Business and CSR Municipal news Sports Youth & Sports

महानगरपालिकाको कार्यक्रममा ४ वटा ए डिभिजन क्लब अनुपस्थित

ने.सं. ११३८ कौलागा द्वादशी, आइतवाः । २०७५ कार्तिक १८ । नोभेम्वर ४, २०१८ ललितपुर शनिवार महानगरपालिकाले आयोजना गरेको सम्झौता हस्ताक्षर तथा विशेष सम्मान कार्यक्रमलाई महानगरभित्रका ५ ए डिभिजन क्लबमध्ये ४ वटा क्लबले बहिष्कार गरेका छन । एउटा क्लबलाई मात्र नीतिगत निर्णय विना अधिक धनराशी दिएको देखिएको भन्दै ए डिभिजनका फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल […]

Business and CSR Health Municipal news Sports Youth & Sports

खेलकूदलाई प्रवद्र्धन गर्दै ललितपुर महानगरपालिका,  थ्री स्टारलाई विशेष सम्मान

ने.सं. ११३८ कौलागा एकादशी, शनिवाः । २०७५ कार्तिक १७ । नोभेम्वर ३, २०१८ ललितपुर महानगरको खेलकूदलाई प्रवद्र्धन गर्न ललितपुर महानगरपालिकाले महानगर भित्रका ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन क्लबलाई बार्षिक सहयोगको थालनी गरेका छन । शनिबार ललितपुर महानगरपालिकाले सम्झौता हस्ताक्षर तथा विशेष सम्मान कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख चिरिबाबु महर्जनले ‘ए’ डिभिजन क्लबलाई ४ लाख, ‘बि’ […]

Business and CSR Entertainment Health Municipal news Photo Feature Social Sports Youth & Sports

तेस्रो ताम्रकार फुटसलमा करुणामय मेटल समूह प्रथम

ने.सं. ११३८ यँलाथ्व द्वादशी शनिवाः । २०७५ असोज ६ । २२ सेप्टेम्वर २०१८ ललितपुर ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५ को फाइनल खेलमा करुणामय मेटल समूहले प्रथम उपाधि हासिल गरेका छन । विजयी समूहलाई ट्रफीसँगै नगद पुरस्कार रु १० हजार तथा उप विजेताले रु ५हजार प्रदान गर्दै कार्यक्रमका […]

Business and CSR Entertainment Health Municipal news Social Sports Youth & Sports

तेश्रो ताम्रकार फुटसल शूरु

ने.सं.११३८ गुंलागा आमाई । शनिवार, २०७५ भाद्र २४ । सेप्टेम्वर ८, २०१८ ललितपुर ताम्रकार समाज युवा तथा खेलकुद उपसमितिको आयोजनामा तेश्रो फुटसल प्रतियोगिता २०७५ यही भाद्र २३ गते देखि शुरु भएको छ । २०७३ सालमा प्रथम पटक आयोजित सो फुटसल प्रतियोगिता यसपटक भाद्र २३, ३० तथा असोज २ गते, शनिबार ललितपुरको सानेपा स्थित फिल्ड फुटसल […]

Arts and Crafts Entertainment Health Municipal news Photo Feature Sports Technology Youth & Sports

शहरी स्वास्थ्य प्रवद्र्धन गर्न अग्नि फिटनेस क्लबको सुभारम्भ

ने.सं.११३८ बछलागा दुतिया । २०७५ बैशाख २० । मे ३, २०१८ ललितपुर व्यापक शहरीकरणले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बेला शारिरीक तन्दुरुस्तीमार्फत शहरी स्वास्थ्य प्रवद्र्धनकालागि अग्नि फिटनेस क्लबको आज उद्घाटन गरिएको छ । कुमारीपाटीको व्यस्त सडकभित्र पौराणिक शैलीमा बनेको भवनमा अवस्थित सो क्लबको बिहिवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन प्रमुख अतिथीका रुपमा उदघाटन गर्न आइपुगेका हुन […]

Social Sports Youth & Sports

नेवाः मिडिया कप फुटसलमा ख्वताःबजि कलाकार समूह बिजयी

बैशाख १५, काठमाडौं नेपालभाषा माध्यमबाट संचालित संचार गृह तथा विभिन्न संचार गृहमा कार्यरत नेवाः पत्रकारबीच आयोजित एक दिने नेवाः मिडिया कप प्रतियोगीता सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले रनिङ शील्ड सहित आयोजना गरेको ‘लाखाछेँ सानुकाजी लुमन्ति फुटसल प्रतियोगीता’मा इमेज च्यानलको ख्वताबजि कार्यक्रमको समूह प्रथम उपाधि जित्न सफल भएको छ । […]