Business and CSR Health National Technology

सुदिप्त अभियानको दोश्रो क्यान्सर विजेता भेला

ने.सं.११३८ यँलाथ्व चतुर्दशी, सोमवाः । २०७५ असोज ८ । सेप्टेम्वर २४, २०१८ ललितपुर प्रोस्टेटको क्यान्सरबाट निधन भएका केशवमान अमात्यको स्मृतिमा सोमबार नेपाल क्यान्सर अस्पतालले सुदिप्त अभियानको दोस्रो क्यान्सर विजेता भेला गरको छ । “क्यान्सरको उपचार नेपालमै” नारालाई व्यवहारिक बनाउनुकासाथै रोकथामकालागि जनचेतनामूलक अभियानका रुपमा सुदिप्त — नौलो विहानी कार्यक्रमको निरन्तरता दिंदै यसपटक रक्त क्यान्सर र प्रोस्टेट […]

Municipal news Social Technology

गोदावरी नगरपालिकामा अनलाईन सेवा सुचारु

ने.सं. ११३८ यँलाथ्व सप्तमी । सोमवार, २०७५ असोज १ । सेप्टेम्बर १७, २०१८ ललितपुर, पहिलो सेवाग्राही प्रेमप्रसाद घिमिरेलाई नाता प्रमाणितमा लाग्ने दस्तुरको कर बिजक प्रदान गर्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले अनलाईन सेवाको शुरुवात गरेका छन । सोमबार वडा नम्बर ७ देवीचौर कार्यालयमा पुगेर अनलाईन सेवा सुचारु गरेका नगरप्रमुख महर्जनले सफ्टवेयर प्रणाली लागु भएपछि कर […]

Business and CSR Feature News Municipal news National Social Technology

काठमाडौंमा सात तल्ले स्मार्ट पार्किङ भवन निर्माण हुने

ने.सं.११३८ गुंलागा आमाई । शनिवार, २०७५ भाद्र २४ । सेप्टेम्वर ८, २०१८ काठमाडौं । काठमाडौं महानगरको बढ्दो सवारी चाप र पार्किङ समस्या अव चाँडै दूर हुने भएको छ। विशेषत काठमाडौंको मुटु न्यूरोड क्षेत्रमा पार्किङको अत्यन्त समस्या रहेको छ। कुनैपनि सवारी त्यहाँ पार्किङ गर्न युद्ध जितेजस्तो मौका छोप्नु पर्ने अवस्था रहेको छ। मोटरसाइकललाई त यस्तो छ […]

Business and CSR Feature News National Technology

व्यवसायिक सचेतना कार्यक्रम सम्पन्नव्य

ने.सं. ११३८ गुँलाथ्व द्वादशी । भाद्र ७, २०७५ । अगष्ट २३, २०१८ ललितपुर उद्योग व्यवसाय सम्बन्धित ऐन कानुनहरुबारे आफना ब्यवसायीहरुलाइ बिभिन्न कार्यक्रम मार्फत जनचेतना दिदै आएको ललितपुर उद्योग बाणिज्य संघले बिहिवार ललितपुरमा व्यवसायिक सचेतना कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्णलाल महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै अध्यक्ष महर्जनले उपभोक्ता हित अधिकार […]

Education Feature News Municipal news National Social Technology Trainers Talk

प्रबलीकरणमा जान चाहनेकालागि रेट्रोफिटिंग ईन्जिनियर तयार गर्दै महानगर

ने.सं. ११३८ तछलाथ्व त्रयोदशी । असार १२, २०७५ । २६ जुन २०१८ राजेश बज्राचार्य, ललितपुर भूकम्प प्रतिरोधी घर निर्माणमा टेवा पु¥याउने उद्देश्यले ललितपुर महानगरपालिकाले वडाबाट सिफारिस गरिएका इन्जिनियरहरुका लागि रेक्ट्रोफिटिङ तालिम सम्पन्न गरेको छ । गत असार ८ गते देखि शुरु गरिएको रेक्ट्रोफिटिङ सम्बन्धि ३ दिने प्राविधिक तालिमको मंगलबार एक समापन कार्यक्रमबीच सहभागीहरुलाई प्रमाणपत्र प्रदान […]

