Education International National Social Youth & Sports

Arniko Society prepares 61 scholarship recipients for China

16 August, 2018 Rajesh Bajracharya, Kathmandu Arniko Society has announced and prepared 61 students to pursue their scholarships for higher studies in China.   The confirmation letter was distributed today during the Introductory and Interaction Program organized by Arniko Society for the 61 deserving students. The recipient students have been awarded provincial governmental scholarship in […]

Business and CSR Education Feature News Health Social

अर्वुद रोग विजेताहरुको भेला हुने

ने.सं. ११३८ गुँलाथ्व चौथी । श्रावण ३०, २०७५ । अगष्ट १५, २०१८ ललितपुर अर्वुद (क्यान्सर) रोग लाग्नु नै मृत्यु नजिक पुग्नु हो भन्ने भ्रम चिर्न विभिन्न खालका क्यान्सर रोग लागेर पनि पूर्ण रुपमा निको भएका अर्वुद रोग विजेताहरुको भेला आगामी शुक्रवार हुने भएको छ । उक्त भेलाको उद्धेश्य र क्यान्सर रोगको नेपालमै उपचार सम्भव रहेको […]

Feature News Health Social Women

मुदिता सेवागृहको पाँचौ स्थापना दिवस सम्पन्न

ने.सं. ११३८ गुँलाथ्व तृतिया । श्रावण २९, २०७५ । अगष्ट १४, २०१८ ललितपुर जेष्ठ नागरिक, एकल महिला तथा अनाथ असहाय बालबालिकाको आवसीय सेवामा केन्द्रित मुदिता सेवागृहले ईमाडोलमा पाँचौं स्थापना दिवस मनाएको छ । आफ्नो आमाको स्याहारकालागि चित्तबुझ्दो आवसीय जेष्ठ नागरिक सेवा पनि नभेटिएपछि त्यस्तै परिस्थितिका अन्य आमाहरुको पनि सेवा गर्ने लक्ष्य लिएर स्थापना गरिएको मुदिता […]

Education Feature News Health National Social Women

प्रथम कर्नियादाताको समाजमा आँखादान अभिमुखीकरण

ने.सं. ११३८ गुँलाथ्व दुतिया । श्रावण २८, २०७५ । अगष्ट १३, २०१८ काठमाडौं नेपालमा आँखादान अभियानको ईतिहासमा प्रथम कर्नियादाताका रुपमा चिनिएका काठमाडौंकी चिनि मैया तुलाधरको समुदायमा आँखादान सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । २०५२ मंसीर २ गते पहिलो पटक मृत्युपर्यान्त कर्निया झिकिएका यीनै स्वर्गीय तुलाधरको समुदाय अर्थात उदाय समाजका महिला समूहको आह्वानमा नेपाल आँखादान […]

Culture & Heritage HIstory International Provincial News Social

नेवाःताम्सालिङ प्रदेशको मागसहित २४औं विश्व आदिवासी दिवस मनाइने

ने.सं. ११३८ दिल्लागा नवमी । श्रावण २१, २०७५ । अगष्ट ६, २०१८ मकवानपुर नेपालमा यस पटकको २४औं विश्व आदिवासी दिवस प्रदेश ३ लाई नेवाः ताम्सालिङको नामाकरण गर्नुपर्ने माग सहित आयोजना गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, ३ नं. (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् मकवानपुरको […]

Business and CSR Education Municipal news Nepalbhaasha section Social Trainers Talk Youth & Sports

व्यावसायिक सामाजिक उत्तरदायित्वले पत्रकारिताको विकास

ने.सं.११३८ दिल्लागा षष्ठी । श्रावण १९, २०७५ । ४ अगष्ट २०१८ ललितपुर पत्रकारिता क्षेत्रको विकासकालागि व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले गोल्डेन डायमण्ड ज्वेलरीको सहयोगमा नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको २ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । गत पुषमा समावेशी पत्रकारिता, मातृभाषा पत्रकारिता र बहुभाषिक पत्रकारिता विकासकालागि वर्षभरिमा ५ चरणमा विभिन्न कार्यक्रम मार्फत […]

HIstory National Politics Provincial News Social

प्रादेशिक नामांकन पहिचानजनित हुनुपर्ने निष्कर्ष

ने.सं. ११३८ दिल्लागा पञ्चमी । श्रावण १५, २०७५ । ३ अगष्ट २०१८ ललितपुर पहिचानको आन्दोलनको मर्म अनुरुप नेपाली संविधानमा आत्मनिर्णयको अधिकारसहित जातीय स्वशासन प्रत्याभूत नभइसकेको अवस्थामा अबको प्रादेशिक नामांकनमा पहिचान झल्किनुुपर्ने निष्कर्ष निकालिएको छ । नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा ललितपुरको ताम्राकार समाजमा आयोजित ‘अहिलेको सन्दर्भमा पहिचान र पहिचानवादी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले उक्त […]

Education Health Municipal news Social Women

ललितपुरमा मातृ शिशु स्वास्थ्यमा सुधार आवश्यक

ने.सं. ११३८, दिल्लागा तृतीया । २०७५ श्रावण १५ । जुलाई ३१, २०१८ नेपालले स्वास्थ्य क्षेत्रमा सरुवा रोग नियन्त्रणमा उपलब्धि हासिल गरेको देखिएतापनि मातृ शिशु स्वास्थ्यका सवालमा अझै समस्या भोगिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । ललितपुरको जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि र विपद विषयमा सरोकार राख्दै मानव अधिकार संचार प्रतिष्ठान (ईह्रिकन)को आयोजनामा भएको सरोकारवाला तथा संचारकर्मी […]

Feature News Municipal news Photo Feature Social Tourism Youth & Sports

वडा १६ युवामैत्री बजेट ल्याउँदै

११३८ तछला गाः द्वितीया । २०७५ असार १५ । २०१८ जुन २९ राजेश बज्राचार्य, ललितपुर विपद व्यवस्थापनकालागि युवा परिचालनमा चर्चित ललितपुर महानगरपालिकाको वडा १६ले युवामैत्री बजेट पनि ल्याउने भएको छ । शुक्रबार वडास्तरिय युवा भेलाको आयोजना गर्दै ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले व्यवहारिक धरातलमा टेकेर दीगो परिचालनकालागि युवामैत्री बजेट ल्याउने तयारी गरिएको बताएका […]

Education Feature News Municipal news National Social Technology Trainers Talk

प्रबलीकरणमा जान चाहनेकालागि रेट्रोफिटिंग ईन्जिनियर तयार गर्दै महानगर

ने.सं. ११३८ तछलाथ्व त्रयोदशी । असार १२, २०७५ । २६ जुन २०१८ राजेश बज्राचार्य, ललितपुर भूकम्प प्रतिरोधी घर निर्माणमा टेवा पु¥याउने उद्देश्यले ललितपुर महानगरपालिकाले वडाबाट सिफारिस गरिएका इन्जिनियरहरुका लागि रेक्ट्रोफिटिङ तालिम सम्पन्न गरेको छ । गत असार ८ गते देखि शुरु गरिएको रेक्ट्रोफिटिङ सम्बन्धि ३ दिने प्राविधिक तालिमको मंगलबार एक समापन कार्यक्रमबीच सहभागीहरुलाई प्रमाणपत्र प्रदान […]