अमूर्त सम्पदाका जात्राहरु पुन:संचालनमा योगदान दिनेहरु सम्मानित

पाटन दरवार क्षेत्र केन्द्रीत पाया: जात्रा बिशेष पुस्तक लोकार्पित पाटन दरवार क्षेत्र केन्द्रीत अमूर्त सम्पदाहरुको महत्व तथा बिभिन्न कारण बन्द हुन पुगेका पायः (खड्ग) जात्रा र नव दुर्गा (गःथुँ प्यांख) नाच सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना पत्रकारलाई सम्मान गरिएको छ । यल सांस्कृतिक पर्व संरक्षण समितिले आईतबार एक समारोहको आयोजना गरी सो सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरूमा क्रमशः सुनील महर्जन, प्रशान्त माली र राजेश बज्राचार्य रहेका छन । महर्जन नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव, माली पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका उपाध्यक्ष र बज्राचार्य शाखाका पूर्व…