Arts and Crafts Culture & Heritage Feature News HIstory Provincial News Social Technology Youth & Sports

समुदायकै पहलमा बन्ने भयो उग्रचण्डी (तमकःद्यः) मन्दिर

ने.सं. ११३८ अनलाथ्व पञ्चमी । जेठ ६, २०७५ । मे २०, २०१८ राजेश बज्राचार्य, ललितपुर २०७२को भूकम्पले क्षति पुगेका सम्पदाहरुको पुननिर्माण कार्य पुरातत्व विभाग, विभिन्न दातृनिकायको सहयोगले बन्दै गरेको बेला पुल्चोक सेन्ट जेभियर्स स्कूल नजिक रहेको उग्रचण्डीमाई मन्दिर (तमकःद्यः)को भने समुदायकै अग्रसरतामा जीर्णोद्धार हुने भएको छ । भूकम्पले क्षति भएकै तीन वर्ष बितिसक्दा पनि ताम्रकार […]

Arts and Crafts Entertainment Health Municipal news Photo Feature Sports Technology Youth & Sports

शहरी स्वास्थ्य प्रवद्र्धन गर्न अग्नि फिटनेस क्लबको सुभारम्भ

ने.सं.११३८ बछलागा दुतिया । २०७५ बैशाख २० । मे ३, २०१८ ललितपुर व्यापक शहरीकरणले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बेला शारिरीक तन्दुरुस्तीमार्फत शहरी स्वास्थ्य प्रवद्र्धनकालागि अग्नि फिटनेस क्लबको आज उद्घाटन गरिएको छ । कुमारीपाटीको व्यस्त सडकभित्र पौराणिक शैलीमा बनेको भवनमा अवस्थित सो क्लबको बिहिवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन प्रमुख अतिथीका रुपमा उदघाटन गर्न आइपुगेका हुन […]

Feature News Health National Social Technology

आँखादान-महादानको महत्वबारे अभिमुखीकरण

ने.स.११३८ सिलाथ्व चतुर्दशी । माघ १७, २०७४ । ३१ जनवरी २०१७ । राजेश बज्राचार्य हास्य कलाकार मदनकृष्ण हरिवंशको आँखादानबारे प्रचार सबैले देखेका सुनेका छन । धेरै सुनिएका कुराको सर्वसाधारणले महत्व नबुझ्नु पनि असाधारण हैन हाम्रो समाजमा । यही कुराको महत्वबोध गराउन नेपाल आँखादान समाज लागिपरेको छ । ललितपुरको मीननाथ सार्वजनिक विद्यालयमा मंगलबार आँखादानपश्चात निकालिएको आँखाका […]

National Social Technology

राष्ट्रिय सामुदायिक रेडियो सम्मेलन पोखरामा

सिल्लाथ्व नवमि ११३८ । माघ १३ । जनवरी २७, २०१८ शुक्रवार देखि शुरु भएको २ दिने सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन पोखराको लेकसाइडमा सम्पन्न भएको छ । सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा देशभरका ३ सयभन्दा बढी सामुदायिक रेडियाका प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनको ग्रायण्डी होटलमा औपचारिक उद्घाटन भएको हो । कार्यक्रममा सामुदायिक रेडियो र बालबालिकाहरुको भूमिका, […]

Health Municipal news National Social Technology

ललितपुरलाई अर्बुद रोग निवारणकालागि केन्द्रबिन्दु बनाउने

ने.सं. ११३८ पोहेलागा एकादशी । पौष ३०, २०७४ । जनवरी १४, २०१७ ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पम्फा भुसालले ललितपुरलाई अर्बुद रोग निवारणकालागि केन्द्रबिन्दु बनाउने सोच विकास गर्न अनुरोध गरेका छन । शनिवार नेपाल अर्वुद रोग निवारण संस्था (NCRS) ललितपुर शाखाको ३१औं स्थापना दिवसको अवसरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा विशेष अतिथीका रुपमा […]