Culture & Heritage Social Women Youth & Sports

नयाँ वर्षको पूर्वसन्ध्यालाई श्रद्धाञ्जली सभामा परिणत गरे युवाले

ने.सं. ११३९ कौलागा आमाई बुधवाः । २०७५ कार्तिक २१ । नोभेम्वर ७, २०१८ ललितपुर वार्षिक रुपमा नेपाल सम्वत नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुने सीः मतयाः स्थगन गर्दै युुवाहरुले अधिकारकर्मी स्वर्गीय पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभामा परिणत गरेका छन । मंगलबारका दिन नेपाल सम्वत न्हुदँ राष्टिय समारोह समितिको निर्णयको प्रभाव अनुसार ललितपुरको न्हुदँ समारोह समितिले पनि ललितपुरमा […]

Arts and Crafts Culture & Heritage Education HIstory Municipal news Social Youth & Sports

म्हः पुजा महत्वबोध गराउँदै बौद्ध युवा कमिटीको नयाँ वर्ष कार्यक्रम

ने.सं. ११३९ कौलागा आमाई बुधवाः । २०७५ कार्तिक २१ । नोभेम्वर ७, २०१८ ललितपुर नेपालसम्बत ११३९ न्हूदँ को अवसरमा ललितपुरको सुबहालमा राष्ट्रिय विभुति शंखधर साख्वाः विषयक चित्रकला प्रदर्शनीको आयोजना भएको छ । वाङमय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको उक्त कार्यक्रममा लक्ष्मीपुजाको भोलिपल्ट नेपाल सम्वत नयाँ वर्षको दिनका अवसरमा हुने दार्शनिक […]

Business and CSR Municipal news Sports Youth & Sports

महानगरपालिकाको कार्यक्रममा ४ वटा ए डिभिजन क्लब अनुपस्थित

ने.सं. ११३८ कौलागा द्वादशी, आइतवाः । २०७५ कार्तिक १८ । नोभेम्वर ४, २०१८ ललितपुर शनिवार महानगरपालिकाले आयोजना गरेको सम्झौता हस्ताक्षर तथा विशेष सम्मान कार्यक्रमलाई महानगरभित्रका ५ ए डिभिजन क्लबमध्ये ४ वटा क्लबले बहिष्कार गरेका छन । एउटा क्लबलाई मात्र नीतिगत निर्णय विना अधिक धनराशी दिएको देखिएको भन्दै ए डिभिजनका फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल […]

Business and CSR Health Municipal news Sports Youth & Sports

खेलकूदलाई प्रवद्र्धन गर्दै ललितपुर महानगरपालिका,  थ्री स्टारलाई विशेष सम्मान

ने.सं. ११३८ कौलागा एकादशी, शनिवाः । २०७५ कार्तिक १७ । नोभेम्वर ३, २०१८ ललितपुर महानगरको खेलकूदलाई प्रवद्र्धन गर्न ललितपुर महानगरपालिकाले महानगर भित्रका ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन क्लबलाई बार्षिक सहयोगको थालनी गरेका छन । शनिबार ललितपुर महानगरपालिकाले सम्झौता हस्ताक्षर तथा विशेष सम्मान कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख चिरिबाबु महर्जनले ‘ए’ डिभिजन क्लबलाई ४ लाख, ‘बि’ […]

Business and CSR Entertainment Health Municipal news Photo Feature Social Sports Youth & Sports

तेस्रो ताम्रकार फुटसलमा करुणामय मेटल समूह प्रथम

ने.सं. ११३८ यँलाथ्व द्वादशी शनिवाः । २०७५ असोज ६ । २२ सेप्टेम्वर २०१८ ललितपुर ताम्रकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको तेस्रो ताम्रकार फुटसल प्रतियोगिता २०७५ को फाइनल खेलमा करुणामय मेटल समूहले प्रथम उपाधि हासिल गरेका छन । विजयी समूहलाई ट्रफीसँगै नगद पुरस्कार रु १० हजार तथा उप विजेताले रु ५हजार प्रदान गर्दै कार्यक्रमका […]

Arts and Crafts Business and CSR Culture & Heritage Feature News International National Social Tourism Youth & Sports

Nepal China Expo 2018 set to give unique shopping experience

September 16, 2018 Rajesh Bajracharya, Lalitpur As the festive season is knocking the door of the nation, Arniko Culture and Business Promotion Society (ACBPS) is all set to provide a unique shopping experience to Nepalese and tourists alike. The not-for-profit organization – ACBPS has announced Nepal China Expo 2018 – a 5 day exhibition of […]

Arts and Crafts Education Entertainment National Social Youth & Sports

सरिता बनिन् नेपालगञ्जको पहिलो मिसेज डिभा

ने.सं. ११३८ यँलाथ्व पारु । २०७५ भाद्र २५ सोमबार । सेप्टेम्बर १०, २०१८ नेपालगञ्ज नेपालगञ्जमा पहिलो पटक आयोजना भएको मिसेज डिभा इन्टरनेशनल र किड्स अफ द इयर २०१८ प्रतियोगीतामा पहिलो मिसेज डिभा इन्टरनेशनल सरिता शर्मा बनेकी छिन् । सरिताले टाइटलको साथमा भ्यूअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार पनि हात पार्न सफल भइन भने दोश्रो […]

Business and CSR Entertainment Health Municipal news Social Sports Youth & Sports

तेश्रो ताम्रकार फुटसल शूरु

ने.सं.११३८ गुंलागा आमाई । शनिवार, २०७५ भाद्र २४ । सेप्टेम्वर ८, २०१८ ललितपुर ताम्रकार समाज युवा तथा खेलकुद उपसमितिको आयोजनामा तेश्रो फुटसल प्रतियोगिता २०७५ यही भाद्र २३ गते देखि शुरु भएको छ । २०७३ सालमा प्रथम पटक आयोजित सो फुटसल प्रतियोगिता यसपटक भाद्र २३, ३० तथा असोज २ गते, शनिबार ललितपुरको सानेपा स्थित फिल्ड फुटसल […]

Culture & Heritage Feature News Municipal news National Social Youth & Sports

ललितपुरमा मतःयाः (दीप यात्राः) पर्वको रौनक

ने.सं. ११३८ गुलाँगा द्वितिया । २०७५ भाद्र १२ । २८ अगष्ट २०१८ ललितपुर वर्षभरिमा दिवंगत भएका आफन्तहरूको शान्ति र स्वर्गवासको कामना गर्दै मनाइने ऐतिहासिक मतयाः पर्व ललितपुरमा भव्यताकासाथ विभिन्न स्थानमा मनाइएको छ । ललितपुरको पाटन नगरी, ठेचो, सुनागुठी, सानोगाउँ, चापागाउँ लगायत विभिन्न स्थानमा मनाइएको मतयाः पर्वमध्ये पाटनको न्यकूजात्रा (श्रृङ्गभेरी) र ठेचोको मतयाः विशेष आकर्षक रहेको […]