Education National Nepalbhaasha section Trainers Talk

आचारसंहिता अभिमुखीकरणमा नेवाः पत्रकारहरु

ने.सं. ११३८ गुँलाथ्व द्वादशी । भाद्र ७, २०७५ । अगष्ट २३, २०१८ काठमाडौं भाद्र १ गतेदेखि लागू गरिएको मुलुकी देवानी (संहिता) ऐन २०७१ सम्बन्धित चर्चा र पत्रकार आचारसंहिताका सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले “काउन्सिलसँगै पत्रकार” नारामा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमको संयोजन गरेको छ । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको सभाध्यक्षतामा आयोजित उक्त अभिमुखीकरण […]

Business and CSR Education Municipal news Nepalbhaasha section Social Trainers Talk Youth & Sports

व्यावसायिक सामाजिक उत्तरदायित्वले पत्रकारिताको विकास

ने.सं.११३८ दिल्लागा षष्ठी । श्रावण १९, २०७५ । ४ अगष्ट २०१८ ललितपुर पत्रकारिता क्षेत्रको विकासकालागि व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले गोल्डेन डायमण्ड ज्वेलरीको सहयोगमा नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको २ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । गत पुषमा समावेशी पत्रकारिता, मातृभाषा पत्रकारिता र बहुभाषिक पत्रकारिता विकासकालागि वर्षभरिमा ५ चरणमा विभिन्न कार्यक्रम मार्फत […]

Education Feature News Municipal news National Social Technology Trainers Talk

प्रबलीकरणमा जान चाहनेकालागि रेट्रोफिटिंग ईन्जिनियर तयार गर्दै महानगर

ने.सं. ११३८ तछलाथ्व त्रयोदशी । असार १२, २०७५ । २६ जुन २०१८ राजेश बज्राचार्य, ललितपुर भूकम्प प्रतिरोधी घर निर्माणमा टेवा पु¥याउने उद्देश्यले ललितपुर महानगरपालिकाले वडाबाट सिफारिस गरिएका इन्जिनियरहरुका लागि रेक्ट्रोफिटिङ तालिम सम्पन्न गरेको छ । गत असार ८ गते देखि शुरु गरिएको रेक्ट्रोफिटिङ सम्बन्धि ३ दिने प्राविधिक तालिमको मंगलबार एक समापन कार्यक्रमबीच सहभागीहरुलाई प्रमाणपत्र प्रदान […]

Education Municipal news Provincial News Social Trainers Talk

आदिवासी जनजाति संघसंस्थाकालागि २ दिने तालिम शुरु

ने.सं.११३८, अनलागा एकादशी । जेठ २७, २०७५ । जुन १०, २०१८ अशोक सुजन श्रेष्ठ, हेटौंडा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाको आयोजनामा आईतबार हेटौंडाका आदिवासी जनजाति संघसंस्थाका पदाधिकारी लक्षित २ दिने भाषण कला तथा नेतृत्व क्षमता अभिबृद्धि कार्यक्रम शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको […]

Business and CSR Education Health Social Trainers Talk Women

महिला सहकारीका पदाधिकारीहरु सबैले आँखा दान गर्ने

ने.स.११३८ अनलाथ्व त्रयोदशी । जेठ १५, २०७५ । २९ मे २०१८ ललितपुर ललितपुरको अनमोल बचत तथा ऋण सहकारी संस्थाका १४ जना पदाधिकारीहरुले मरोणोप्रान्त आँखादान गर्ने भएका छन । मंगलबार नेपाल आँखादान समाज र अनमोल सहकारीले संयुक्त रुपमा आँखादानको महत्वबारे आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सोे घोषणा गरिएको हो । ‘मरणोप्रान्त हाम्रो आँखाको नानीले चार जनालाई दृष्टिदान […]

Arts and Crafts Education Feature News Health International Municipal news Photo Feature Provincial News Trainers Talk Youth & Sports

बिपद व्यवस्थापनमा अनुभव नै सबैभन्दा ठूलो शिक्षक

ने.सं. ११३८ बछलागा एकादशी । बैशाख २८, २०७५ । मे १२, २०१८ काठमाडौं विपद व्यवस्थापनकालागि अनुभव सबैभन्दा ठूलो शिक्षक रहेको बताउँदै तालिमको अनुभवलाई व्यवहारमा उतार्न तत्पर रहन राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले आह्वान गरेका छन । ललितपुर महानगरपालिकाको आयोजना र अमेरिकाको फायरफाइटर्स फर क्रिस्ट अन्तर्राष्ट्रियकोे सहआयोजनामा […]

Feature News Municipal news Trainers Talk Youth & Sports

समुदायको सहकार्य नै बिपद व्यवस्थापनको पहिलो आधार

ने.सं. ११३८, चिल्लागा अष्टमी । फागुन २५, २०७४। ९ मार्च, २०१८ । कुरिन्टार ललितपुर महानगरपालिकाको आयोजनामा विपद व्यवस्थापन तालिमकालागि गएका टोलीलाई सशस्त्र प्रहरी बलका प्रशिक्षकहरुले समुदायको सहकार्य नै बिपद व्यवस्थापनको पहिलो आधार भएको बताएका छन । बिहिवार बिहान विपद व्यवस्थापन तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक ई.प्रजाभक्त श्रेष्ठले तालिमको उद्घाटन गर्नुहुँदै भने, “नेपालकालागि पहिलो र […]

National Social Trainers Talk

भाषिक पत्रकारिता प्रवद्र्धनकालागि राष्ट्रिय सम्मेलन आवश्यक

असार २, ललितपुर नेवाः पत्रकार राष्ट्रिय दबूको योजना तथा अनुगमन विभागको आयोजनामा सम्पन्न एक कार्यक्रममा प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष भवानी प्रसाद बरालले भाषिक पत्रकारिता प्रवद्र्धनकालागि राष्ट्रिय सम्मेलन आवश्यक भएको बताएका छन । ललितपुरको उग्रचण्डी माई परिसर ताम्रकार समाजको सभाहलमा नवनियुक्त अध्यक्ष बराललाई कार्यकालको ’शुभकामनाका साथै आजको समयमा नेपालभाषा पत्रकारिता क्षेत्रको चुनौती र परिवर्तन’ विषयमा केन्द्रित […]