Uncategorized

प्रतिस्पर्धाका नाम ठगीको आरोप

ने.सं. ११३९चौलागा पंचमि, बुधवाः । बैशाख ११, २०७५ । अप्रिल २४, २०१९ ललितपुर एनटिभीप्लसबाट प्रत्येक विहिबार राति ९ः३० बजे तथा गोल्डेन स्टार टिभी अनलाइन च्यानलबाट प्रशारण भइरहेको नेपाल गोल्डेन आइडल सिजन ६ प्रतिस्पर्धामा ठगी भइरहेको आरोप एक सहभागी कलाकारले गरेका छन । बुधवार ललितपुरमा एक पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रतिस्पर्धाको फाइनलसम्म पुगेका […]

Uncategorized

११ वर्षीया गायिकाको ‘नन्दिता गुनगुन’ सार्वजनिक

ने।सं। ११३८ दिल्लागा षष्ठी । श्रावण १६, २०७५ । २ अगष्ट २०१८ ललितपुर बाल साहित्य क्षेत्रका वरिष्ठ साहित्यकार गणेश अपारका ११ वर्षीया नातिनी नन्दिता वैद्य पनि बाल गायिकाको रुपमा देखापरेकी छिन् । तीनै बाल गायिका नन्दिताको एकल गिती एल्बम नन्दिता गुनगुनको विमोचन भएको छ । शनिवार ललितपुरमा वाङमय शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीको साथमा नेपाल […]

Uncategorized

एकल महिलालाई पनि समेट्दै दोश्रो मिसेस नेवाः २०१८ हुने

ने.सं.११३८ अनलागा चौथी । जेठ १९, २०७५ । जुन २, २०१८ ललितपुर के.टि.एम. मिडिया एण्ड इभेन्ट्सको आयोजनामा हुने दोश्रो मिसेस नेवाः प्रतियोगितामा नेवाः समुदायका बुहारीहरुसँगै एकल महिलालाई पनि समेटिने भएको छ । ललितपुरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रेस बिज्ञप्ति जारी गर्दै प्रमुख कोरियोग्राफर रेणुका बज्राचार्यले सो कुरा बताएका हुन । ‘नेवाः परम्परागत मान्यताका आधारमा एउटी […]

Uncategorized

World politics analysis

South Korean police were on high alert in Seoul on Tuesday to monitor protests by both critics and supporters of President Donald Trump as the U.S. leader arrived in the country amid concerns over North Korea’s nuclear threats. Surrounded by thousands of police officers and a tight perimeter created by buses, hundreds of anti-Trump protesters […]

Uncategorized

भूकम्पले रोकिएको भिमसेन जात्राको रौनक

श्रावण ३२, ललितपुर २०७१ बैशाखको महाभूकम्प पश्चात भौतिक अवस्थाले रोकिएको भिमसेन जात्रा ३ वर्ष पछि पुनः भव्य रुपमा सम्पन्न भएको छ । नेवाः समुदाय मात्र नभई सम्पूर्ण व्यापार व्यवसायीहरुको आराध्य देवका रुपमा पुजिने भिमसेनको पूजाआजाले व्यापार व्यवसाय फस्टाउने विश्वास विशेषतः उपत्यकावासीमा रहिआएको छ । भाद्र महिनाको अष्टमीका रात देखि पूजाआजाकालागि घुँइचो लाग्ने पाटन दरबार क्षेत्रका […]

Uncategorized

Stagehand dies in tragic accident

Another stagehand is in a ‘critical condition’ at hospital. A stagehand has died in a tragic accident on Avenged Sevenfold‘s latest tour. The incident occurred shortly after the band’s recent gig in Stuttgart, Germany. Another stagehand is understood to be in a “critical condition” as a result of the accident. “We have some very sad […]

National Social Uncategorized

ध्यान गुरु शाक्यको गुणानुस्मरण सभा

असार १८, ललितपुर ५० वटा भन्दा बढी कृतिका लेखक एवं ध्यान गुरु दोलेन्द्ररत्न शाक्यको स्मृतिमा सयौंले आईतबार श्रद्धाञ्जली व्यक्त गरेका छन् । ललितपुर कार्यरत करिब एक दर्जन संघसंस्थाले संयुक्त रुपमा पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा आयोजित श्रद्धाञ्जली एवं गुनानुस्मरण सभामा श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय शाक्यको योगदानको चर्चा गरिएको हो । मंगलमार्ग अन्तराष्ट्रिय बौद्ध ध्यान केन्द्रको संयोजनमा बौद्ध […]