Arts and Crafts Business and CSR Feature News Municipal news Women

सहकारीमार्फत महिला उद्दमशीलता प्रवद्र्धनमा जोड

ने.सं. ११३९ कछलाथ्व अष्टमी शनिवाः । २०७५ मंसीर १ । १७ नोभेम्वर २०१८ ललितपुर ललितपुर जिल्लालाई हालै विश्व हस्तकला परिषदले गरेको क्राफ्ट सिटीको घोषणालाई व्यवहारिक बनाउन सहकारीमाफत महिला उद्दमशीलता प्रवद्र्धनमा वक्ताहरुले जोड दिएका छन । ललितपुरमा परम्परागत गरगहना तथा हस्तकलामा जोडिएका महिला, नगरवासी व्यवसायीहरुको बाहुल्यता रहेको ज्वेल्स बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभामा […]

Culture & Heritage Social Women Youth & Sports

नयाँ वर्षको पूर्वसन्ध्यालाई श्रद्धाञ्जली सभामा परिणत गरे युवाले

ने.सं. ११३९ कौलागा आमाई बुधवाः । २०७५ कार्तिक २१ । नोभेम्वर ७, २०१८ ललितपुर वार्षिक रुपमा नेपाल सम्वत नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुने सीः मतयाः स्थगन गर्दै युुवाहरुले अधिकारकर्मी स्वर्गीय पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभामा परिणत गरेका छन । मंगलबारका दिन नेपाल सम्वत न्हुदँ राष्टिय समारोह समितिको निर्णयको प्रभाव अनुसार ललितपुरको न्हुदँ समारोह समितिले पनि ललितपुरमा […]

Health Municipal news Social Women

वडास्तरमा आँखादानबारे जनचेतना कार्यक्रम

ने.सं. ११३८ कौलागा तृतिया, शनिवाः । २०७५ कार्तिक १० । २७ अक्टोबर २०१८ ललितपुर महानगरपालिका वडा ११ स्वास्थ्य कर्यान्वयन समिति, तापाहिटी मिसा पचस् र लायन्स क्लव अफ काठमाडौ यू. एन. पार्कको संयुक्त आयोजनामा नेपाल ऑखादान समाज र नेपाल ऑखा बैंक तिलगंगा प्रतिस्थानले ऑखादान समबन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । आँखादान महादानको मुलनारालाई व्यवहारिक बनाउन […]

Health National Women

क्यान्सर विरुद्ध सचेतनाकालागि मैनबत्ती प्रज्वलित

ने.सं. ११३८ कौलाथ्व तृतीया, शुक्रवाः । २०७५ असोज २६ । १२ अक्टोबर, २०१८ ललितपुर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरक्रो प्राङ्गणमा क्यान्सर विरुद्ध सचेतनाकालागि शुक्रवार साँझ मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । क्यान्सर रोगबाट दिवंगत हुनु भएकाहरुको सम्झना तथा सम्मान स्वरुप र स्तन क्यान्सरबाट बिजय प्राप्त गरि सरल जिवन यापन गरि रहनु भएकाहरुको सु—स्वास्थ […]

Arts and Crafts Business and CSR Culture & Heritage Health Provincial News Social Women

तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला २०७५ शुरु – विशिष्ट व्यवसायी सम्मान २०७५ प्रदान

ने.सं. ११३८ यँलागा चौथी बिहिवाः । २०७५ असोज १८ । अक्टोबर ४, २०१८ ललितपुर ३ जना जेष्ठ नागरिकहरुलाई विशिष्ट व्यवसायी सम्मान २०७५ प्रदान गर्दै तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला २०७५ शुरु गरिएको छ । गोल्डेन डायमण्ड एण्ड ज्वेलरीले विहीबार आयोजना गरेको उक्त मेलाको उद्घाटन समारोहमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य, विगत ७० […]

