठीका सहभागीहरुले मुलुकको परिवर्तित संरचनामा समावेशी सञ्चारको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका छन । सोमवार सूचना विभागको सभाकक्षमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग अन्तर्गत आमसञ्चार समितिले आयोजना गरेको कार्यशालाका वक्ताहरुले सो कुरामा […]
राष्ट्रिय सभा निर्वाचन ः प्रदेश ३को मतपरिणाम घोषित
ने.सं. ११३८ सिल्लागा सप्तमि । माघ २४, २०७४। फेब्रुअरी ७, २०१८ प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचनको मतगणनाको परिणाम भर्खरै सार्वजनिक गरिएको छ। प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार प्रदेश ३मा दलिततर्फ एमालेका सिंह बहादुर विश्वकर्माले २४६ ल्याएर विजयी हुनुभएको छ । विश्वकर्माले प्रतिद्वन्दी नेपाली काँग्रेसका हरिशरण नेपालीलाइ १५० मतले पछाडी पारेर विजयी भएका […]
राष्ट्रिय सभा निर्वाचन: मतगणना जारी
ने. सं. ११३८ सिल्लागा सप्तमि । माघ २४, २०७४। फेब्रुअरी ७, २०१८ प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचनको मतगणना जारी रहेको छ । दिउँसो २ः१५ बजे सम्पन्न भएको शत प्रतिशत मतदानको प्रारम्भिक नतिजा सार्वजनिक हुनेक्रममा प्रदेश नम्बर ३ का ३ सय ४८ जना मतदाता मध्येबाट १४ जना उम्मेदवार रहेका छन्। राष्ट्रियसभा निर्वाचनमा एक प्रदेशबाट […]
प्रदेश ३मा राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न
ने. सं. ११३८ सिल्लागा सप्तमि । माघ २४, २०७४। फेब्रुअरी ७, २०१८ प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचन भर्खरै सकिएको छ। चुनाव बुधबार बिहान १० बजेदेखि ललितपुरको जावलाखेलस्थित भलिबल मैदानमा सुरू भएकोमा दिउँसो २ः१५ बजे मतदान सम्पन्न भएको हो । प्रदेश नम्बर ३ का ३ सय ४८ जना मतदाता र १४ जना उम्मेदवार रहेका […]