Feature News Health Social Women

मुदिता सेवागृहको पाँचौ स्थापना दिवस सम्पन्न

ने.सं. ११३८ गुँलाथ्व तृतिया । श्रावण २९, २०७५ । अगष्ट १४, २०१८ ललितपुर जेष्ठ नागरिक, एकल महिला तथा अनाथ असहाय बालबालिकाको आवसीय सेवामा केन्द्रित मुदिता सेवागृहले ईमाडोलमा पाँचौं स्थापना दिवस मनाएको छ । आफ्नो आमाको स्याहारकालागि चित्तबुझ्दो आवसीय जेष्ठ नागरिक सेवा पनि नभेटिएपछि त्यस्तै परिस्थितिका अन्य आमाहरुको पनि सेवा गर्ने लक्ष्य लिएर स्थापना गरिएको मुदिता […]

Education Feature News Health National Social Women

प्रथम कर्नियादाताको समाजमा आँखादान अभिमुखीकरण

ने.सं. ११३८ गुँलाथ्व दुतिया । श्रावण २८, २०७५ । अगष्ट १३, २०१८ काठमाडौं नेपालमा आँखादान अभियानको ईतिहासमा प्रथम कर्नियादाताका रुपमा चिनिएका काठमाडौंकी चिनि मैया तुलाधरको समुदायमा आँखादान सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । २०५२ मंसीर २ गते पहिलो पटक मृत्युपर्यान्त कर्निया झिकिएका यीनै स्वर्गीय तुलाधरको समुदाय अर्थात उदाय समाजका महिला समूहको आह्वानमा नेपाल आँखादान […]

Education Health Municipal news Social Women

ललितपुरमा मातृ शिशु स्वास्थ्यमा सुधार आवश्यक

ने.सं. ११३८, दिल्लागा तृतीया । २०७५ श्रावण १५ । जुलाई ३१, २०१८ नेपालले स्वास्थ्य क्षेत्रमा सरुवा रोग नियन्त्रणमा उपलब्धि हासिल गरेको देखिएतापनि मातृ शिशु स्वास्थ्यका सवालमा अझै समस्या भोगिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । ललितपुरको जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि र विपद विषयमा सरोकार राख्दै मानव अधिकार संचार प्रतिष्ठान (ईह्रिकन)को आयोजनामा भएको सरोकारवाला तथा संचारकर्मी […]

Culture & Heritage Feature News Municipal news Provincial News Social Tourism Women Youth & Sports

किर्तिपुरमा पर्यटन प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचो

ने.सं. ११३८ तछलाथ्व नवःमि । असार ८, २०७५ । जुन २२, २०१८ किर्तिपुर किर्तिपुर नगरमा पर्यटक प्रर्वद्धनको प्रबल सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई साकार बनाउन चरणबद्ध कार्यक्रमको खाँचो औल्याइएको छ । किर्तिपुर नगरपालिकाको सहयोग र नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा शुक्रबार किर्तिपुरस्थित नयाँबजारमा भएको किर्तिपुरको संस्कृति, सम्पदा र पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तक्र्रियामा सरोकारवालाहरु […]

Municipal news Social Women Youth & Sports

वडाको विकासमा युवावर्गको सहभागिता सुनिश्चित गर्न माग

ने.सं. ११३८ तछलाथ्व पारु । जेठ ३१ विहीबार । जुन १४, २०७५ ललितपुर वडाको विकासमा युवावर्गको सहभागितालाई सुनिश्चित गर्न ललितपुर महानगरपालिका वडा –११ शिक्षा, युवा तथा खेलकूद समितिले शुक्रबार स्थानीय च्वबु गाहिटीमा अन्तक्र्रिया सम्पन्न गरेको छ । वडाका विभिन्न टोलका युवावर्गको आवश्यकता पहिचान गरी योजना तर्जुमा गर्न र वडा स्तरीय सञ्जाल निर्माण गर्ने उद्देश्यले सो […]